Himalkhabar
शनिबार, पौष ६, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली चीन प्रस्थान
आइतबार, चैत्र ७, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् ।
विस्तृत
नेपाल खुला छ, नेपाल भ्रमण गर्नुहोस्ः राजकुमार ह्यारी
आइतबार, चैत्र ७, २०७२
नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारीले विश्वका सबैलाई नेपाल व्यवसायका निम्ति खुला छ भन्दै नेपालको भ्रमण गर्न आग्रह गरेका छन् ।
विस्तृत
साउदी अरबबाट सात नेपाली महिलाको उद्धार
आइतबार, चैत्र ७, २०७२
साउदी अरबमा घरेलु कामदारका रुपमा बन्दी रहेका सात नेपाली महिलाको उद्धार गरिएको छ ।
विस्तृत
प्रम ओली र राजकुमार ह्यारीबीच शिष्टाचार भेट
शनिबार, चैत्र ६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ बीच शिष्टाचार भेट भएको छ ।
विस्तृत
चीनसँग इन्धन आयात सम्झौता भएरै छाड्छ: मन्त्री पुन
शनिबार, चैत्र ६, २०७२
आपूर्ति मन्त्री गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा इन्धन आयात सम्बन्धी सम्झौताको महत्वपूर्ण आधार तयार हुने बताएका छन् ।
विस्तृत
काठमाडौं आइपुगे राजकुमार ह्यारी
शनिबार, चैत्र ६, २०७२
बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ पाँचदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
विस्तृत
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका
शनिबार, चैत्र ६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली चीनको ७ दिने भ्रमणमा भोली, ७ चैतमा बेइजिङ प्रस्थान गर्दैछन् ।
विस्तृत
अक्षम प्राधिकरण
शनिबार, चैत्र ६, २०७२
नेपालमा काम गर्दा पूर्वाधार निर्माण कम्पनीले झेल्नुपर्ने नमूना बनेका छन्― भरतपुर–बर्दघाट प्रसारण लाइन र हेटौंडा–ढल्केबर–इनरुवा सबस्टेसन।
विस्तृत
सय रुपैयाँ जरिवाना नतिरेका ९ जना दश वर्षपछि पक्राउ
शनिबार, चैत्र ६, २०७२
अदालतले १० वर्षअघि जरिवाना तोकेको रु १०० नतिरेका कञ्चनपुरका ९ जना पक्राउ परेका छन् ।
विस्तृत
कांग्रेस केन्द्रीय समिति बैठकः सरकारको आलोचना, ६ महिनाभित्र भ्रातृ संगठनको निर्वाचन
शुक्रबार, चैत्र ५, २०७२
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज, ५ चैतमा बसेको बैठकले सरकारको काम प्रभावकारी नभएको ठहर गरेको छ ।
विस्तृत
पाँचखालमा बस दुर्घटना, दुईको मृत्यु
शुक्रबार, चैत्र ५, २०७२
काभ्रेपलाञ्चोकको पाँचखाल–५ स्थित केराघारीमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
विस्तृत
ल्हारक्याल लामालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
शुक्रबार, चैत्र ५, २०७२
लकरमा गोली भेटिएपछि प्रहरी नियन्त्रणमा रहेका पूर्वराज्यमन्त्री ल्हारक्याल लामालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
विस्तृत
प्रमको चीन भ्रमणः किमाथाङ्का अरुण र अन्तरदेशीय प्रसारण लाइन विशेष महत्वमा
शुक्रबार, चैत्र ५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ऊर्जा तथा जलविद्युत् क्षेत्रका केही महत्वपूर्ण आयोजना अगाडि बढाउने विषयमा द्विपक्षीय कुराकानी गर्ने तयारी गरिएको छ ।
विस्तृत
शहीद र बेपत्ताको जिम्मा बाबुरामले लिने
शुक्रबार, चैत्र ५, २०७२
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले माओवादी ‘जनयुद्ध’का बेला मृत्यु र बेपत्ता भएकाहरुको जिम्मा नयाँ शक्तिले लिने बताएका छन् ।
विस्तृत
गणेशमान सिंहको तस्वीर अङ्कित सिक्का निष्काशन
शुक्रबार, चैत्र ५, २०७२
नेपाल राष्ट्र बैंकले गणेशमान सिंहको तस्वीर अङ्कित सिक्का निष्काशन गरेको छ ।
विस्तृत
बेलायतका राजकुमार ह्यारी भोलि नेपाल आउँदै
शुक्रबार, चैत्र ५, २०७२
बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ भोली, ६ चैतमा नेपाल आउँदैछन् ।
विस्तृत
मधेश–पहाड सम्बन्ध र चुरे संरक्षणमा केन्द्रित हुन्छुः पूर्व राष्ट्रपति
शुक्रबार, चैत्र ५, २०७२
पूर्वराष्ट्रपति डा. रामवरण यादवले अबका दिनमा आफू चुरे संरक्षण अभियानका साथै मधेशी र पहाडीबीचकोे सम्बन्ध सुदृढ पार्नेतर्फ केन्द्रित हुने बताएका छन् ।
विस्तृत
चिनियाँ राजदूतलाई मोर्चाको ११ बुँदे ज्ञापनपत्र
शुक्रबार, चैत्र ५, २०७२
मधेशी मोर्चाका नेताहरुले नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई भेटेर आफ्ना माग सम्बोधनका लागि नेपाल सरकारकालाई दबाब दिन भन्दै ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
प्रम ओली र सभापति देउवाबीच भेटवार्ता
शुक्रबार, चैत्र ५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठक: आयल निगम बाहेक अन्यले इन्धन आयात गर्न नपाउने
शुक्रबार, चैत्र ५, २०७२
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय गरेको छ ।
विस्तृत
कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक शुक्रबार
बिहीबार, चैत्र ४, २०७२
नेपाली कांग्रेसको १३औं महाविधेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक भोलि, ५ चैतमा बस्ने भएको छ ।
विस्तृत
फिस्टेल एयरको हेलिकप्टर दुर्घटना
बिहीबार, चैत्र ४, २०७२
फिस्टेल एयरको ९एन–एजेआइ हेलिकप्टर केहीबेरअघि लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ ।
विस्तृत
भूकम्प प्रभावित भन्छन्, ‘सहयोग हैन निर्णय चाहियो’
बिहीबार, चैत्र ४, २०७२
भूकम्पबाट अति प्रभावित मध्य तथा पश्चिम पहाडका १४ जिल्लामध्ये गोरखा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ र काठमाडौं उपत्यकाका तीन जिल्लामा गरिएको पछिल्लो अध्ययन अनुसार भूकम्प प्रभावितहरू सरकारको सहयोग होइन, निर्णय मात्र पर्खिरहेका छन्।
विस्तृत
नेपाल एयरलाइन्सको विमानमा बम भएको हल्ला गलत
बिहीबार, चैत्र ४, २०७२
भारतको नयाँदिल्लीबाट काठमाडौँ उडान भर्न लागेको नेपाल एयरलाइन्सको आरए–२०६ विमानमा बम भएको हल्ला गलत भएको पुष्टी भएको छ ।
विस्तृत
नयाँ वर्षमा खप्तड घुम्न जाने ?
बिहीबार, चैत्र ४, २०७२
नयाँ वर्ष २०७३ मा खप्तड राष्ट्रिय निकुञ्जको भ्रमण गर्न चाहनेका लागि मोहित ट्राभल्स एण्ड टुर्स प्रालिले ‘खप्तड प्याकेज’ ल्याएको छ ।
विस्तृत
« First
«
10
20
30
39
40
41
42
43
50
60
70
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस