Himalkhabar
शनिबार, पौष ६, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सरकारप्रति एमाओवादीको आपत्ति
शनिबार, चैत्र १३, २०७२
भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान नदिएको भन्दै एमाओवादीले आपत्ति जनाएको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीद्वारा चीनको छेन्दुस्थित भूकम्प स्मारकको अवलोकन
शनिबार, चैत्र १३, २०७२
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिचुवान प्रान्तस्थित छेन्दु सहरमा रहेको भूकम्प स्मारक र सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
विस्तृत
संविधान कार्यान्वयनका लागि सहमतिको सरकार: गृहमन्त्री बस्नेत
शनिबार, चैत्र १३, २०७२
सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधानको कार्यान्वयनका लागि सहमतिको सरकार आवश्यक भएको बताएका छन् ।
विस्तृत
पक्राउ परेकालाई छोड्न माग गर्दै वीरगञ्जमा प्रदर्शन, बजार बन्द
शनिबार, चैत्र १३, २०७२
प्रहरी हिरासतमा रहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिँहसहित तीनजनाको रिहाईको माग गर्दै सिँहका समर्थकहरुले आज बिहानैदेखि वीरगञ्ज बन्द गराएका छन् ।
विस्तृत
नेपालमा लगानी गर्नुसः प्रम ओली
शनिबार, चैत्र १३, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको साङ्सी प्रान्त र सियान शहरका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
विस्तृत
प्रमको चीन भ्रमण ऐतिहासिकः उपप्रम केसी
शुक्रबार, चैत्र १२, २०७२
उपप्रधानमन्त्री चित्र बहादुर केसीले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण ऐतिहासिकरुपमा सफल भएको बताएका छन् ।
विस्तृत
चीनले दुईतिहाई नेपालीको अपमान गरेको महतोको अारोप
शुक्रबार, चैत्र १२, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारले नेपालको संविधानलाई स्वागत गरेको प्रति सदभावना अध्यक्ष राजेन्द्र महतोले आपत्ति जनाएका छन् ।
विस्तृत
प्रधानमन्त्री ओलीसँग चिनियाँ उच्च अधिकारीको भेटवार्ता
शुक्रबार, चैत्र १२, २०७२
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका नेताहरुले भेटवार्ता गरेका छन् ।
विस्तृत
चालक संघको हडतालले इन्धन ढुवानी ठप्प
शुक्रबार, चैत्र १२, २०७२
पेट्रोल ढुवानी चालक सङ्घले मजदुरको रिहाइको माग गर्दै चार दिनदेखि विराटनगरबाट इन्धनको ढुवानी ठप्प पारेको छ ।
विस्तृत
मधेशकै लागि संघर्षरत छुः दाहाल
शुक्रबार, चैत्र १२, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू र आफ्नो पार्टी मधेशको हक–अधिकारका लागि संघर्षरत रहेको दाबी गरेका छन् ।
विस्तृत
चीनसँगको सम्झौतालाई बढी प्रचार गरियोः यादव
शुक्रबार, चैत्र १२, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनसँग भएको सम्झौतालाई आवश्यकता भन्दा बढी प्रचार गरिएको बताएका छन् ।
विस्तृत
वीरगञ्जमा तनाव, दाहालविरुद्ध प्रदर्शन
शुक्रबार, चैत्र १२, २०७२
वीरगञ्जमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध प्रदर्शनमा उत्रिएका राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता राजेशमान सिंह लगायत १० जना पक्राउ परेका छन् ।
विस्तृत
दाहाल वीरगञ्जमा, १७ प्रदर्शनकारी पक्राउ
शुक्रबार, चैत्र १२, २०७२
आज, १२ चैतदेखि शुरु हुन लागेको दोस्रोे वीरगञ्ज महोत्सव तथा व्यापार मेला उदघाटनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल वीरगञ्ज आइपुगेका छन् ।उनको वीरगञ्ज आगमनको विरोधमा हिजैदेखि प्रदर्शन गरिरहेका मधेशकेन्द्रित दलका नेता कार्यकर्ताले दाहाललाई कालो झण्डा देख..
विस्तृत
भूमिगत सङ्गठनका सैन्य प्रमुख पक्राउ
बिहीबार, चैत्र ११, २०७२
‘जनतान्त्रिक टाइगर जनशक्ति पार्टी’नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पृथ्वीसिंह भनिने कैलाश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
साझा यातायातले अपाङ्गमैत्री ३० बस थप्ने
बिहीबार, चैत्र ११, २०७२
साझा यातायातले काठमाडौंमा ३० वटा ठूला बस थप गर्ने भएको छ ।काठमाडौं महानगरपालिकाको १० करोड शेयर सहयोगमा थप बस ल्याउन लागिएको साझा सहकारी लिमिटेडले जनाएको छ । यसका लागि भारतीय कम्पनी अशोक ले ल्याण्डका तर्फबाट गौरव कुमार र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षि..
विस्तृत
दाहाल वीरगञ्ज आए कडा प्रतिवाद गर्छौंः मधेशी युवा गठबन्धन
बिहीबार, चैत्र ११, २०७२
मधेशी युवा गठबन्धन पर्साले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मधेशमा नआउन उर्दी जारी गरेको छ ।
विस्तृत
म्यानपावर व्यवसायीको आन्दोलन असफलतातर्फ
बिहीबार, चैत्र ११, २०७२
वैदेशिक रोजगार व्यवसायी सङ्घले गत फागुन २३ गतेदेखि अनिश्चितकालका लागि कामदार विदेश पठाउन बन्द गरेर सुरु गरेको आन्दोलन असफलतातर्फ उन्मुख भएको छ ।
विस्तृत
बार निर्वाचन अवधिभर बन्द, हडताल नगर्न आग्रह
बिहीबार, चैत्र ११, २०७२
नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिको २० चैतमा हुन लागेको निर्वाचन अवधिसम्म हडताल नगरी सहयोग गर्न निर्वाचन समितिले राजनीतिक दल, सङ्घसंस्था सबैलाई आग्रह गरेको छ ।
विस्तृत
शान्ति र गरिबी सँगसँगै जाँन सक्दैनन्: प्रधानमन्त्री ओली
बिहीबार, चैत्र ११, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र गरिबी सँगसँगै जान नसक्ने उल्लेख गर्दै एशियाको समग्र विकास र उत्थानमा सबैको साथ र सहयोग जरुरी रहेको बताएका छन् ।
विस्तृत
पौडेललाई संसदीय दलको नेता बनाउन देउवासँग आग्रह
बिहीबार, चैत्र ११, २०७२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरुले आग्रह गरेका छन् ।
विस्तृत
जथाभाबी कर्मचारी नियुक्ति नगर्न आग्रह
बिहीबार, चैत्र ११, २०७२
लोक सेवा आयोगले आफ्नो परामर्श लिएर मात्र सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थालगायत क्षेत्रमा पदपूर्ति गर्न आग्रह गरेको छ ।
विस्तृत
ढलान भत्कँदा तीन विदेशीसहित ६ घाइते
बिहीबार, चैत्र ११, २०७२
उत्तरी धादिङको फूलखर्क गाविस–२ स्थित मण्डली उच्च माध्यमिक विद्यालयको निर्माणाधिन भवनको ढलानको फर्मा भत्कँदा तीन अस्ट्रेलियालीसहित ६ जना घाइते भएका छन् ।
विस्तृत
राजकुमार ह्यारी थप ६ दिन नेपालमै रहेर पुन:निर्माणमा खटिने
बुधबार, चैत्र १०, २०७२
बेलायतका राजकुमार ह्यारीले आफ्नो नेपाल भ्रमण लम्ब्याएर थप ६ दिन नेपालमै रहने भएका छन् ।
विस्तृत
चाँडै साधारणसभा गर्न एएफसीको एन्फालाई सुझाव
बुधबार, चैत्र १०, २०७२
एशियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमितिका पदाधिकारी भेटेर नेपाली फुटबलको पछिल्लो अवस्था र देखिएका समस्या अन्त्यबारे छलफल गरेको छ ।
विस्तृत
प्रमको चीन भ्रमणः १५ बुँदे संयुक्त वक्तव्य जारी, इन्धन ब्यापार गर्ने सहमति
बुधबार, चैत्र १०, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच भएको १० बुँदे सम्झौतासहितको १५ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।
विस्तृत
« First
«
10
20
30
37
38
39
40
41
50
60
70
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस