Himalkhabar
बिहीबार, चैत्र १३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जनविद्रोहका लागि नयाँ पार्टी
बुधबार, आषाढ ६, २०६९
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्ड र बाबुराम भट्टराईमा भयंकर विचलन आयो जसले गर्दा उनीहरु वर्गीय आत्मसमर्पणवादको भासमा जाकिन पुगे ।
विस्तृत
चार दलको बैठक सम्पन्न
बुधबार, आषाढ ६, २०६९
एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त मधेशी मोर्चाका शीर्ष नेताहरुबीच संविधानसभा विघटनपछि पहिलो पटक छलफल भएको छ ।
विस्तृत
चालू आवमा बजेटको ७२ प्रतिशत मात्र खर्च
मंगलबार, आषाढ ५, २०६९
चालू आर्थिक वर्षको प्रथम ११ महिनामा रु २७५ अर्ब ५६ करोड खर्च भई कूल बजेटको ७२ प्रतिशत मात्र खर्च भएको छ ।
विस्तृत
निर्वाचन आचारसंहिताविपरीत सरुवा: काँग्रेस
मंगलबार, आषाढ ५, २०६९
नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताविपरीत कर्मचारी सरुवा गरेर वर्तमान सरकारले लोकतान्त्रिक पद्दतिलाई ठाडो चुनौती दिएको ठहर गरेको छ।
विस्तृत
‘प्रचण्ड’ र बाबुराममा दलाली प्रवृति हावी भएकाले नयाँ पार्टी खोलेको बैद्य पक्षको दाबी
मंगलबार, आषाढ ५, २०६९
नयाँ गठन भएको नेकपा माओवादीका नेताहरुले बाबुराम भट्टराई र पुष्पकमल दाहालले शसस्त्र संघर्षबाट प्राप्त उपलव्धिलाई ध्वस्त पारेको र उनीहरु दलाली प्रवृत्तिमा लागेको कारण आफुहरु छुटिनु परेको बताएका छन् ।
विस्तृत
‘नेकपा, माओवादी’ नाम राखेकोमा आपत्ति
मंगलबार, आषाढ ५, २०६९
एनेकपा माओवादीबाट अलग्गिएर 'नेकपा (माओवादी)' गठन गरेका मात्रिका यादवले गैरजिम्मेवार तरिकाले मोहन वैद्यले 'नेकपा, माओवादी' नाम राखेको भन्दै विरोध जनाएका छन् ।
विस्तृत
डिजेल र मट्टितेलमा मूल्य बृद्धि
मंगलबार, आषाढ ५, २०६९
नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपियाँ मुल्य बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटीरहेको बेला नेपालमा भाउ बढाइएको हो ।
विस्तृत
आज वैद्य समूहको पत्रकार सम्मेलन
मंगलबार, आषाढ ५, २०६९
एकिकृत नेकपा माओवादी त्यागेर नेकपा माओवादी गठन गर्ने निर्णय गरेको मोहन वैद्य समूहले ५ असार मध्यान्ह राजधानीमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
विस्तृत
एमाओवादी औपचारिक रुपमै विभाजित
सोमबार, आषाढ ४, २०६९
सत्तारुढ एनेकपा माओवादी उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा विभाजित भएको छ । दुई दिनदेखि राजधानीमा जारी राष्ट्रिय कार्यकर्ता भेलाले ४ असारमा 'नेकपा, माओवादी' नामक पार्टी गठन गर्ने प्रस्ताव पारित गरेको हो ।
विस्तृत
प्रधानमन्त्री भट्टराई ब्राजील प्रस्थान
सोमबार, आषाढ ४, २०६९
आफ्नै पार्टी र प्रतिपक्षी दलहरुको विरोधका बावजुद प्रधानमन्त्री बाबुराम भट्टराई अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी राष्ट्र संघीय सम्मेलनमा भाग लिन ब्राजील प्रस्थान गरेका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
सोमबार, आषाढ ४, २०६९
राष्ट्रपति रामवरण यादवले पारस्परिक कानुनी सहायता अध्यादेश र सुपर्दगी अध्यादेश जारी गरेका छन् । नेपालले अन्तराष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता र राष्ट्रिय हितलाई दृष्टिगत गरेर अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयबाट ४ असारमा जारी विज्ञप्तिमा उल्लेख छ ।
विस्तृत
एमाले राष्ट्रिय कार्यकर्ता भेला शुरु
सोमबार, आषाढ ४, २०६९
संविधानसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रम तथा पार्टी सुदृढीकरण लगायतका विषयमा छलफल गर्न आयोजित नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा शुरु भएको छ ।
विस्तृत
बस र ट्र्याक्टर ठोक्किँदा पाँचको मृत्यु
सोमबार, आषाढ ४, २०६९
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर वनदेवी मन्दिरनजिक भीमदत्तनगरबाट धनगढीतर्फ यात्रु बोकेर गइरहेको म१ख ४१६ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको से १ प १६४८ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किँदा पाँचजना यात्रुको मृत्यु भएको छ।
विस्तृत
भट्टराईलाई हटाउने अधिकार कसैलाई छैनः पौडेल
आइतबार, आषाढ ३, २०६९
सेरेमोनियल राष्ट्रपतिले सरकार गठन र विघटन गर्न नमिल्ने कुरा ३ असारमा रिपोर्टस क्लबमा भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताएका छन्।
विस्तृत
वैद्य समूहले पार्टीको नाम जुरायो, नयाँ पार्टी नेकपा (क्रन्तिकारी माओवादी)
आइतबार, आषाढ ३, २०६९
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्य समूहको जारी भेलामा नेकपा (क्रान्तिकारी माओवादी) नाममा नयाँ पार्टी घोषणा गर्ने प्रस्ताव प्रस्तुत भएको छ । नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) राखिने प्रस्ताव पेश गरिएको छ ।
विस्तृत
पूर्वी नेपालबाट मनसुनी गतिविधि सुरु
आइतबार, आषाढ ३, २०६९
लामो समयपछि ३ असारदेखि नेपालको पूर्वी भागबाट मनसुनी गतिविधि सुरु भएको मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।
विस्तृत
सशस्त्र द्वन्द्वका समयमा राज्य र माओवादी दुबै पक्षबाट १७ हजार ८ सयको मृत्यु भएको खुलासा
आइतबार, आषाढ ३, २०६९
एनेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका कारण १७ हजार ८ सय नेपालीको ज्यान गएको शान्ति तथा पुनःनिर्माण मन्त्रालय, राहत तथा पुनःनिर्माण एकाइले खुलासा गरेको छ ।
विस्तृत
मोहन वैद्य पक्षको बन्दसत्र शुरु
आइतबार, आषाढ ३, २०६९
२ असारमा शुरु भएको एमाओवादी उपाध्यक्ष मोहन वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको दोस्रो दिन बन्दसत्र शुरु भएको छ । भेलामा राजनीतिक, आर्थिक, सांगठनिक प्रतिवेदन प्रस्तुत हुँदैछ ।
विस्तृत
दलहरुलाई सहमतिमा पुग्न राष्ट्रपतिको आग्रह
आइतबार, आषाढ ३, २०६९
राष्ट्रपति रामवरण यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै पार्टीलाई सहमतिमा पुग्न आग्रह गरेका छन् ।
विस्तृत
नारायणगढका व्यापारीको माग गलत
आइतबार, आषाढ ३, २०६९
राजस्व अनुसन्धान विभागले छापा मार्नु भन्दा पहिला 'हामी छापा मार्न आउँदै र्छौ' भनेर चिठी लेख्नुपर्छ भन्ने नारायणगढका व्यापारीको मागलाई हिमालखबर जनमतमा सहभागी मध्ये ९५ प्रतिशत बेठिक ठहर गरेका छन् ।
विस्तृत
‘एमाओवादीलाई देश र जनताविरुद्ध प्रयोग गरे’
शनिबार, आषाढ २, २०६९
संस्थापनसँग असन्तुष्ट एमाओवादी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ ।
विस्तृत
सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा
शनिबार, आषाढ २, २०६९
२६ जेठमा सरकारको विरोधमा पहिलो चरणको आन्दोलन सम्पन्न गरेको कांग्रेस र एमालेलगायत २२ दलले ५ देखि २५ असारसम्म आन्दोलनका विभिन्न कार्यक्रम गर्ने भएको छ ।
विस्तृत
दाहाल र कोइरालाबीच भेटवार्ता
शनिबार, आषाढ २, २०६९
संविधानसभा विघटन भएपछि पहिलो पटक एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति सुशील कोइरालाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
विस्तृत
निकासका लागि दलहरु मिल्नै पर्ने एमाओवादी अध्यक्षको भनाई
शुक्रबार, आषाढ १, २०६९
संविधानसभा विघटनयता दलहरुबीच आरोप प्रत्यारोप चलिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक सहमतिको विकल्प नभएको धारणा राखेका छन् ।
विस्तृत
हात्ती आक्रमणबाट एकको मृत्यु
शुक्रबार, आषाढ १, २०६९
सुनसरीको पाँचकन्यामा बिहीबार राति हात्ति आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचकन्या ३ का ६५ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।
विस्तृत
« First
«
10
20
30
486
487
488
489
490
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस