Himalkhabar
बुधबार, जेठ ८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले जनजाति विरोधी होइन-खनाल
शुक्रबार, आषाढ १, २०६९
राज्यपुर्नसंरचनाको विषयमा पार्टी भित्रका आदिवासीजनजाति र मधेशी नेताहरु असन्तुष्ट रहेका बेला नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी जनजाति विरोधी नभएको बताएका छन् ।
विस्तृत
एसएलसीमा ४७.१६ प्रतिशत उतिर्ण, नतिजा हेर्न सकिने वेभसाइट
बुधबार, जेठ ३१, २०६९
गत वर्षसञ्चालित एसएसली परिक्षाको नतिजा प्रकाशित भएको छ । निम्न वेभसाइटमा परिक्षाको नतिजा प्राप्त गर्न सकिन्छ ।
विस्तृत
एमाओवादी संस्थापन र असन्तुष्ट वैद्य पक्षबीच छलफल हुँदै
बुधबार, जेठ ३१, २०६९
एमाओवादी स्थायी समिति बैठकले असन्तुष्ट मोहन वैद्य पक्षसँग ३१ जेठ दिउँसो ३ बजे छलफल गर्ने निर्णय गरेको छ ।
विस्तृत
एसएसली परिक्षाको नतिजा आज प्रकाशित हुने
बुधबार, जेठ ३१, २०६९
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्षसञ्चालित प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा ३१ जेठमा सार्वजनिक गर्ने भएको छ ।
विस्तृत
एकसाथ चार शिशुको जन्म
मंगलबार, जेठ ३०, २०६९
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० जेठमा चम्ल्याहा शिशु जन्मिएको छ। ९ वर्ष अघि पनि प्रतिष्ठानमै उदयपुरकी एक राई थरकि महिलाले एकैसाथ ५ शिशुलाई जन्म दिएकी थिइन् ।
विस्तृत
एमाले अनौपचारिक बैठकमा असन्तुष्ट जनजाति नेताहरू
मंगलबार, जेठ ३०, २०६९
संस्थापनसँग असन्तुष्टिका कारण पार्टी बैठक बहिष्कार गर्दै आएका एमालेका जनजाति समुदायका नेताहरूले स्थायी समितिको अनौपचारिक बैठकमा आफ्ना धारणा राखेका छन् ।
विस्तृत
नयाँ कार्यक्रमसहितकै बजेट ल्याउने अर्थमन्त्रीको अडान
मंगलबार, जेठ ३०, २०६९
अर्थमन्त्री वर्षमान पुनले नियमित बजेट सरहकै कार्यक्रम राखेर अध्यादेशमार्फत नयाँ आर्थिक वर्षको बजेट ल्याउन अड्डी लिएको अर्थमन्त्री निकट स्रोतले बतायो ।
विस्तृत
एउटै सडक दुइ पटक शिलान्यास
मंगलबार, जेठ ३०, २०६९
मोरङको उर्लाबारी-रवि सडकमा एउटै कामका लागि दुइ पटक शिलान्यास भएको छ, त्यो पनि एकसाता भित्रै । उर्लाबारीदेखि मधुमल्लाको तोरीबारीसम्मको करीब साढे १२ किलोमिटर लामो सडक कालोपत्रे गर्नका लागि दुइ पटक शिलान्यास भएको हो ।
विस्तृत
सेनाको जीप दुर्घटना हुँदा एकको मृत्यु
मंगलबार, जेठ ३०, २०६९
रुकुममा नेपाली सेनाको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
विस्तृत
पूर्ण बजेट नल्याऊः विज्ञ
मंगलबार, जेठ ३०, २०६९
अर्थ विज्ञहरुले राष्ट्रपति रामवरण यादवलाई भेटेर बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् ।
विस्तृत
नायिका जेसिकाले गरिन आत्महत्या
मंगलबार, जेठ ३०, २०६९
नायिका जेसिका खडकाले २९ जेठ राति आत्महत्या गरेकी छिन् । ६ वर्षअघि गायक प्रकाश ओझासँग एमएमएस काण्डमा मुछिएकी उनी पछिल्लो समयमा नेपाली फिल्म क्षेत्रमा ब्यस्त थिइन् । फिल्म क्षेत्रमा प्रवेश गरेपछि ज्योतिबाट जेसीका बनेकी उनले आधा दर्जन नेपाली फिल्ममा काम गरिसकेकी..
विस्तृत
कामचलाउ प्रधानमन्त्री विदेश घुम्न मिल्दैन–कांग्रेस
सोमबार, जेठ २९, २०६९
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराई कामचलाउ भइसकेकाले देशको प्रतिनिधित्व गरेर विदेश भ्रमणमा जान नमिल्ने निष्कर्ष निकालेको छ ।
विस्तृत
शरतसिं भण्डारीले १३ असारमा पार्टी घोषणा गर्ने
सोमबार, जेठ २९, २०६९
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका पूर्व वरिष्ठ नेता शरतसिं भण्डारीले १३ असारमा राष्ट्रिय भेला गरेर नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
विस्तृत
राष्ट्रपतिलाई अध्यादेशको विपक्षमा उभिन कांग्रेस-एमालेको आग्रह
सोमबार, जेठ २९, २०६९
नेपाली कांग्रेस र एमालेको संयुक्त बैठकले अन्तरिम संविधानको मर्मविपरीत अध्यादेश जारी गर्नु अवैधानिक भएको ठहर गर्दै सरकारको त्यस्तो कदमलाई मान्यता नदिन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
विस्तृत
कांग्रेस बैठक २ बजे बस्दै
सोमबार, जेठ २९, २०६९
बिहान ११ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक दिनको २ बजेमात्रै शुरु हुने कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिएका छन् ।
विस्तृत
फोरम लोकतान्त्रिक १० केन्द्रीय सदस्यद्वारा राजीनामा
आइतबार, जेठ २८, २०६९
उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका १० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
विस्तृत
सूर्यबहादुर थापाको शल्यक्रिया
आइतबार, जेठ २८, २०६९
पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापाको शल्यक्रिया गरेर मुटुमा पेसमेकर राखिएको नर्भिक अस्पतालले जनाएको छ ।
विस्तृत
सरकारले आयल निगमलाई १४० करोड दिने
आइतबार, जेठ २८, २०६९
सरकारले नेपाल आयल निगमलाई रु.१ अर्ब ४० करोड दिने भएको छ । सिंहदरबारमा २८ जेठ बिहान बसेको बैठकले अर्थमन्त्रालयमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताए ।
विस्तृत
दुर्घटनामा परेर लक्ष्मण थारु सहित आठ घाइते
आइतबार, जेठ २८, २०६९
पूर्व मन्त्री गोपाल दहितले हाँकेको जीप दाङको अमेलिया नजिक दुर्घटना हुँदा थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारु सहित आठ जना घाइते भएका हुन ।
विस्तृत
कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमा छापा
शनिबार, जेठ २७, २०६९
प्रहरीले काठमाडौं स्वयम्भूस्थित हामा पेट्रोल पम्पमा छापा मारेर लुकाएर राखिएको २३०० लिटर डिजेल बरामद गरेको छ ।
विस्तृत
पूर्व प्र.म. थापाको स्वास्थ्यमा सामान्य सुधार
शनिबार, जेठ २७, २०६९
मुटुमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापाको स्वास्थ्यमा झिनो सुधार आएको नर्भिक अस्पतालले जनाएको छ ।
विस्तृत
प्रमुख चार शक्तिले संविधानसभा विघटन गरेको आरोप
शनिबार, जेठ २७, २०६९
संविधानसभा विघटनमा एमाओवादी र नेपाली कांग्रेस-एमालेले एकअर्कालाई दोषारोपण गरिरहेका बेला मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको मिलेमतोमा विघटन भएको बताएका छन् ।
विस्तृत
पूर्वप्रधानमन्त्री थापा अस्पताल भर्ना
शनिबार, जेठ २७, २०६९
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।
विस्तृत
पुनर्स्थापना सर्वोच्चले अस्विकार्न सक्छ-प्रधानमन्त्री
शुक्रबार, जेठ २६, २०६९
प्रधानमन्त्री बाबुराम भट्टर्राईले विघटित संविधानसभालाई कुनै पनि हालतमा ब्युताउन नसकिने बताएका छन् ।
विस्तृत
यसरी सम्पन्न भयो विरोधसभा (फोटो फिचर सहित)
शुक्रबार, जेठ २६, २०६९
सरकारको विरुद्धमा नेपाली कांग्रेस र एमाले सहित २२ दलले काठमाडौंको टुँडिखेलमा गरेको विरोधसभाका वक्ताहरुले एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
« First
«
10
20
30
487
488
489
490
491
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next