Himalkhabar
बुधबार, जेठ ८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
इङ्ल्यान्डलाई हराएर इटली सेमिफाइनलमा
सोमबार, आषाढ ११, २०६९
टाइ ब्रेकरमा इङ्ल्यान्डलाई ४-२ ले हराउदै इटली युरो २०१२ को अन्तिम चारमा प्रवेश गरेको छ । ११ असार बिहान भएको खेलमा पराजित भएर इङ्ल्यान्ड घर फर्केको छ ।
विस्तृत
एसिया कप क्रिकेटमा नेपालको जित
आइतबार, आषाढ १०, २०६९
आयोजक मलेसियालाई १०७ रनले हराउँदै नेपाली टोलीले एसिसी यु–१९ एसिया कप क्रिकेटमा जित हात पारेको छ । यो जितसंगै नेपालको सेमिफाइनल खेल्ने सम्भावना जीवित बनेको छ । १० असारमा राजधानी क्वालालम्पुरको रोयलसेलांगर क्लबको पिचमा टस हारेर फिल्डिङ रोजेको मलेसियालाई नेपालले..
विस्तृत
राष्ट्रपति र वैद्यबीच भेटवार्ता
आइतबार, आषाढ १०, २०६९
राष्ट्रपति रामवरण यादवसँग नवगठित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले राजनीतिक निकासको विषयमा छलफल गरेका छन् ।
विस्तृत
कांग्रेस नेता पौडेल आइसीयूमा
आइतबार, आषाढ १०, २०६९
निमोनिया र उच्च रक्तचापको समस्या देखिएपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महारागजको आइसीयूमा भर्ना गरिएको छ ।
विस्तृत
छुट्टा छुट्टै दुर्घटनामा १ को मृत्यु ३१ घाइते
आइतबार, आषाढ १०, २०६९
भरतपुरको चौबिसकोठीमा ९ असार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । भने भक्तपुरको भातेढिकुरमा १० असार बिहान बस र ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना हँुदा २९ जना यात्रु घाइते भएका छन्।
विस्तृत
सहमतिबिना राजनीतिक निकास असम्भव: नेपाल
शनिबार, आषाढ ९, २०६९
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलहरुबीचको सहमतिबिना राजनीतिक निकास निस्कन नसक्ने बताएका छन् ।
विस्तृत
पूर्वप्रम थापा अस्पतालबाट घर फर्के
शनिबार, आषाढ ९, २०६९
दुई हप्ताअघि अस्पताल भर्ना भएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा स्वास्थ्यलाभ गरी घर फर्केका छन् ।
विस्तृत
नेपाल कालोसूचिमा परेन
शनिबार, आषाढ ९, २०६९
सम्पत्ति शुद्धीकरणविरुद्धका दुई कानुन पारित गरेपछि नेपाल कालोसूचिमा पर्नबाट जोगिएको छ । कालो धनलाई सेतो बनाउनेविरुद्ध कार्यरत अन्तरराष्ट्रिय संस्था फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटीफ) ले सम्पत्ति शुद्धीकरणका क्षेत्रमा नेपाललाई यथावत स्थानमा राखेर निर्णय गरे..
विस्तृत
६६ जना ‘दादा’हरुका घरमा प्रहरीको छापा
शनिबार, आषाढ ९, २०६९
विगतमा गुण्डागर्दी तथा लुटपाटमा संलग्न रहेर विभिन्न समयमा पक्राउ परिसकेका तथा अहिलेपनि संकास्पद गतिविधीमा संलग्न रहेको आशंकामा प्रहरीले राजधानीमा रहेका ६६ जना ‘दादा’ तथा गुण्डाहरुका घरमा ९ असार बिहानैदेखी छापा मारेको छ ।
विस्तृत
यूरो कप २०१२: ग्रीसविरुद्ध जर्मनीको शानदार जीत
शनिबार, आषाढ ९, २०६९
यूरो कपको दोस्रो क्वाटर फाइनल खेलमा जर्मनीले ग्रीसलाई ४-२ ले पराजित गरी सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। २२ जूनमा भएको खेलमा जर्मनीले फिलिप लामले ३९ औं मिनेटमा गरेको गोलले अग्रता लियो।
विस्तृत
इपिएस उत्तीर्ण महिला कोरिया जान पाउनुपर्ने माग
शुक्रबार, आषाढ ८, २०६९
रोजगारी अनुमति प्रणाली (इपिएस) अर्न्तर्गतको परीक्षा उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जान नपाएका महिलाहरुले इपिएस कार्यालयका कोरियाली प्रतिनिधि किमलाई ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
सरकार भन्दा गैर-सरकारी संस्था बलियोः देउवा
शुक्रबार, आषाढ ८, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधान लेखनका लागि राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताएका छन् ।
विस्तृत
अर्थमन्त्री र एमाले अध्यक्षबीच बजेटबारे छलफल
शुक्रबार, आषाढ ८, २०६९
अर्थ मन्त्री वर्षमान पुनले नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर आर्थिक वर्ष २०६९/०७० को बजेटको विषयमा छलफल गरेका छन् ।
विस्तृत
एमालेद्वारा सात बहुजातीय प्रदेश प्रस्ताव
बिहीबार, आषाढ ७, २०६९
राज्यपुनर्संरचनाको विषयमा आफ्नै पार्टीका आदिवासी जनजाति र मधेशी नेताहरु असन्तुष्ट देखिएको बेला नेकपा एमालेले बहुपहिचानमा आधारित सात प्रदेश प्रस्ताव गरेको छ ।
विस्तृत
अभिभावक गुमाएका बालकलाई सेनाले संरक्षण गर्ने
बिहीबार, आषाढ ७, २०६९
विषालु च्याउ खाएर परिवार गुमाएका दुई वर्षीय चोकमान चेपाङलाई नेपाली सेनाले संरक्षण दिने भएको छ । ७ असारमा कविलास गाविस पुगेको सेनाको टोलीले उनलाई भरतपुर ल्याएको छ ।
विस्तृत
पाँच बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा कांग्रेस सभापतिको जोड
बिहीबार, आषाढ ७, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले तीन दल र मधेसी मोर्चाबीच विगतमा भएको पाँच बुँदे सहमतिको कार्यान्वयनबाट नै वर्तमान राजनीतिक संकट समाधान हुने बताएका छन् ।
विस्तृत
कांग्रेस र एमालेमा जनजातिबारे छलफल
बिहीबार, आषाढ ७, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आ-आफ्ना पार्टीका आदिवासी जनजातिले उठाएका मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ ।
विस्तृत
नायिका विनितालाई साइवर क्राइमको आरोप, उनका सहयोगी प्रहरी खोरमा
बिहीबार, आषाढ ७, २०६९
चलचित्र चपली हाइटकी नायिका विनिता बरालले दिक्पाल कार्कीसँग मिलेर इण्टरनेट (फेसबुक)बाट विभिन्न कलाकर्मीलाई अश्लील गाली र धम्की दिएको उजुरी परेको छ । चपली हाइटकै नायक राज घिमिरेले ६ असारमा उजुरी दिएपछि दिक्पाल कार्कीलाई जावलाखेलस्थित महानगरीय प्रहरी परिसरले हिरा..
विस्तृत
प्रधानमन्त्रीको राजीनामा आउँदैन-देवेन्द्र पौडेल
बिहीबार, आषाढ ७, २०६९
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा एमाओवादी पोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले दलहरुबीच राष्ट्रिय सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।
विस्तृत
अध्यादेश जारी नगर्न गरिएको आग्रह बेठीक
बिहीबार, आषाढ ७, २०६९
हिमालखबर जनमतमा सहभागीमध्ये ५२ प्रतिशतले नेपाली कांग्रेस र एमालेलगायत २२ दलद्वारा राष्ट्रपतिलाई अध्यादेश जारी नगर्न गरिएको आग्रहलाई बेठीक भनेका छन् ।
विस्तृत
कांग्रेस चितवन जिल्ला समिति विघटन
बुधबार, आषाढ ६, २०६९
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टी चितवन जिल्ला समिति विघटन गरेको छ । राजधानीमा ६ असारमा बसेको बैठकले तरुण दल चितवनका तात्कालिन अध्यक्ष शिव पौडेलको हत्याको विषयलाई लिएर विघटन गरेको हो ।
विस्तृत
चितुवाको आक्रमणबाट गम्भिर घाईते
बुधबार, आषाढ ६, २०६९
दाङको धर्ना गाविस-२ मा चितुवा घरभित्र पसेर आक्रमण गर्दा स्थानीय सुनिता चौधरीका १२ वर्षीय छोरा बलदेव गम्भिर घाइते भएका छन् ।
विस्तृत
नयाँ माओवादी जडसूत्रवादीः एमाले अध्यक्ष
बुधबार, आषाढ ६, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मोहन वैद्यको अध्यक्षतामा गठित नेकपा-माओवादी जडसूत्रवादी भएको आरोप लगाएका छन् ।
विस्तृत
वैद्यको नेतृत्वमा अराजकतावादी झुण्डः दाहाल
बुधबार, आषाढ ६, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्य नेतृत्वको नवगठित नेकपा-माओवादीलाई 'राष्ट्र र जनताप्रति गैर-जिम्मेवार, फुटपरस्त, पूर्वाग्रही र विवेकले नभएर आवेगले चल्ने निम्न पूँजीवादी अराजकतावादी झुण्ड' भनेका छन् ।
विस्तृत
१३ वटा प्रकोपको उच्च जोखिममा नेपाल
बुधबार, आषाढ ६, २०६९
भूकम्प, आगलागी, हिमताल विस्फोटन, चट्याङ, बाढीपहिरोलगायतका विभिन्न ३० प्रकोपमध्ये नेपालमा १३ वटा प्रकोपको उच्च जोखिम छ । ती जोखिम न्यून गर्न सरकारसँग विभिन्न १८ वटा ऐननियम छन्। प्रकोपपछि कुन निकायले कस्तो काम गर्ने भन्ने जिम्मेवारीसहित गृह मन्त्रालयले ‘नेसनल ड..
विस्तृत
« First
«
10
20
30
485
486
487
488
489
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next