Himalkhabar
मंगलबार, आषाढ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘हामी एक भएमा विदेशी चलखेल हुन सक्दैन’
शुक्रबार, आषाढ १५, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइराला समाधानको बाटो निस्कने कुरामा विश्वस्त छन् । १६–३१ असार २०६९ को हिमाल खबरपत्रिकाका लागि कुराकानी गर्दै उनले राजनैतिक निकासका लागि वार्ताको विकल्प नभएको बताए । उनले भने ‘देशलाई समाप्त पार्ने हो भने एउटा कुरा, होइन माया छ भने बाटो निकाल्नुपर्छ ।’
विस्तृत
विस्तारित बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावको तयारीमा ‘प्रचण्ड’
बिहीबार, आषाढ १४, २०६९
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल आगामी १–४ साउनमा आयोजना गरिने पार्टीको सातौँ विस्तारित बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावको तयारीमा जुटेकाछन् ।
विस्तृत
भूकम्पीय क्षति व्यवस्थापनका लागि बेलायतको सहयोग
बिहीबार, आषाढ १४, २०६९
बेलायतले नेपालको भूकम्पीय क्षति व्यवस्थापनका लागि रु दुई अर्ब (१७ मिलियन पाउन्ड)अनुदान सहयोग दिने भएको छ ।
विस्तृत
सेनाका विभिन्न पदमा बढुवा
बिहीबार, आषाढ १४, २०६९
१४ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका एक उपरथी र दुइ सहायक रथीको बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको छ ।
विस्तृत
विनितामाथि अर्की नायिकाको उजुरी
बिहीबार, आषाढ १४, २०६९
कलाकार दिक्पाल कार्कीसँग मिलेर इन्टरनेटबाट विभिन्न कलाकर्मीलाई अश्लील गाली र धम्की दिएको आरोप लागेकी नायिका विनिता बरालमाथि साइवर क्राइममा अर्को उजुरी परेको छ । मोडल तथा नवनायिका दिपशिखा खड्काले १४ असारमा महानगरीय प्रहरी परिसर हनुमानढोकामा उनी र उनका भाइ भन्न..
विस्तृत
एउटै परिवारको बैंकलाई मर्जरको दबाब
बिहीबार, आषाढ १४, २०६९
एकै परिवारको स्वामित्व भएका बैंक तथा वित्तीय संस्थामाथि मर्जरको दबाब बढ्न थालेको छ । राष्ट्र बैंकले नै एकै परिवारले चलाएका बैंक तथा वित्तीय संस्थालाई मर्जरको अघोषित दबाब दिन थालेपछि यस्ता संस्था गाभिने तयारी थालेका छन् ।
विस्तृत
कांग्रेस र एमालेले सरकारको आयु लम्ब्यायो-मन्त्री बोगटी
बिहीबार, आषाढ १४, २०६९
पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले नेपाली काँग्रेस र नेकपा एमालेले वर्तमान सरकारको आयु लम्ब्याइरहेको बताएका छन् ।
विस्तृत
चितुवाको छाला र हड्डीसहित बोगटी पक्राउ
बिहीबार, आषाढ १४, २०६९
बझाङको छान्ना प्रहरी चौकीबाट खटेका प्रहरीले चितुवाको छाला, हड्डी, दाँत, बंगारा र खप्परसहित एक जनालाई पक्राउ गरेको छ ।
विस्तृत
शरतसिंह भण्डारीको अध्यक्षतामा १६ सदस्यीय तदर्थ समिति
बिहीबार, आषाढ १४, २०६९
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा पूर्व वरिष्ठ नेता शरतसिंह भण्डारीको अध्यक्षतामा नवगठित राष्ट्रिय मधेश समाजवादी दलको १६ सदस्यीय तदर्थ समिति घोषणा गरिएको छ ।
विस्तृत
सार्वजनिक स्थानमा धुम्रपान गर्ने ७२ जना पक्राउ
बिहीबार, आषाढ १४, २०६९
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन पारित भएको एक वर्षछि प्रहरीले काठमाडौंमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुलाइ पक्राउ गरिएको हो ।
विस्तृत
शरतसिंह भण्डारीको नेतृत्वमा ‘राष्ट्रिय मधेश समाजवादी पार्टी’ गठन
बुधबार, आषाढ १३, २०६९
सत्तारुढ मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अलग्गिएका शरतसिंह भण्डारीको नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन भएको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा बजेटबारे अर्थविद्सँग छलफल
बुधबार, आषाढ १३, २०६९
राष्ट्रपति डा. रामवरण यादवले नयाँ बजेटको तर्जुमा र समयमै बजेट ल्याउने विषयमा अर्थविद्हरुसँग छलफल गरेका छन् ।
विस्तृत
शीर्ष नेताले बजेट बनाउँदै गर्नुस् भनेका छन्: अर्थमन्त्री पुन
बुधबार, आषाढ १३, २०६९
अर्थमन्त्री वर्षमान पुनले मुलुकको राजनीतिक सङ्क्रमणकालका कारण जनताको आकांक्षाअनुसारका कार्यक्रमसहितको बजेट ल्याउन नसकिए पनि राजनीतिक सहमतिका आधारमा बजेट ल्याउनुको विकल्प नभएकोमा जोड दिएका छन् ।
विस्तृत
प्रधानमन्त्रीद्वारा ब्राजिल भ्रमणबारे राष्ट्रपतिलाई जानकारी
बुधबार, आषाढ १३, २०६९
आफ्नो ब्राजिल भ्रमणबारे प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवलाई जानकारी दिएका छन् ।
विस्तृत
बबरमहल बम काण्डका नाइके पक्राउ
बुधबार, आषाढ १३, २०६९
तीन जनाको ज्यान जाने गरी काठमाडौं बबरमहलमा भएको बम विस्फोट काण्डका प्रमुख अभियुक्त देपराज लामा उर्फ विश्वक्रान्तिलाई प्रहरीले प्रक्राउ गरेको छ ।
विस्तृत
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे कुरा गर्छु: दाहाल
मंगलबार, आषाढ १२, २०६९
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै सो विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताएकाछन् ।
विस्तृत
प्रधानमन्त्रीमा ‘जङ्गबहादुरको प्रेत’ सवार:ओली
मंगलबार, आषाढ १२, २०६९
नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले नयाँ निर्वाचन नभएसम्म आफ्नो राजीनामा नदिने अभिव्यक्ति प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट आउनुलाई उनीभित्र ‘जङ्गबहादुरको प्रेत’ सवार भएको आरोप लगाएकाछन् ।
विस्तृत
प्राज्ञ कृष्णभूषण बलको दाहसंस्कार
मंगलबार, आषाढ १२, २०६९
वरिष्ठ कवि प्राज्ञ कृष्णभूषण बलको विराटनगर–१ स्थित परोपकार घाटमा १२ असारमा दाहसंस्कार गरियो । उहाँका छोरा अमेरिकाबाट आइनसकेकाले दागबत्ती उहाँकी श्रीमती शोभा लामाले दिएकीथिइन् ।
विस्तृत
सरकार टिकाउन खोज्नु नै बालहठ: खनाल
मंगलबार, आषाढ १२, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कामचलाउ प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकार टिकाउन खोज्नु नै बालहठ भएको बताएकाछन् ।
विस्तृत
पौडेलको स्वास्थ्य सामान्य हुँदै
मंगलबार, आषाढ १२, २०६९
रक्तचाप बढेर १० असार बिहान अचानक बिरामी भएपछि शिक्षण अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य हुँदै गइरहेको उपचारमा संलग्न डा. करवीरनाथ योगीले बताएका छन् ।
विस्तृत
पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरुद्ध चक्काजाम
मंगलबार, आषाढ १२, २०६९
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको र प्रहरीले दमन गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले १२ असारमा विभिन्न क्याम्पस क्षेत्रमा एक घन्टा चक्काजाम गरेको छ।
विस्तृत
माइक्रोबस भिरबाट खस्दा १० जनाको मृत्यु
मंगलबार, आषाढ १२, २०६९
डोटीमा जिल्ला १२ असार बिहान भएको माइक्रोबस दुर्घटनामा १०जनाको मृत्यु भएको छ । सो दुर्घटनामा घाइते भएका सातजनाको डोटीको बुडरस्थित पदम अस्पतालमा उपचार भइरहेको छ ।
विस्तृत
भ्रमण उपलब्धिमूलक भएको प्रधानमन्त्रीको भनाइ
सोमबार, आषाढ ११, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलको रियो दि जेनेरियोमा आयोजित वातावरण तथा दिगो विकाससम्बन्धी राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिएर स्वदेश फर्केका छन् ।
विस्तृत
रुखले थिचेर एकै घरका तीनको मृत्यु
सोमबार, आषाढ ११, २०६९
कञ्चनपुरको पिपलाडी-९ गर्जमनीका एकै घरका तीन जनाको रुखले किचिएर मृत्यु भएको छ । हावाहुरीले सालको रुख घरमाथि ढल्दा गएराति तीनै जनाको किचिएर मृत्यु भएको हो ।
विस्तृत
प्रधानमन्त्री भट्टराई ब्राजीलबाट फर्कदै
सोमबार, आषाढ ११, २०६९
वातावरण तथा दिगो विकाससम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा भाग लिन ब्राजील गएका प्रधानमन्त्री बाबुराम भट्टराई ११ असार मध्यान्ह स्वदेश फर्कँदै छन् ।
विस्तृत
« First
«
10
20
30
484
485
486
487
488
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next