Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सभापतिमा फेरि कोइराला हुनुपर्छः मिनेन्द्र रिजाल
मंगलबार, माघ ५, २०७२
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले आसन्न कांग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने दाबी गरेका छन् ।
विस्तृत
सभापति पदमा जिताउन वरिष्ठ नेता देउवाको आग्रह
सोमबार, माघ ४, २०७२
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा जिताउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री संयमित भएर बोल्नुपर्छः नेतृ कोइराला
सोमबार, माघ ४, २०७२
नेपाली कांग्रेसका नेतृ सुजाला कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा संयमता नअपनाएको बताएकी छन् ।
विस्तृत
सरकार असफल भए जनतामा निराशा छाउँछः प्रधानमन्त्री ओली
सोमबार, माघ ४, २०७२
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार असफल भए जनतामा निराशा छाउने बताएका छन् ।
विस्तृत
महामन्त्रीमा उम्मेद्वारी दिन्छुः गगन थापा
आइतबार, माघ ३, २०७२
नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने बताएका छन् ।
विस्तृत
आज पनि नेताहरुले भने, ‘सहमति निकट छौं, भोलि सहमतिको सम्भावना’
आइतबार, माघ ३, २०७२
प्रदेशहरुको सीमांकन संशोधनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय राजनीतिक समितिको कार्यविधिमा प्रमुख तीन दल र मधेशी मोर्चाको कार्यदल सहमति नजिक पुगेको छ ।
विस्तृत
सरकारका सय दिन सफल, केही दिनमै नाकाबन्दी अन्त्यको घोषणा: मन्त्री राई
आइतबार, माघ ३, २०७२
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारका सय दिन सफल भएको दाबी गरेका छन् ।
विस्तृत
दिल्लीबाट फर्किएका महतो भेटवार्ता व्यस्त
आइतबार, माघ ३, २०७२
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार महतोलाई प्रधानमन्त्री केपी ओलीले फोन गरी नेपालमै समाधान खोज्न काठमाडौं बोलाएका हुन् । रिमालले भने, “प्रधानमन्त्रीले भारतमा बसेर आन्दोलन गर्नुभन्दा समाधानका लागि काठमाडौं आउन महतोलाई आग्रह गर्..
विस्तृत
सरकारी स्वेच्छाचारितामा अदालतको अंकुश
आइतबार, माघ ३, २०७२
जघन्य अपराधलाई राजनीतिक आवरण दिएर मुद्दा फिर्ता लिने सरकारी निर्णय बदर गरेर सर्वोच्चले सरकारको स्वेच्छाचारितामा अंकुश लगाएको छ ।
विस्तृत
वीरगञ्ज: २ अर्ब ८० करोडको आयोजना ठप्प
आइतबार, माघ ३, २०७२
मधेश आन्दोलनका कारण वीरगन्ज उपमहानगरपालिकाको मुहार फेर्ने योजनाको रुपमा हेरिएको मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको काम समेत रोकिएको छ ।
विस्तृत
राजनीतिक समितिमार्फत सीमाङ्कन टुङ्ग्याउन मोर्चा तयार
शनिबार, माघ २, २०७२
आन्दोलनरत मधेशी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेशहरुको सीमाङ्कन विवाद टुङ्ग्याउन सहमत भएको छ । आइतबारको बैठकमा निष्कर्षमा पुग्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
विस्तृत
मलाई कसैले रोक्न सक्दैनः पौडेल
शनिबार, माघ २, २०७२
नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूलाई अागामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन कसैले रोक्न नसक्ने बताएका छन् ।
विस्तृत
माघ ५ अघिनै लिखित सहमति गर्ने तीन दलको निर्णय
शनिबार, माघ २, २०७२
प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत मधेशी मोर्चाका मागबारे साझा धारणा बनाउँदैँ लिखित समझदारी गर्ने भएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा पुनःनिर्माण ‘महाअभियान’ को उद्घाटन
शनिबार, माघ २, २०७२
विनाशकारी भूकम्प गएको करिब ९ महिनापछि भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणको काम औपचारिकरुपमा शुरु भएको छ।
विस्तृत
अाँप खान मधेश झरेका
शनिबार, माघ २, २०७२
रोचक के छ भने, यादव, मण्डल, ठाकुर, गुप्ता, राय समुदायले भरिएको नर्घोमा उनी मात्रै पहाडी समुदायका हुन्। तर, उनलाई मधेशी र पहाडी भेदबारे कुनै अनुभूति छैन। २१ पुसमा गाउँमै भेटिएका उनी भन्छन्, “पहाडीलाई मधेशीले यस्तो/उस्तो गर्छ भन्ने कुरा मेरो हकमा लागू हुँदैन।”
विस्तृत
पेट्रोल पम्पमा विस्फोट, सामान्य क्षति
शनिबार, माघ २, २०७२
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित शिला पेट्रोल पम्पमा १ माघ राति बम विस्फोट भएको छ ।
विस्तृत
निधिद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा
शनिबार, माघ २, २०७२
नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा कार्य समिति सदस्य विमलेन्द्र निधिले पार्टीको १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन ।
विस्तृत
राजधानीमा माघी (फोटो फिचर)
शुक्रबार, माघ १, २०७२
राजधानीमा रहेका मगर र थारु समुदायले खुलामञ्च, टुडिखेल र दशरथ रंगशालामा भेला भई माघे संक्रान्ती/ माघी पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
विस्तृत
अब संविधान कार्यान्वयनको चरणमा जानुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ
शुक्रबार, माघ १, २०७२
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्थायित्व र विकासका लागि संविधान कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।
विस्तृत
नेपाल बंगबन्धु गोल्डकपको सेमिफाइनलमा
शुक्रबार, माघ १, २०७२
लिग चरणको अन्तिम खेल अगाडि नै नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
विस्तृत
खुलामञ्चमा ‘बेसमेन्ट पार्किङ’ बन्ने
शुक्रबार, माघ १, २०७२
काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा ‘बेसमेन्ट पार्किङ’ को सम्भाव्यताको अध्ययन शुरु गरेको छ ।
विस्तृत
कांग्रेसको महाधिवेशन दशरथ रंगशालामा
शुक्रबार, माघ १, २०७२
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको दशरथ रङगशालामा हुने भएको छ ।
विस्तृत
नेपालीले नागरिकताविहिन भएर बस्नुपर्दैनः गृहमन्त्री बस्नेत
शुक्रबार, माघ १, २०७२
गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाली नागरिकले नागरिकताविहिन भएर बस्नुपर्ने अवस्था नरहने बताएका छन् ।
विस्तृत
२० माघदेखि घर निर्माण सुरु
शुक्रबार, माघ १, २०७२
सरकारले भूकम्पप्रभावित जिल्लाहरुमा आगामी २० माघदेखि घर निर्माण सुरु गर्ने भएको छ ।
विस्तृत
कांग्रेस सरकारमा जान हतार गर्दैनः देउवा
शुक्रबार, माघ १, २०७२
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सरकारमा जान कांग्रेसले हतार नगर्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
57
58
59
60
61
70
80
90
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next