Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधानको पहिलो संशोधन विधेयकमा छलफल शुरु
बिहीबार, माघ ७, २०७२
व्यवस्थापिका–संसद्मा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ मा आजदेखि दफावार छलफल शुरु भएको छ ।
विस्तृत
रंगेलीमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, एक महिलाको मृत्यु
बिहीबार, माघ ७, २०७२
मोरङको रंगेलीमा युवा संघ नेपालले आयोजना गरेको आमसभा विथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ ।
विस्तृत
छलफल जारी रहनेछः श्रेष्ठ (तीनदल–मोर्चा वार्ता)
बिहीबार, माघ ७, २०७२
प्रमुख तीन दल र मधेशी मोर्चाबीच भएको वार्तामा कुनै सहमति नभएपछि प्रमुख तीन दलले समस्या समाधानका लागि औपचारिक र अनौपचारिक छलफल कायमै राख्ने निर्णय गरेका छन् ।
विस्तृत
संसद बैठक शुरु, ६ दलद्वारा बहिस्कार
बिहीबार, माघ ७, २०७२
व्यवस्थापिका संसदको आजको बैठक मधेशी मोर्चाका सांसदहरुले बहिस्कार गरेका छन् ।
विस्तृत
तीन दल र मधेशी मोर्चा वार्ताः सहमति भएन
बिहीबार, माघ ७, २०७२
प्रमुख तीन दल र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता विना निष्कर्ष सकिएको छ ।वार्ताबाट बाहिरिएका मोर्चाका नेता एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्तामा कुनै सहमति नभएको र वर्तमान सरकारले आफ्ना मागहरु सम्बोधन गर्न..
विस्तृत
ऋणको साँवा व्याज नमाग्न मोर्चाको उर्दी
बिहीबार, माघ ७, २०७२
आन्दोलनरत मधेशकेन्द्रित दलहरुले पर्सा र बाराका बैंक तथा वित्तिय संस्थाहरुलाई ऋण र ब्याज असुलीमा ताकेता नगर्न उर्दी जारी गरेका छन् ।
विस्तृत
सद्भावना अध्यक्ष महतो फेरि बिरामी
बिहीबार, माघ ७, २०७२
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरि बिरामी परेका छन् । सिरहाको लहानमा पार्टी कार्यकर्तासँग छलफल गरिरहेकै बेला अचानक उच्च रक्तचाप बढेर उनी बिरामी परेका हुन् ।
विस्तृत
तीन दल र मोर्चाबीच बालुवाटारमा वार्ता जारी
बिहीबार, माघ ७, २०७२
प्रमुख तीन दलका शीर्ष नेता र मधेशी मोर्चाबीच विहान ९ बजेदेखि शुरु भएको वार्ता जारी छ ।
विस्तृत
मधेशी मोर्चासँग शीर्षस्तरमा वार्ता
बुधबार, माघ ६, २०७२
आज, ६ माघ बुधबार बसेको पाँच राजनीतिक दलहरुको बैठकले मधेशी मोर्चासँग शीर्षस्तरमै वार्ता गर्ने निर्णय गरेको छ ।
विस्तृत
कृष्णप्रसाद हत्याका अभियुक्त अझै फरार
बुधबार, माघ ६, २०७२
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेललाई पुर्पक्षका लगि थुनामा राख्न सर्वोच्च अदालतले दिएको आदेश एक महिना बित्दा पनि कार्यान्वयन भएको छैन ।
विस्तृत
देउवाले भने, ‘गिरिजा बाबु हुनुहुन्न, पार्टीको जिम्मा मेरो काँधमा’
बुधबार, माघ ६, २०७२
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाउने दायित्व आफ्नो काँधमा आएको बताएका छन् ।
विस्तृत
संशोधन विधयेकको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
बुधबार, माघ ६, २०७२
नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्मा छलफल भइरहेको संविधान संशोधन विधयेकको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
विस्तृत
बोक्सी लागेको भन्दै तातो ढुंगा र फालीमा डामिएका वालक सिकिस्त
बुधबार, माघ ६, २०७२
पाँचथरको ओयाममा झाडापखाला लागेका वालकलाई स्थानीय विजुवाहरुले वोक्सी लागेको भन्दै ढुंगा र फाली तताएर डामेपछि बालक सिकिस्त भएका छन ।
विस्तृत
पाकिस्तानः विश्वविद्यालयमा आतंकवादी आक्रमण, २१ को मृत्यु
बुधबार, माघ ६, २०७२
पाकिस्तानको चारसद्दास्थित बाचा खान विश्वविद्यालयमा आतंकवादी आक्रमण हुँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको छ ।
विस्तृत
हिउँबाट जनजीवन प्रभावित (तस्वीरहरु)
बुधबार, माघ ६, २०७२
हिजो ५ माघ रातिबाट मुगु सदरमुकाम गमगढी सहित हिमाली भेगमा हिउँपर्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातले जिल्लामा यातायात, विमानस्थल बन्द भएका छन् ।
विस्तृत
जनकपुरमा आजदेखि सार्वजनिक बस सञ्चालन
बुधबार, माघ ६, २०७२
जनकपुरमा पाँच महिनादेखि बन्द रहेको सार्वजनिक बस सेवा आज, ६ माघदेखि पुनः सञ्चालनमा आएको छ ।
विस्तृत
मोर्चासँग सहमतिका लागि संशोधन प्रक्रिया रोकियो
मंगलबार, माघ ५, २०७२
मधेशी मोर्चासँग सहमतिका लागि भन्दै संविधान संशोधनको प्रक्रिया ७ माघसम्मका लागि रोकिएको छ ।
विस्तृत
संसद बैठक सकियो, अर्को बैठक ७ गते
मंगलबार, माघ ५, २०७२
व्यवस्थापिका संसदको आजको बैठकमा नेपाल ऐन संशोधन विधेयक पेश भएको छ ।
विस्तृत
आयुक्त गुरुङविरुद्ध अन्तरिम आदेश दिन परेनः सर्वोच्च
मंगलबार, माघ ५, २०७२
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री गुरुङलाई कामबाट रोक्न अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको छ ।
विस्तृत
संसद् बैठक अझै शुरु भएन, शीर्ष नेताबीच छलफल
मंगलबार, माघ ५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रमुख राजनीतिक दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकबीच अहिले संसद्को कार्यसूची र बैठक सञ्चालन सम्बन्धमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
विस्तृत
अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, ४६ विरामी
मंगलबार, माघ ५, २०७२
कपिलवस्तुको सोम्दी ७ र ८ का चार जना बालबालिकाको अज्ञात रोगका कारण मृत्यु भएको छ भने करिब ४६ बालबालिका विरामी परेका छन् ।
विस्तृत
कार्यदलको औचित्य सकियो, अव शीर्ष नेताहरुबीच वार्ताः मोर्चा
मंगलबार, माघ ५, २०७२
तमलोपाको कार्यालय विजुलीबजारमा पत्रकार सम्मेलन गर्दै मोर्चाले सरकारी कार्यदल निरीह भएकाले यो तहमा वार्ता नहुने जनाएको छ । तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले भने, “निर्णय लिन नसक्ने कार्यदलबीच वार्ताको औचित्य समाप्त भएको छ ।”
विस्तृत
खेलेका बेला नेपाल सम्झनुहोस्: प्रम ओली
मंगलबार, माघ ५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका उन्नाइस वर्षमुनि (यु–१९)को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई देशको नाम जपेर मैदानमा उत्रन आग्रह गरेका छन् ।
विस्तृत
आज नेपाल र माल्दिभ्स भिड्दै
मंगलबार, माघ ५, २०७२
बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज साँझ माल्दिभ्सको सामना गर्दै छ ।
विस्तृत
शीर्ष तीनलाई विश्राम लिन गगन थापाको सुझाव
मंगलबार, माघ ५, २०७२
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीका शीर्ष तीन नेतालाई सक्रिय राजनीतिबाट बिश्राम लिन सुझाव दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
56
57
58
59
60
70
80
90
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next