Himalkhabar
मंगलबार, चैत्र २५, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
धनुषा कांग्रेस नेता राइनमाथि गोली चलाउने विरुद्ध मुद्दा
शुक्रबार, माघ २९, २०७२
धनुषा जिल्लाको वीरेन्द्र बजारमा नेपाली कांग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनामा पक्राउ गरिएका दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ ।
विस्तृत
२५ जिल्लामा कांग्रेस सभापति छानिए
शुक्रबार, माघ २९, २०७२
नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि २५ माघमा भएको जिल्ला अधिवेशनबाट २५ जिल्ला सभापति निर्वाचित भएका छन् ।
विस्तृत
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बनाइने
शुक्रबार, माघ २९, २०७२
प्रमुख तीन दल र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवासमा भएको वार्ताले सीमाकंन विवाद टुंग्याउने राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ..
विस्तृत
ज्यान लिने डाक्टरलाई कारवाही गर्न सिफारिस
बिहीबार, माघ २८, २०७२
नेपाल मेडिकल काउन्सिलले दिलिपकुमार यादवलाई ३ वर्ष कैद र ३ हजार जरिवाना माग गर्दै मुद्दा चलाउने निर्णय गरेको छ ।
विस्तृत
विवादास्पद र नेपाललाई नोक्सान पुग्ने सम्झौता गर्दिनः प्रधानमन्त्री ओली
बिहीबार, माघ २८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा कुनै विवादास्पद र देशलाई अहित गर्ने सम्झौता नगर्ने बताएका छन् ।
विस्तृत
आचार्य बोल्न सकेका छैनन, शल्यक्रियाबारे केही दिनमा टुङ्गो लाग्ने
मंगलबार, माघ २६, २०७२
मस्तिष्क घात भएपछि काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका कांग्रेस नेता नरहरी आचार्यको होस खुले पनि उनी बोल्न नसके..
विस्तृत
स्वराजले दिइन श्रद्धाञ्जलि
मंगलबार, माघ २६, २०७२
आजै नयाँ दिल्लीबाट काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कांग्रेस सभापति एवम् पूर्वंप्रधानमन्त्री सुशील कोइरालाप्र..
विस्तृत
नेपाल पाकिस्तानसँग पराजित
मंगलबार, माघ २६, २०७२
आईसिसि यु–१९ विश्वकप अन्तर्गत पाँचौ स्थानका लागि भएको प्ले अफमा नेपाललाई पाकिस्तानले पराजित गरेको छ ।
विस्तृत
लामिछानेलाई विश्व स्काउटको सर्वाेच्च पदक
मंगलबार, माघ २६, २०७२
नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट संगठनले सर्वाेच्च पदक दिएको छ ।
विस्तृत
कोइरालाको अन्त्येष्टी भोलि गरिने
मंगलबार, माघ २६, २०७२
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टी भोलि २७ माघ दिउँसो गरिने भएको छ ।
विस्तृत
नेपालसामू पाकिस्तानको २५९ रनको चुनौती
मंगलबार, माघ २६, २०७२
यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानले नेपाललाई २५९ रनको चुनौती दिएको छ ।
विस्तृत
कोइरालाको निधनमा भारतीय प्रधानमन्त्रीको समवेदना
मंगलबार, माघ २६, २०७२
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र..
विस्तृत
भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आउँदै
मंगलबार, माघ २६, २०७२
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न भारतीय विदेशमन्त्री सुष्मा स्..
विस्तृत
नेतृत्वकै कारण कांग्रेसले धेरै अवसर गुमायोः देउवा
सोमबार, माघ २५, २०७२
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्वको असफलताले महत्वपूर्ण राजनीतिक अवसरहरु गुमाउनुपरेको बताएका छन् ।
विस्तृत
नाकाबन्दी र आमहड्ताल स्थगित गर्ने मोर्चाको निर्णय
सोमबार, माघ २५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दी, आमहड्ताल र सरकारी कार्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।मोर्चाले आन्दोलनलाई..
विस्तृत
सुत्केरी सेवा लिनेको संख्यामा कमी
सोमबार, माघ २५, २०७२
अघिल्लो वर्षको तुलनामा यो वर्ष अस्पतालबाट सुत्केरी सेवा लिनेको संख्यामा कमी आएको छ ।
विस्तृत
देशभर वर्षा, मङ्गलबारदेखि मौसममा सुधार आउने
सोमबार, माघ २५, २०७२
पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसँगै देशभर वर्षा भएको छ ।
विस्तृत
६ महीनापछि सप्तरीमा राजमार्ग खुल्यो
सोमबार, माघ २५, २०७२
मधेशी मोर्चाको आन्दोलनका कारण अवरुद्ध सप्तरीका यातायात झण्डै ६ महीनापछि सञ्चालनमा आएको छ ।
विस्तृत
दुर्घटनामा परी तीर्थयात्रामा आएका दुई भारतीयको मृत्यु
सोमबार, माघ २५, २०७२
माघे औंसीमा स्नान गर्न त्रिबेणीधाम आएका दुई भारतीय तीर्थयात्रीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
विस्तृत
कांग्रेसको जिल्ला अधिवेशन हुँदै
सोमबार, माघ २५, २०७२
१३औं महाधिवेशनको सम्मुखमा उभिएको नेपाली कांग्रेसले आज देशभर जिल्ला अधिवेशन गर्दैछ ।
विस्तृत
नेपालद्वारा भूटान ५–० ले पराजित
आइतबार, माघ २४, २०७२
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ ।
विस्तृत
ओलीले एक्लौटी सरकार चलाएको माधव नेपालको आरोप
आइतबार, माघ २४, २०७२
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटी रुपमा सरकार चलाएको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आर..
विस्तृत
नक्कली प्रमाणपत्र लिएका १२ जना ‘डाक्टर’ पक्राउ
शनिबार, माघ २३, २०७२
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न तहमा नक्कल प्रमाणपत्र बनाएका १२ जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
साना लगानीकर्तालाई मार
शनिबार, माघ २३, २०७२
१० कित्ता होस् या एक लाख कित्ता– शेयर कारोबार गर्दा प्रतिकारोबार समान दस्तुर लाग्ने व्यवस्थाले साना लगानीकर्ता मार्ने निश्चित छ।
विस्तृत
नाका बन्द गराउन पुगेका मोर्चाका नेतालाई भारतीयले लखेटे
शनिबार, माघ २३, २०७२
१३५ दिनपछि खुलेको वीरगञ्ज–रक्सौल नाका बन्द गराउन पुगेका मधेशी मोर्चाका नेता–कार्यकर्तालाई भारतीय व्यापारीले प्रतिकार गरेपछि नाका स..
विस्तृत
« First
«
10
20
29
30
31
32
33
40
50
60
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस