Himalkhabar
बिहीबार, चैत्र १३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सरकारको नीति तथा कार्यक्रम २६ वैशाखमा
मंगलबार, बैशाख २१, २०७३
सरकारले आगामी आर्थिक वर्ष ०७३/७४ को नीति तथा कार्यक्रम २६ वैशाखमा व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने भएको छ ।
विस्तृत
कांग्रेसको डटेर सामना गर्न एमाले निर्देशन
मंगलबार, बैशाख २१, २०७३
एमाले संसदीय दलको बैठकले नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा लागेको भन्दै आफ्ना सांसदलाई सचेत रहन आग्रह गरेको छ ।
विस्तृत
पुन:निर्माण प्राधिकरण: ६ कार्यालयमा प्रमुख नियुक्त
मंगलबार, बैशाख २१, २०७३
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ६ वटा उपक्षेत्रीय कार्यालयमा सहसचिवहरुलाई कार्यालय प्रमुखका रुपमा पदस्थापन गरेको छ ।
विस्तृत
क्यान निलम्बनलाई उपयोग गर्नुपर्छ: सिईओ भावना घिमिरे
मंगलबार, बैशाख २१, २०७३
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सरकारी हस्तक्षेप र स्वतन्त्र चुनाव नभएको भन्दै निलम्बित नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे भन्छिन्, “क्यानको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्दछ।”
विस्तृत
व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन शुरु
मंगलबार, बैशाख २१, २०७३
व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि शुरु भएको छ ।
विस्तृत
देशभरबाट पत्रकार चितवनमा, राष्ट्रपतिबाट उद्घाटन हुने
मंगलबार, बैशाख २१, २०७३
नेपाल पत्रकार महासङ्घको विधानसभा (केन्द्रीय साधारणसभा) मा सहभागी हुन देशभरबाट महासंघका पार्षदहरु चितवनको रत्ननगरमा भेला भएका छन् ।
विस्तृत
पत्रकार दीक्षितलाई रिहा गर्न सर्वोच्चको आदेश
सोमबार, बैशाख २०, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी हिरासतमा राखेका पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
विस्तृत
सात कोरियाली डाक्टर ललितपुरबाट पक्राउ
सोमबार, बैशाख २०, २०७३
स्वास्थ्य शिविर सञ्चालन गरी म्याद नाघेका औषधि बाँडेको आरोपमा प्रहरीले सात जना डाक्टरलाई पक्राउ गरेको छ ।
विस्तृत
सरकारले मनपरि नियुक्ति गरेको भन्दै कांग्रेसद्वारा विरोध
सोमबार, बैशाख २०, २०७३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सत्ता साझेदार र अन्य दललाई वास्ता नगरी एकलौटी र मनोमानी ढङ्गले राजनीतिक, न्यायिक र कूटनीतिक नियुक्ति गरेको भन्दै त्यसको विरोध गरेको छ ।
विस्तृत
संवैधानिक परिषद् बैठकः प्रधानन्यायाधीशमा कार्की सिफारिस
सोमबार, बैशाख २०, २०७३
संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
विस्तृत
पत्रकार दीक्षितको मुद्दामा सुनुवाई हुँदै
सोमबार, बैशाख २०, २०७३
पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको वन्दी प्रत्यक्षिकरणको रिटमाथि अहिले सुनुवाई हुँदैछ ।
विस्तृत
‘अख्तियरद्वारा अख्तियारको दुरुपयोग’
सोमबार, बैशाख २०, २०७३
पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गैरकानूनी हिरासतमा राखेकोप्रति ललितपुर, पाटनढोका टोलबासीले आपत्ति प्रकट गरेका छन् ।
विस्तृत
कक्षा १२ को परीक्षा आजबाट शुरु, उमाविको अनुगमन
सोमबार, बैशाख २०, २०७३
आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा शुरु भएको छ ।
विस्तृत
फोरम लोकतान्त्रिकको महाधिवेशन, शीर्ष नेताहरु विराटनगर जाँदै
आइतबार, बैशाख १९, २०७३
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीको महाधिवेशनबाट लोकतान्त्रिक विधिमा आधारित पार्टीको विधान बन्ने बताएका छन् ।
विस्तृत
अख्तियारले मौलिक अधिकार खोस्योः नागरिक अगुवाहरु
आइतबार, बैशाख १९, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकको मौलिक अधिकार खोसेको भन्दै नागरिक अगुवाहरुले काठमाडौंको वीरअस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् । १९ वैशाख दिउँसो वीरअस्पताल अगाडि आयोजित नागरिक धर्ना कार्यक्रममा नागरिक अगुवाहरुले पत्रकार कनकमणि दीक्षितलाई गिरफ्तार..
विस्तृत
‘श्रमिक दिवस अर्थात सरकारी विदाको दिन’
आइतबार, बैशाख १९, २०७३
आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वले श्रमिक दिवस मनाइरहेका बेला दाङका ऋषिराज चौधरी कोहलपुरस्थित ग्रिल उद्योगमा फलाम काटिरहेका थिए ।
विस्तृत
नेविसंघको महाधिवेशन असार पहिलो साता
आइतबार, बैशाख १९, २०७३
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ ।
विस्तृत
सभामुखले बोलाएको बैठक निष्कर्ष विहिन्
आइतबार, बैशाख १९, २०७३
संसदीय सुनुवाई समितिबारेको विवाद सल्ट्याउन सभामुखले १८ बैशाखमा डाकेको शीर्ष बैठक बिना निष्कर्ष सकिएको छ ।
विस्तृत
वैद्यविहिन माओवादी एकता !
शनिबार, बैशाख १८, २०७३
शान्ति प्रक्रियामा आएको १० वर्षभित्र ६ टुक्रा भइसकेको माओवादी एकता प्रक्रियाले तीव्रता पाएको छ ।
विस्तृत
संविधान संशोधन हुन्छः सभापति देउवा
शनिबार, बैशाख १८, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाएका छन् ।
विस्तृत
बजेट अधिवेशनबारे प्रमुख दलहरुबीच छलफल
शनिबार, बैशाख १८, २०७३
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुले आगामी बजेट अधिवेशनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा छलफल सुरु गरेका छन् ।
विस्तृत
‘एमाओवादी नेताहरुको अभिव्यक्तिले सरकारमा निराशा’
शनिबार, बैशाख १८, २०७३
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीका नेताहरुको सरकार विरोधी अभिव्यक्तिले सरकारको काम गर्ने जाँगर घटेको बताएका छन् ।
विस्तृत
कक्षा ११ र १२ को परीक्षाको तयारी पूरा
शनिबार, बैशाख १८, २०७३
उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले आगामी २० वैशाखबाट शुरु हुने कक्षा १२ को र २ जेठबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।
विस्तृत
भारतीय चलचित्र निर्माता, लेखकहरुद्वारा दीक्षितलाई रिहा गर्न माग
शुक्रबार, बैशाख १७, २०७३
पत्रकार कनकमणि दीक्षितको रिहाईको माग गर्दै भारतका १२० जना चलचित्र निर्माता, लेखक, प्राज्ञ र कलाकारहरुले विज्ञप्ति जारी गरेका छन् ।
विस्तृत
पुनःनिर्माणमा सहयोग गर्न मोर्चालाई प्रधानमन्त्रीको आग्रह
शुक्रबार, बैशाख १७, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली मधेशकेन्द्रित दलहरुलाई आन्दोलन छोडेर पुनःनिर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
20
25
26
27
28
29
40
50
60
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस