Himalkhabar
बिहीबार, फाल्गुण १, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
रसुवागढी नाकामा धर्ना बस्ने चार जना पक्राउ
शुक्रबार, बैशाख १७, २०७३
नेपाल–चीनबीच रसुवागढीको अन्तर्राष्ट्रिय नाका बन्द गराउने धर्नाकारीमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एकताका लागि गम्भीर छलफल गर्ने एमाओवादी निष्कर्ष
शुक्रबार, बैशाख १७, २०७३
एमाओवादीले विभाजित अवस्थामा रहेका सबै माओवादी घटकसँग पार्टी एकताका लागि गम्भीर रुपले छलफल अगाडि बढाउने भएको छ ।
विस्तृत
संसद नियमावलीमा सहमति खोज्न कांग्रेस सभापति र सभामुखबीच भेटवार्ता
शुक्रबार, बैशाख १७, २०७३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीबीच संसद नियमावली पारित गर्न सहमति जुटाउने सम्बन्धमा छलफल भएको छ ।
विस्तृत
दीक्षितको गिरफ्तारीविरुद्ध मानवअधिकार आयोगमा उजुरी
शुक्रबार, बैशाख १७, २०७३
पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी थुनामा राखेर मानवअधिकारको गम्भीर उल्लंघन गरको भन्दै उनकी पत्नी शान्ता दीक्षितले राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दर्ता गराएकी छन् ।
विस्तृत
चार सूचनाका लागि चार महीना : ‘अर्को आइतवार आउनुस् !’
शुक्रबार, बैशाख १७, २०७३
सूचना माग्ने र पाउने संवैधानिक हक कार्यान्वयनमा ल्याउन सूचनाको हक सम्बन्धी ऐन २०६४ बनेको ८ वर्ष भयो । अझै पनि नेपालका सरकारी कार्यालयमा सूचना दिनुपर्छ भन्ने सामान्य संस्कार निर्माण हुनसकेको छैन ।
विस्तृत
सरकार संवेदनाहिनः कांग्रेस
शुक्रबार, बैशाख १७, २०७३
नेपाली कांग्रेसले सरकार भूकम्प पीडितप्रति संवेदनाहिन भएको, कालोबजारी नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्री केपी ओलीलाई पत्र पठाएको छ ।
विस्तृत
सञ्चारकर्मी क्षेत्रीको निधन
बिहीबार, बैशाख १६, २०७३
पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ ।
विस्तृत
दीक्षितकातर्फबाट ४० जना वकिलले बहस गर्ने
बिहीबार, बैशाख १६, २०७३
पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी हिरासतमा राखेको भन्दै परेको बन्दी प्रत्यक्षिकरणको रिटमाथि बहस गर्न दीक्षितका तर्फबाट ४० जना वकिलले नाम दर्ता गराएका छन् ।
विस्तृत
राष्ट्रिय परिचय–पत्रको बाटो खुल्यो
बिहीबार, बैशाख १६, २०७३
नागरिकतालाई विस्थापित गरी राष्ट्रिय परिचयपत्र बनाउने नाममा आर्थिक चलखेल भएको उजुरी परेपछि लेखा समितिले रोकेको परिचय पत्र बनाउने कामको बाटो खुलेको छ ।
विस्तृत
पार्टी एकताबारे एमाओवादी स्थायी कमिटीमा छलफल
बिहीबार, बैशाख १६, २०७३
एमाओवादीको स्थायी समिति बैठकले माओवादी पार्टीबीच एकताको विषयमा छलफल सुरु गरेको छ ।
विस्तृत
अख्तियार प्रमुख कार्कीले झुटो जवाफ दिएकोमा सर्वोच्चको ध्यानाकर्षण
बिहीबार, बैशाख १६, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतलाई झुटो जवाफ दिएको खुलेको छ ।कार्कीको यस्तो झुटलाई उल्लेख गर्दै सर्वोच्चले उनलाई व्यवहारमा सुधार ल्याउन अख्तियारको ध्यानाकर्षण गराएको छ ।सर्वोच्चले ‘कसैकाविरुद्ध बेनामी वा..
विस्तृत
सर्वोच्चद्वारा दीक्षितलाई पक्राउ गर्नुको कारण माग
बिहीबार, बैशाख १६, २०७३
सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितलाई पक्राउ गर्नुको कारणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ ।
विस्तृत
कनकमणि दीक्षितको गिरफ्तारीबारे संविधानविद् विपिन अधिकारी (अन्तर्वार्ता)
बिहीबार, बैशाख १६, २०७३
"अख्तियारको विज्ञप्ति जसरी लेखिएको छ, त्यसमा विनयशीलता एक पैसा पनि छैन, कठोरता धेरै छ । के देखिन्छ भने, कनकमणि दीक्षितका बारेमा अख्तियारको राम्रो सोचाई छैन ।"
विस्तृत
एमाले पार्टी विभागले पूर्णता पाउँदै
बिहीबार, बैशाख १६, २०७३
नेकपा एमालेले ९औं महाधिवेशन सकिएको झण्डै दुई बर्षपछि पार्टी विभागहरुलाई पूर्णता दिदैछन् ।
विस्तृत
अभिव्यक्ति स्वतन्त्रतामाथि कालो बादल
बुधबार, बैशाख १५, २०७३
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितमाथि झुठा आरोप लगाएर यातना दिई अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास गरेको भन्दै नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
पत्रकार दीक्षितलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रीट दर्ता
बुधबार, बैशाख १५, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै त्यस विरुद्ध सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दर्ता भएको छ ।
विस्तृत
भूकम्पपीडित ठूलीमायालाई नयाँ घर
बुधबार, बैशाख १५, २०७३
मकवानपुरको टिस्टुङ–६ की ७६ वर्षीया ठूलीमाया स्याङ्तान भूकम्पले घर भत्काएको एक वर्षपछि नयाँ घरमा प्रवेश गरेकी छन् ।
विस्तृत
पुनःनिर्माणमा स्वयम्सेवक खटाउन प्रतिस्पर्धा गरौंः प्रम ओली
बुधबार, बैशाख १५, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण अभियानमा स्वयमसेवक खटाउन प्रतिश्पर्धा गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
कांग्रेस सभापति देउवा स्वदेश फर्किए
बुधबार, बैशाख १५, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् ।
विस्तृत
अख्तियारले बरिष्ठ अधिवक्ता थापालाई अझै पत्रकार दीक्षितसँग भेट्न दिएन
बुधबार, बैशाख १५, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ अभिवक्ता शम्भु थापालाई पत्रकार कनकमणि दीक्षितसँग भेट गर्न अझै दिएको छैन ।
विस्तृत
अख्तियारको अनुसन्धान प्रक्रियाप्रति पत्रकार महासंघको आपत्ति
मंगलबार, बैशाख १४, २०७३
नेपाल पत्रकार महासंघले पत्रकार कनकमणि दीक्षितको अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भएको गिराफ्तारी र त्यसपछिका काम कारवाहीप्रति आपत्ति प्रकट गरेको छ ।
विस्तृत
पूर्व राष्ट्रपति यादवले पत्रकार दीक्षितलाई भेटे
मंगलबार, बैशाख १४, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितलाई पूर्व राष्ट्रपति रामवरण यादवले भेटेका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठकः झुटा नागरिकता खारेज
मंगलबार, बैशाख १४, २०७३
भारतीय नागरिकले झुटो विवरण पेश गरि रुपन्देही जिल्लाबाट लिएको नेपाली नागरिकता सरकारले खारेज गरेको छ ।
विस्तृत
सशस्त्र प्रहरीको महानिरीक्षकमा राई नियुक्त
मंगलबार, बैशाख १४, २०७३
नेपाल सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ ।
विस्तृत
२१ वैशाखमा बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस
मंगलबार, बैशाख १४, २०७३
मन्त्रीपरिषद्ले आगामी २१ बैशाखमा संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
विस्तृत
« First
«
10
20
26
27
28
29
30
40
50
60
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस