Himalkhabar
सोमबार, बैशाख २९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दीक्षितको गिरफ्तारी नेपालमा अभिव्यक्ति स्वतन्त्रता र विकासका लागि गम्भीर झट्काः फोरम–एशिया
मंगलबार, बैशाख १४, २०७३
मानवअधिकार र विकासका लागि दक्षिण एशिया मञ्च (फोरम–एशिया) ले पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको छ ।“कनकमणि दीक्षितको गिरफ्तारी नेपालमा अभिव्यक्ति स्वतन्त्रता र विकासका लागि गम्भीर झट्का हो,” फोरम–एशियाका निर्देशक एवलिन बलाइस सेरानोले भनेका छन्, “उनलाई पक्राउ गर्दाको परिस्थिति र..
विस्तृत
असारभित्रै भूकम्पपीडितलाई छानामुनि ल्याउँछुः प्रधानमन्त्री
मंगलबार, बैशाख १४, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई आगामी असारभित्रै छानामुनि ल्याइने बताएका छन् ।
विस्तृत
दीक्षितलाई तत्काल रिहा गरः अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)
मंगलबार, बैशाख १४, २०७३
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले पत्रकार कनकमणि दीक्षितलाई नियन्त्रणमा लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यको कडा शब्दमा निन्दा गरेको छ । ... युद्ध अपराधविरुद्ध कडा आवाज उठाएका दीक्षितलाई सन् २००५ मा श्रीलंकामा आयोजित सम्मेलनमा जान नदिइएको..
विस्तृत
पत्रकार दीक्षितलाई रिहा गरः सिपिजे
मंगलबार, बैशाख १४, २०७३
दि कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे)ले वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको छ ।
विस्तृत
दीक्षितमाथि मिथ्या अभियोग, तत्काल रिहा गर्न माग
सोमबार, बैशाख १३, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई नीजि इबी साध्नका मिथ्या अभियोग लगाएको विभिन्न क्षेत्रका नागरिक अगुवाहरुले बताएका छन् ।“कानूनी मर्यादाको रक्षा गर्नुपर्ने संवैधानिक निकायबाटै देखाइएको यसप्रकारको व्यवहार वैयक्तिक स्वतन्त्रता, मानव..
विस्तृत
संसद् अधिवेशन २१ वैशाखमा बोलाउन राष्ट्रपतिलाई पत्र
सोमबार, बैशाख १३, २०७३
सभामुख ओनसरी घर्तीले २१ बैशाखमा संसद्को बजेट अधिबेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् ।
विस्तृत
अनुदान पाउन योग्य तीन लाख घरधनीको सूची सार्वजनिक
सोमबार, बैशाख १३, २०७३
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ ।
विस्तृत
सामूहिक टहराको योजना छः प्रधानमन्त्री
सोमबार, बैशाख १३, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामले गति लिन नसकेको स्वीकार्दै भूकम्प पीडितका लागि सामूहिक टहरा निर्माणको योजना ल्याइएको बताएका छन् ।
विस्तृत
नवनियुक्त महान्यायाधिवक्ता फुयाललाई पाँच प्रश्न
सोमबार, बैशाख १३, २०७३
नवनियुक्त महान्यायाधिवक्ता हरि फुयाल भन्छन्,“फौजदारी न्यायप्रणाली मजबुत बनाउनुछ ।”
विस्तृत
अख्तियारद्वारा अदालतको आदेश अटेर, दीक्षितलाई वकिलसँग भेटन दिइएन
सोमबार, बैशाख १३, २०७३
कानून व्यवसायीसँग भेट्न दिनु भन्ने अदालतको आदेशलाई अटेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उसको नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितलाई कानून व्यवसायीसँग भेट्न दिएको छैन ।
विस्तृत
दीक्षितलाई कानून व्यवसायीसँग भेट्न दिन अदालतको आदेश
आइतबार, बैशाख १२, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितसँग उनका कानून व्यवसायीलाई भेट्न दिन विशेष अदालत, काठमाडौंले आदेश दिएको छ ।
विस्तृत
लोकमानसिंहको सम्पत्ति विवरण सार्वजनिककाे माग गर्दै निवेदन
आइतबार, बैशाख १२, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै अर्काे निवेदन पेश भएको छ ।
विस्तृत
भूकम्पमा बाँच्न सफल अवाललाई सेनाले स्नातकसम्म पढाउने
आइतबार, बैशाख १२, २०७३
नेपाली सेनाले गत वर्षको भूकम्पमा परेर बाँच्न सफल नाबालक सोनिस अवाललाई स्नातक तहसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ ।
विस्तृत
चाँडै संसद् बैठक बोलाइने
आइतबार, बैशाख १२, २०७३
सभामुख ओनसरी घर्तीले संविधानअनुसार १५ जेठ भित्र बजेट ल्याउनुपर्ने हुँदा चाँडोभन्दा चाँडो संसद् अधिवेशन आह्वान गरिने बताएकी छन् ।
विस्तृत
पक्राउ पर्नुअघि दीक्षितले अख्तियारलाई लेखेको पत्र
आइतबार, बैशाख १२, २०७३
वरिष्ठ पत्रकार कनकमणि दीक्षितले पक्राउ पर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो पत्र लेखको थिए ।
विस्तृत
‘भूकम्पपीडितसँग अनुदार व्यवहार भयो’
आइतबार, बैशाख १२, २०७३
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भूकम्प गएको एक वर्ष बित्दा पनि राहत र पुनःनिर्माणमा ढिलाइ गरेर सरकारले भूकम्पपीडितसँग अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् ।
विस्तृत
प्रधानमन्त्रीद्वारा भूकम्पमा परी दिवङ्गत भएकालाई श्रद्धाञ्जलि
आइतबार, बैशाख १२, २०७३
गत वर्ष १२ वैशाख, २०७२ को विनासकारी भूकम्पमा परी दिवङ्गत भएकाहरुप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
विस्तृत
वर्ष भरीमा ४५० परकम्प
आइतबार, बैशाख १२, २०७३
अघिल्लो वर्ष १२ बैशाखमा विनासकारी भूकम्प गएयता ४ म्याग्निच्यूड भन्दा माथिका ४५० वटा परकम्प गएका छन् ।
विस्तृत
प्रेस युनियनद्वारा पत्रकार दीक्षितलाई तत्काल रिहा गर्न माग
शनिबार, बैशाख ११, २०७३
नेपाल प्रेस युनियनले पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
विस्तृत
देश–विदेशका पत्रकारहरूद्वारा दीक्षितलाई रिहा गर्न आव्हान
शनिबार, बैशाख ११, २०७३
“हामीलाई थाहा छ कनक दीक्षित एउटा मानव अधिकार रक्षक र आफ्नो पेशामा पूर्ण प्रतिबद्ध उर्जावान पत्रकार हुन” संयुक्त विज्ञप्तिमा भनिएको छ, “उनलाई हिरासतमा राखिएको विषयमा पारदर्शी र स्पष्ट जवाफका लागि हामी नेपाल सरकारलाई आव्हान गर्दछौं ।” विज्ञप्तिमा अगाडि भनिएको छ,..
विस्तृत
तमलोपाको राष्ट्रिय महाधिवेशन असारमा
शनिबार, बैशाख ११, २०७३
तराई–मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी ६–८ असारमा हुने भएको छ ।
विस्तृत
सरकार असफल भइसक्योः पौडेल
शनिबार, बैशाख ११, २०७३
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्न सरकार असफल भएको बताएका छन् ।
विस्तृत
स्थानीय चुनावको तयारी थाल्न एमाले नेता नेपालद्वारा कार्यकर्तालाई निर्देशन
शनिबार, बैशाख ११, २०७३
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विस्तृत
दीक्षित आईसीयूमा
शनिबार, बैशाख ११, २०७३
अख्तियारले नियन्त्रणमा लिएका पत्रकार कनकमणि दीक्षितको स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।
विस्तृत
दीक्षितमाथि यसरी प्रतिशोध साध्दैछन् लोकमान
शनिबार, बैशाख ११, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयोगलाई प्राप्त संवैधानिक अधिकार रिसइबी साध्ने हतियारको रूपमा प्रयोग गर्दैछन् ।...अख्तियारको प्रमुखमा लोकमानसिंह कार्कीको अयोग्यता र नियुक्तिका लागि विधि/प्रक्रिया मिचिएकोबारे कनकमणि..
विस्तृत
« First
«
10
20
27
28
29
30
31
40
50
60
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next