Himalkhabar
बुधबार, बैशाख १७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नक्कली प्रमाणपत्रका आरोपी डाक्टर धरौटीमा रिहा
सोमबार, आषाढ २०, २०७३
नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन गरेको अभियोगमा वीरगञ्जबाट पक्राउ परेका डाक्टरहरु धरौटीमा रिहा भएका छन् ।
विस्तृत
न्याय माग्दा हिरासत
सोमबार, आषाढ २०, २०७३
‘पञ्चायत’ को शरणमा पुगेको प्रहरीले पीडित कौशल्यादेवीलाई नै ‘दोषी’ बनायो ।
विस्तृत
नेपाल-भारत प्रबुद्ध समूहको बैठक शुरु
सोमबार, आषाढ २०, २०७३
नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक राजधानीमा शुरु भएको छ ।
विस्तृत
चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा
सोमबार, आषाढ २०, २०७३
आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ ।
विस्तृत
मोर्चाद्वारा आज पनि संसद बहिस्कार
सोमबार, आषाढ २०, २०७३
संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ ।
विस्तृत
इंग्ल्याण्ड जाने नेपाली क्रिकेट टोलीको घोषणा
सोमबार, आषाढ २०, २०७३
अभ्यास खेलका लागि इंग्ल्याण्ड टुरमा जाने नेपाली क्रिकेट टोलीका खेलाडीहरुको छनौट भएको छ ।
विस्तृत
शिविर मै पानी पसेपछि भूकम्पपीडितको विचल्ली
सोमबार, आषाढ २०, २०७३
गत वर्ष नयाँ त्रिपालले वर्षा धाने पनि यस वर्ष भने पुरानो र मक्किएको त्रिपालले पानी थेग्न नसकेपछि शिविरमा बस्दै आएका भूकम्प पीडित विचल्लीमा परेका छन् ।
विस्तृत
बग्दादमा कारबम विष्फोट, कम्तीमा ९५ जनाको मृत्यु
आइतबार, आषाढ १९, २०७३
इराकको राजधानी बग्दादमा शनिबार राति भएको बम विष्फोटमा कम्तीमा पनि ९५ जनाको मृत्यु भएको छ भने २०० बढी घाइते भएका छन् ।
विस्तृत
दश मिनेटमै राहदानी !
आइतबार, आषाढ १९, २०७३
परराष्ट्र मन्त्रालयले निवेदन दिएको १० मिनेटमै राहदान दिने द्रुत सेवा शुरु गरेको छ । एक जना सेवाग्राहीले आज, १९ असोजमा दश मिनेटमा नै राहदानी प्राप्त गरेको राहदानी विभागले जनाएको छ ।
विस्तृत
केयूमा अख्तियारको हस्तक्षेपबारे संसदीय छानविन गरः पूर्व उपकुलपतिहरु
आइतबार, आषाढ १९, २०७३
काठमाडौँ विश्वविद्यालय (केयू) को चिकित्साशास्त्रको स्नातकोत्तर तहको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेपको संसदीय छानबीन गर्न ६ जना पूर्व उपकुलपतिहरुले माग गरेका छन् ।
विस्तृत
नयाँ सरकार बनाउन माओवादी केन्द्रले पहल गर्ने
शनिबार, आषाढ १८, २०७३
माओवादीले सकेसम्म एमालेसँग भएको सहमति कार्यान्वयनमा जोड दिने नभए राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
विस्तृत
चलचित्र विकासमा सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली
शनिबार, आषाढ १८, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
विस्तृत
कानून बनाएर निर्वाचन गर्न कांग्रेस नेता सिंहको आग्रह
शनिबार, आषाढ १८, २०७३
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस चुनावको पक्षमा रहेको बताएका छन् ।
विस्तृत
संकटमा अन्नपूर्ण पदमार्ग
शनिबार, आषाढ १८, २०७३
बाटोले विकाससँगै विनाश पनि ल्याउँछ– विकास संकथनको पुरानो विषयको नयाँ 'केस' बनेको छ– अन्नपूर्ण पदमार्ग।
विस्तृत
लिम्बुवान पार्टी फुट्यो
शनिबार, आषाढ १८, २०७३
अरुण पूर्वका ९ जिल्ला स्वायत्त लिम्बुवान राज्य हुनुपर्ने मागसहित आन्दोलनरत संघीय लिम्बुवान पार्टी विभाजन भएको छ ।
विस्तृत
पूर्वी पहाडको पर्यटन
शनिबार, आषाढ १८, २०७३
काठमाडौंबाट सिन्धुली, महोत्तरीको बर्दिवास हुँदै पूर्व–दक्षिण गुडेपछि उखरमाउलो गर्मीमा पुगिन्छ, झापाको चारआली। त्यहाँबाट ७८ किमी उँभो लागेपछि आउँछ शीतल–रमणीय इलाम। जेठको तेस्रो साता नवलपरासीबाट गएका आन्तरिक पर्यटकलाई अरू के चाहियो!
विस्तृत
भावना घिमिरेद्वारा क्यानकाे सीईओ पदबाट राजीनामा
शुक्रबार, आषाढ १७, २०७३
नेपाल क्रिकेट संघ(क्यान)का सीईओ पदबाट भावना घिमिरेले राजीनामा दिएकी छन् ।
विस्तृत
विनियोजन विधेयकमाथिको छलफल जारी
शुक्रबार, आषाढ १७, २०७३
व्यवस्थापिका–संसद् बैठकमा ‘विनियोजन विधेयक–२०७३’ को विभिन्न शीर्षकमाथिको छलफल भइरहेको छ ।
विस्तृत
मुलुकभर वर्षा
शुक्रबार, आषाढ १७, २०७३
बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विस्तृत
पूर्वमन्त्री मानन्धरको निधन
शुक्रबार, आषाढ १७, २०७३
पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन भएको छ ।संघीय समाजवादी फोरम नेपालका नेता रहेका मानन्धरको १७ असार बिहान ७५ वर्षको उमेरमा निधन भएको हो।
विस्तृत
दीपक मनाङ्गे पक्राउ
शुक्रबार, आषाढ १७, २०७३
गुण्डागर्दी गर्दै आएका दीपक मनाङ्गेलाई गएराति नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
विस्तृत
उत्कृष्ट अभिनेतामा दयाहाङको ह्याट्रिक
बिहीबार, आषाढ १६, २०७३
नेपाल चलचित्र बोर्डले विभिन्न विधामा कलाकार एवम् चलचित्रलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ सम्मान गरेको छ ।
विस्तृत
नयाँ शक्तिको नाममा अशुली गर्ने हतियारसहित पक्राउ
बिहीबार, आषाढ १६, २०७३
हतियार देखाएर व्यावसायीहरुसँग रकम अशुल्दै आएका ललितपुर उपमहानगरपालिका–७, ट्यागलका विकास महर्जन (४४)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
फोटो प्रतियोगिता तथा प्रदर्शनी घोषणा
बिहीबार, आषाढ १६, २०७३
आइएमई र ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणको घोषणा भएको छ ।
विस्तृत
एमालेको प्रादेशिक सभा स्थगित
बिहीबार, आषाढ १६, २०७३
नेकपा एमालेले आगामी १८ असारमा गर्न लागेको प्रादेशिक सभाहरु स्थगित गरेको छ ।
विस्तृत
« First
«
6
7
8
9
10
20
30
40
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next