Himalkhabar
बुधबार, पौष २४, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पुसमा माओवादी केन्द्रको महाधिवेशन
बिहीबार, आषाढ २३, २०७३
नेकपा माओवादी केन्द्रले आगामी २३–२८, पुसमा महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल शुरु गरेकाे छ ।
विस्तृत
कोइरालालाई भेन्टिलेटरबाट बाहिर निकालियो, खतरामुक्त
बिहीबार, आषाढ २३, २०७३
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।
विस्तृत
सरकार परिवर्तन होइन, विस्तार हुँदैछः प्रधानमन्त्री ओली
बिहीबार, आषाढ २३, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नभई बिस्तार हुन लागेको बताएका छन् ।
विस्तृत
प्रधानन्यायाधीश र प्रमुख आयुक्तको सुनुवाईको मिति तोकियो
बिहीबार, आषाढ २३, २०७३
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्याधीश र प्रमुख निर्वाचन आयुक्तको सुनुवाई गर्ने मिति तोकेको छ ।
विस्तृत
इद मुबारक (फोटो फिचर)
बिहीबार, आषाढ २३, २०७३
आज इस्लाम धर्माबलम्बीको महानपर्व इद उल फित्र धुमधामका साथ मनाइँदैछ ।
विस्तृत
कोइरालाको स्वास्थ्यमा सुधार
बिहीबार, आषाढ २३, २०७३
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार कोइरालाले मान्छे चिन्न थालेका छन् । स्वास्थ्यमा सुधार देखिएपछि औषधिको मात्रा समेत घटाइएको छ ।
विस्तृत
इद पर्व मनाइदै
बिहीबार, आषाढ २३, २०७३
मुस्लिम धर्मावलम्बीको इद–उल- फित्र पर्व आज उत्साहका साथ मनाइदैछ । रमजानको एक महीनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ ।
विस्तृत
पोर्चुगल यूरोकपको फाइनलमा
बिहीबार, आषाढ २३, २०७३
सेमीफाइनलमा दुई गोल अन्तरले वेल्सलाई पराजित गर्दै पोर्चुगल यूरो कपको फाइनलमा प्रवेश गरेको छ ।
विस्तृत
कोइरालालाई ‘सेप्टिक शक’, ‘मल्टि अर्गान डिस्फङ्सन’
बुधबार, आषाढ २२, २०७३
कांग्रेस महामन्त्री शशांक कोइरालालाई ‘एस्पिरेसन न्युमोनिया’ ले गर्दा सेप्टिक शक (संक्रमण शरीरभर फैलने) र मल्टी अर्गान डिस्फङ्सन (धेरै अंगहरुमा समस्या) भएको अस्पतालले जनाएको छ ।
विस्तृत
प्रधानमन्त्री बन्ने हतारो राम्रो होइनः नेता नेपाल
बुधबार, आषाढ २२, २०७३
नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री बन्ने हतारो गर्नु राम्रो नहुने बताएका छन् ।
विस्तृत
आज सार्वजनिक बिदा
बुधबार, आषाढ २२, २०७३
भोलि २३ असार, बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
विस्तृत
कोइरालाको अवस्था अझै गम्भीर
बुधबार, आषाढ २२, २०७३
कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।अहिले अचेत अवस्थामै रहेका उनलाई इनोट्रोपिक भेसोप्रेसर सपोर्ट (मुटुलाई बचाइराख्न गरिने उपचार विधि) र थेरापेटिक हाइपोथर्मिया (शरीरलाई चिस्याएर ग..
विस्तृत
कोइरालाको स्वास्थ्य गम्भीर तर स्थीरः अस्पताल
बुधबार, आषाढ २२, २०७३
नेपाली कांग्रेसको स्वास्थ्य अवस्था गम्भीर तर स्थीर रहेको अस्पतालले जनाएको छ ।
विस्तृत
महामन्त्री कोइरालालाई थप उपचारका लागि भारत लैजान एअर एम्बुलेन्स बाेलाइयाे
बुधबार, आषाढ २२, २०७३
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई निमोनिया देखिएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । ... महामन्त्री कोइरालालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता तथा कार्यकर्ताहरु..
विस्तृत
कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
बुधबार, आषाढ २२, २०७३
२२ असार साँझ एक्सासी वान्ता भएपछि चाबहिलस्थित ओम अस्पतालमा महामन्त्री कोइरालालाई भर्ना गरिएको हो । निमोनिया देखिएका कोइरालालाई भेन्टिलेटरमा राखिएको छ ।
विस्तृत
अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र
मंगलबार, आषाढ २१, २०७३
सामाजिक सञ्जालमा सक्रिय युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनका लागि नेकपा एमाले र पार्टी कार्यालय मार्फत प्रधानमन्त्री केपी ओलीलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
नेपाल–भारत सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत
मंगलबार, आषाढ २१, २०७३
नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशबीच भएका सन् १९५० को सन्धि गायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीद्वारा झमक घिमिरेका कृति विमोचन
मंगलबार, आषाढ २१, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरेका कृतिहरुको काठमाडौंमा विमोचन गरेका छन् ।
विस्तृत
मदन पुरस्कार गुठीद्वारा श्रेष्ठ सात पुस्तकको सूची सार्वजनिक
मंगलबार, आषाढ २१, २०७३
मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि सातवटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ ।
विस्तृत
मन्त्रीसहितको अनुगमन टोलीमाथि नै आक्रमण
मंगलबार, आषाढ २१, २०७३
तरकारी बजारको अनुगमन गर्न बल्खु पुगेका आपूर्तिमन्त्री गणेशमान पुनसहितको अनुगमन टोलीमाथि नै व्यापारीहरुले आक्रमण गरेका छन् ।
विस्तृत
असारे चटारो
मंगलबार, आषाढ २१, २०७३
आर्थिक वर्षको ११ महीना चूपचाप बसेर असारमा बजेट सक्ने विकासे रोग पाँचथरमा पनि फैलिएको छ ।
विस्तृत
नासाको ठूलो सफलताः जूनो पुग्यो बृहस्पति कक्षमा
मंगलबार, आषाढ २१, २०७३
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जूनो नामक उपग्रह पाँच वर्षको यात्रा तय गर्दै बृहस्पति (जुपिटर) ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।
विस्तृत
माथेमाद्वारा केयू सिनेट सदस्यबाट राजीनामा
मंगलबार, आषाढ २१, २०७३
काठमाडौं विश्वविद्यालय (केयू) को प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपबारे व्यवस्थापनले मौनता साधेको भन्दै सिनेट सदस्य केदारभक्त माथेमाले पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
पहिरोले घर पुरिदा प्यूठानमा आठ जनाको मृत्यु
मंगलबार, आषाढ २१, २०७३
पहिरोले घर पुरिदा प्यूठानमा गएराति आठ जनाको मृत्यु भएको छ ।
विस्तृत
डिभी, पिआरको आवेदन दिए पनि शिक्षक वर्खास्त हुने
सोमबार, आषाढ २०, २०७३
शिक्षा ऐनको आठौं संशोधनबाट शिक्षकले डिभी, पिआर जस्ता विदेशमा बस्ने स्थायी अनुमतिका लागि निवेदन समेत दिनबाट रोक लगाएको छ ।
विस्तृत
« First
«
5
6
7
8
9
20
30
40
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस