Himalkhabar
शनिबार, चैत्र २९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बालसैनिक प्रयोग गरेकोमा सार्वजनिक माफी मागः पूर्व लडाकु
बिहीबार, मंसिर १७, २०७२
बहिगर्मित माओवादी लडाकुहरुले माओवादी युद्धका बेला आफूहरुलाई बाल सैनिकको रुपमा प्रयोग गरी बालशोषण भएको हुँदा तत्कालीन माओवादीका सबै नेतृत्व र सरकारले सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने माग गरेका छन् ।
विस्तृत
पथलैया–वीरगञ्ज कोरिडोरका अधिकांश उद्योग बन्द, हजारौं मजदुर बेरोजगार
बुधबार, मंसिर १६, २०७२
भारतको नाकाबन्दी र मधेशी मोर्चाको हडतालले गर्दा पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका अधिकांशं उद्योगहरु बन्द भएका छन् ।
विस्तृत
नाकाबन्दी बिरुद्ध निजगढमा प्रर्दशन
बुधबार, मंसिर १६, २०७२
१८ मंसीरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निजगढमा सभा आयोजना गरेपछि सद्भाव कायम राख्न भन्दै नागरिक समाजले प्रदर्शन गरेको हो ।
विस्तृत
वीरगञ्जः आन्दोलनमा सहभागिता घट्दो, सीमामा धर्ना दिनेहरु पनि घटे
बुधबार, मंसिर १६, २०७२
तीन महिनादेखि मध्यमधेशमा जारी मधेशी मोर्चाको आन्दोलनमा पछिल्लो समय कार्यकर्ताहरुको उत्साह घट्दै गएको छ ।
विस्तृत
तीन दल र मधेशी मोर्चाबीचको वार्ता स्थगित
बुधबार, मंसिर १६, २०७२
तीन दल र मधेशी मोर्चा बीच आज हुने भनिएको वार्ता स्थगित भएको छ । भोली, १७ मंसीरमा तीन प्रमुख दलहरुबीचको बैठकपछि मात्रै अर्को वार्ता..
विस्तृत
विश्वविद्यालयमा राजनीति प्रवेशको अवसर नदिऊँ: राष्ट्रपति भण्डारी
बुधबार, मंसिर १६, २०७२
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राज्ञिक मूल्य, मान्यता र मर्यादा कमजोर भएपछि नै विश्वविद्यालयमा राजनीतिको प्रवेशका लागि अवसर ब..
विस्तृत
प्रधानमन्त्रीको प्रेस संयोजकमा अधिकारी नियुक्त
बुधबार, मंसिर १६, २०७२
प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त भएका छन् ।
विस्तृत
सिरहामा स्कुले विद्यार्थी प्रदर्शनमा
बुधबार, मंसिर १६, २०७२
सिरहामा स्कुले विद्यार्थीहरुले मधेशमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै मानव साङ्लो बनाएका छन् ।
विस्तृत
एमबीबीएसमा तोकिएकोभन्दा बढी शुल्क नलिन अन्तरिम आदेश
बुधबार, मंसिर १६, २०७२
सर्वोच्च अदालतले एमबीबीएसको अध्ययन गर्न आउने विद्यार्थीसँग तोकिएकोभन्दा बढी शूल्क नलिन आज सरकार तथा काठमाडौँ विश्वविद्यालयका नाममा..
विस्तृत
आगलागी हुँदा एकै परिवारको तीन बालबालिकाको मृत्यु
बुधबार, मंसिर १६, २०७२
कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।
विस्तृत
आन्दोलनको सम्बोधन राजनीतिक तवरमा हुनुपर्छः एमाओवादी
मंगलबार, मंसिर १५, २०७२
एमाओवादीले तराई–मधेशको समस्यालाई राजनीतिक तवरले समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
विस्तृत
वार्तामा लचिलो भएर प्रस्तुत हुनेः एमाले
मंगलबार, मंसिर १५, २०७२
प्रमुख सत्तारुढ दल नेकपा एमालेले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।
विस्तृत
‘कांग्रेसले सिमाङ्कनका विभिन्न विकल्पमा छलफल गर्ने’
मंगलबार, मंसिर १५, २०७२
नेपाली कांग्रेसले प्रमुख दलहरु र मधेशी मोर्चाका बीचमा हुने वार्तालाई निष्कर्षमा पुर्याउन विभिन्न विकल्पमा खुलेर छलफल गर्ने निर्णय..
विस्तृत
मधेशमा एमालेले अगुवा कार्यकर्ता भेला गर्ने
मंगलबार, मंसिर १५, २०७२
प्रमुख सत्तारुढ दल नेकपा एमालेले तराई–मधेशका २० जिल्लाका अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।
विस्तृत
‘निर्णायक वार्ता’मा मोर्चाका शीर्ष नेताहरु नआउने
मंगलबार, मंसिर १५, २०७२
१४ मंसीरमा बसेको त्रिपक्षीय बैठकले निर्णायक भनेको वार्तामा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबाहेक अन्य पार्टीका..
विस्तृत
संविधानबारे एक महिने प्रचारात्मक कार्यक्रम गरिने
मंगलबार, मंसिर १५, २०७२
'नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा' भन्ने नाराका साथ सरकारले संविधानको विशेषताको बारेमा जानकारी दिन एक म..
विस्तृत
नेपालगञ्ज–जमुनाहा नाका ठप्प
मंगलबार, मंसिर १५, २०७२
पछिल्ला केही दिन यता मधेशी कार्यकर्ताले नेपालगञ्ज–रुपैडिहा नाकाको दशगजामा राति पनि धर्ना दिन थालेपछि नाका ठप्प भएको छ ।
विस्तृत
बारामा पनि बालबालिकालाई प्रदर्शनमा उतारियो
मंगलबार, मंसिर १५, २०७२
मधेश आन्दोलनको समर्थनमा बारामा स्कुले बालबालिकाहरुलाई प्रदर्शनमा उतारिएको छ । १५ मंसीर विहान बाराको कलैयामा ५ कक्षादेखि माथिका बाल..
विस्तृत
एनआरएनएद्वारा जनकपुर अस्पताललाई औषधि सहयोग
मंगलबार, मंसिर १५, २०७२
गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले जनकपुर अञ्चल अस्पतालका लागि अत्यावश्यक औषधी हस्तान्तरण गरेको छ ।
विस्तृत
नाकाबन्दीका कारण लुम्बिनीका उद्योग बन्द
मंगलबार, मंसिर १५, २०७२
रुपन्देहीका उद्योग कच्चा पदार्थ र इन्धनको अभाव कारण धमाधम बन्द हुँदै गएका छन् ।
विस्तृत
नवलपरासीमा आजदेखि बजार खुला
मंगलबार, मंसिर १५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनका कारण तीन महिनादेखि बन्द नवलपरासीका उद्योग कलकारखाना, बैंक, वित्तीय संस्था तथा पसल, ब..
विस्तृत
माथिल्लो तामाकोसीको अवरुद्ध निर्माण कार्य शुरु हुँदै, सम्पन्न अवधि एक वर्ष धकेलियो
मंगलबार, मंसिर १५, २०७२
पहिले भूकम्प र त्यसपछि भारतको नाकाबन्दीका कारण निर्माण कार्य अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण शुरु हुने..
विस्तृत
संसदीय टोलीद्वारा कोरला नाकाको अनुगमन
मंगलबार, मंसिर १५, २०७२
चीनसँग सीमा जोडिएको कोरला नाकाको अवस्था अध्ययन गर्न गएको संसदीय टोलीले नाकाको वस्तुस्थितिबारे अनुगमन गरेको छ ।
विस्तृत
सभापति कोइरालासँग मधेशी गठबन्धनको छलफल
मंगलबार, मंसिर १५, २०७२
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेशी गठबन्धनका नेताहरुले आ..
विस्तृत
एनआरएनएद्वारा लुम्बिनी अञ्चल अस्पताललाई औषधि सहयोग
मंगलबार, मंसिर १५, २०७२
लुम्बिनी अञ्चल अस्पताल बुटवललाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अति आवश्यक औषधि उपलब्ध गराएको छ ।
विस्तृत
« First
«
10
20
30
46
47
48
49
50
60
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next