Himalkhabar
शनिबार, बैशाख २७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कांग्रेस संसदीय समितिको संयोजक चयन
बिहीबार, आषाढ ९, २०७३
नेपाली कांग्रेसले संसद्को गतिविधिलाई प्रभावकारी र चुस्त बनाउन संसद्का विषयगत समितिको संयोजक तोकेको छ ।
विस्तृत
कांग्रेसद्वारा संसद अवरुद्ध, प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने
बिहीबार, आषाढ ९, २०७३
भूकम्पपछिको पुनःनिर्माण प्रभावकारी नभएको भन्दै कांग्रेसले संसद् अवरोध गरेको छ । कांग्रेसले बैठक शुरु हुनासाथ प्रधानमन्त्रीको जवाफ माग्दै संसद् अवरुद्ध गरेको छ ।
विस्तृत
प्रधानमन्त्री ओली र ३३ दलीय मोर्चाबीच सिंहदरवारमा भेटबार्ता
बिहीबार, आषाढ ९, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३३ दलीय मोर्चाले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता गर्ने भएको छ ।
विस्तृत
एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिः ज्ञवाली
बिहीबार, आषाढ ९, २०७३
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।
विस्तृत
काबुल आक्रमणमा परेका थप एकको मृत्यु
बिहीबार, आषाढ ९, २०७३
अफगानिस्तानको काबुलमा आत्मघाती आमक्रणमा परेर उपचारत च्याङ्वा तामाङको मृत्यु भएको छ ।
विस्तृत
तमलोपाको अध्यक्षमा ठाकुर निर्विरोध
बिहीबार, आषाढ ९, २०७३
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः महन्थ ठाकुर चयन भएका छन् ।
विस्तृत
एमालेमा प्रदेश सदस्य टुंगिए पनि संयोजकको विवाद कायमै
बुधबार, आषाढ ८, २०७३
नेकपा एमाले स्थायी कमिटीले प्रदेश संगठन कमिटी सदस्यको टुंगो लगाए पनि संयोजकको विवाद भने यथावतै छ ।
विस्तृत
अब प्रधानन्यायाधीशको सुनुवाई हुन्छ: सभापति गुरुङ
बुधबार, आषाढ ८, २०७३
नौ महिनापछि गठन भएको व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले अब न्यायाधीशलगायतको सुनुवाइ प्रक्रिया प्रारम्भ भएको बताएका छन् ।
विस्तृत
विनियोजन विधयेकमाथि छलफल जारी
बुधबार, आषाढ ८, २०७३
व्यवस्थापिका–संसद् बैठकमा विभिन्न सात वटा मन्त्रालयको विनियोजन विधेयक–२०७३, माथि छलफल जारी रहेको छ ।
विस्तृत
अध्यक्ष दाहालको अष्ट्रेलिया भ्रमण स्थगित
बुधबार, आषाढ ८, २०७३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अष्ट्रेलिया भ्रमण स्थगित गरेका छन् ।
विस्तृत
काबुलमा मारिएकाहरुको शव घरघर पुर्याइदिन सांसदहरुको माग
बुधबार, आषाढ ८, २०७३
व्यवस्थापिका–संसद् बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको आक्रमणबाट ज्यान गुमाएकाहरुको शव घरसम्म पु¥याउन सरकारको ध्यानकर्षण गराएका छन्।
विस्तृत
काबुलबाट १२ शवसहित २४ कामदार नेपाल ल्याइयाे
बुधबार, आषाढ ८, २०७३
अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शवसहित २४ कामदार लिएर विशेष विमान नेपाल ल्याइएकाे छ ।
विस्तृत
काबुलमा मारिएकाहरुको शव नेपाल ल्याइदै
बुधबार, आषाढ ८, २०७३
अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शव आज नेपाल ल्याइदैछ ।
विस्तृत
तमलोपा महाधिवेशनः संविधान संशाेधनबाट माग सम्बाेधन
बुधबार, आषाढ ८, २०७३
नवलपरासीमा जारी तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो राष्ट्रिय महाधिवेशनले मधेशमा २ सहित ७ प्रदेशको संघीयता हुनुपर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने भएको छ ।
विस्तृत
अर्का डाक्टर लमजुङबाट पक्राउ
मंगलबार, आषाढ ७, २०७३
नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा प्रहरीले लमजुङबाट एक डाक्टरलाई पक्राउ गरेको छ ।
विस्तृत
मोर्चाका कार्यकर्ताद्वारा गृहमन्त्री बस्नेतलाई कालो झण्डा प्रदर्शन
मंगलबार, आषाढ ७, २०७३
कडा सुरक्षाबीच बाराको सिम्रौनगढ पुगेका गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई मधेशी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
विस्तृत
जारी भएकाे हप्तादिनभित्रै अनलाइन निर्देशका संशोधन
मंगलबार, आषाढ ७, २०७३
एक हप्ताअघि मन्त्रिपरिषद्बाट पारित अनलाइन सञ्चारमाध्यम निर्देशिका–२०७३ संशोधन गरिने भएको छ ।
विस्तृत
छोराको न्वारान गरेर ४ महीना पहिले जितेन्द्र काबुल फर्किएका थिए
मंगलबार, आषाढ ७, २०७३
अफगानिस्तानको काबुल आक्रमणमा मारिएका बुटवलका जितेन्द्र थापा छोराको न्वारान गरेर काबुल गएका थिए । गएको चार महिनामै परिवारमा बज्रपात पर्यो ।
विस्तृत
तमलोपाको महाधिवेशनः बन्द सत्र सुरु
मंगलबार, आषाढ ७, २०७३
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सुरु भएको छ ।
विस्तृत
संविधान पुनर्लेखनको कुरा सुन्न पनि सकिदैनः सञ्चारमन्त्री राई
मंगलबार, आषाढ ७, २०७३
नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान पुनर्लेखनको कुरा सुन्न पनि नसकिने बताएका छन् ।
विस्तृत
पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे
मंगलबार, आषाढ ७, २०७३
एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन्। दुई महिनामा २२ जनाले राजीनामा दिएका छन्।
विस्तृत
काबुलमा बम बिस्फोटमा मृत्यु भएका बाह्र नेपालीको पहिचान
सोमबार, आषाढ ६, २०७३
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोटको घटनामा परी मारिएका १२ नेपालीको पहिचान खुलेको छ ।
विस्तृत
बेलडाँगी बजारमा आगलागी
सोमबार, आषाढ ६, २०७३
पश्चिम झापाको दमक– ५, बेलडाँगी बजारमा आगलागी भएको छ ।
विस्तृत
तमलोपाको पहिलो महाधिवेशन शुरु
सोमबार, आषाढ ६, २०७३
तराई–मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन नवलपरासीको परासीमा शुरु भएको छ ।
विस्तृत
मधेशको मुद्दामा कांग्रेसले संसद्मा हंगामा मच्याउँछः देउवा
सोमबार, आषाढ ६, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशको मुद्दा संसद्मा उठाउने बताएका छन् ।
विस्तृत
« First
«
9
10
11
12
13
20
30
40
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next