Himalkhabar
बिहीबार, बैशाख २५, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पक्राउ डाक्टरलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सोमबार, आषाढ ६, २०७३
चिकित्साशास्त्र अध्ययन्का लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ परेका १० जना डाक्टरलाई तीन दिनभित्र अदालत उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
विस्तृत
वीरगञ्जः डाक्टरहरुको आन्दोलन फिर्ता, अस्पताल खुले
सोमबार, आषाढ ६, २०७३
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा वीरगञ्जबाट ९ जना डाक्टरलाई पक्राउ गरेपछि बन्द भएका वीरगञ्जका अस्पतालहरु आज खुलेका छन् ।
विस्तृत
अनलाइन निर्देशिका अभिव्यक्ति स्वतन्त्रताविपरीतः पत्रकार महासङ्घ
सोमबार, आषाढ ६, २०७३
नेपाल पत्रकार महासङ्घले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेको भन्दै सच्याउन सरकारसँग माग गरेको छ ।
विस्तृत
कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन
सोमबार, आषाढ ६, २०७३
संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ ।
विस्तृत
मधेशकेन्द्रित दलद्वारा सदन बहिष्कार
सोमबार, आषाढ ६, २०७३
मधेश केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् ।
विस्तृत
काबुलमा भएको आत्मघाती बम हमलामा १४ नेपालीको मृत्यु
सोमबार, आषाढ ६, २०७३
अफगानिस्तानको राजधानी काबुलमा ६ असार बिहान करीब पौने ६ बजे भएको बम हमलामा १४ नेपालीको मृत्यु भएको छ ।
विस्तृत
कांग्रेस चुनावमा जान सक्दैनः नेता केसी
आइतबार, आषाढ ५, २०७३
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा कांग्रेस चुनावमा जान नसक्ने बताएका छन् ।
विस्तृत
राष्ट्रिय सहमति नबनेसम्म फोरम लोकतान्त्रिकले सरकार नछोड्ने
आइतबार, आषाढ ५, २०७३
सत्तारुढ मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकले राष्ट्रिय सहमतिको सरकार नबनुन्जेल वर्तमान गठबन्धनको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।
विस्तृत
सुनुवाइ समितिको पहिलो बैठक सोमवार
आइतबार, आषाढ ५, २०७३
संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमवार, ६ असार विहान सभामुखको कक्षमा बस्ने भएको छ ।
विस्तृत
डाक्टर पक्राउको विरोधमा वीरगञ्जका अस्पताल तेस्रो दिन पनि बन्द
आइतबार, आषाढ ५, २०७३
नक्कली प्रमाणपत्र पेशगरेको आरोपमा ‘डाक्टर’हरु पक्राउ परेको विरोधमा आज तेस्रो दिन पनि वीरगञ्जका अस्पताल र क्लिनिकहरु बन्द छन् ।
विस्तृत
संविधान लागू गर्न १३८ नयाँ ऐन आवश्यक
आइतबार, आषाढ ५, २०७३
कानूनमन्त्री अग्नि खरेलले नयाँ संविधानलाई कार्यान्वयनमा ल्याउन हालै मन्त्रिपरिषदद्वारा पारित कार्ययोजनाबारे आज बसेको व्यवस्थापिका–संसदको बैठकलाई जानकारी गराएका छन् ।
विस्तृत
संसद् नियमावली पारित, सुनुवाई समिति १५ सदस्यीय हुने
आइतबार, आषाढ ५, २०७३
व्यवस्थापिका–संसद्को आजको बैठकले व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७३ को मस्यौदालाई संविधान जारी भएको नौ महिनापछि पारित गरेको छ ।
विस्तृत
पक्राउ परेका ३६ जना डाक्टरलाई अदालत लगियो (नामावली सहित)
आइतबार, आषाढ ५, २०७३
पछिल्लो तीन दिनमा पक्राउ परेका काठमाडौंस्थित कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठसहित ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
विस्तृत
मानव बेचबिखनको आरोपमा सिंह पक्राउ
आइतबार, आषाढ ५, २०७३
मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका–४ का ४७ वर्षीय यसवन्त सिंहलाई पक्राउ गरेको छ ।
विस्तृत
१५ साउनभित्रै कक्षा ११ मा भर्ना लिइसक्नुपर्ने
शनिबार, आषाढ ४, २०७३
देशभरका उच्च माध्यमिक विद्यालयले आगामी १५ साउनभित्रै कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ ।
विस्तृत
सहमतिमै नियमावली टुंग्याइने
शनिबार, आषाढ ४, २०७३
लामो समयदेखि विवादित व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली सहमतिमै टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् ।
विस्तृत
एक महीनाभित्रै राष्ट्रिय सहमतिकाे सरकारःः दाहाल
शनिबार, आषाढ ४, २०७३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति बिना कुनै पनि निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
नक्कली दन्त चिकित्सक पक्राउ
शनिबार, आषाढ ४, २०७३
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दाङमा एकजना दन्त चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
कांग्रेस सहमति र चुनावको पक्षमाः नेता खाँड
शनिबार, आषाढ ४, २०७३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले कांग्रेस सहमति र चुनावको पक्षमा रहेकोे बताएका छन् ।
विस्तृत
एमालेमा प्रदेश कमिटी बन्दै
शनिबार, आषाढ ४, २०७३
नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ ।
विस्तृत
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध
शुक्रबार, आषाढ ३, २०७३
चन्डिभञ्ज्याङ गाविस वडा नं ५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट पहिरो झरेपछि साँझ ७ बजेदेखि सडक अवरुद्ध बनेको हो ।
विस्तृत
अति प्रभावित चौध जिल्लामा ८२ सामूहिक आवास निर्माण गरिंदै
शुक्रबार, आषाढ ३, २०७३
भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वर्षाअगावै छानामुनि ल्याउन सरकारले ८२ सामूहिक आवास निर्माण शुरु गरेको छ ।
विस्तृत
प्राविधिक स्वास्थ्य पढ्न ‘सी’ ग्रेड अनिवार्य, डि र ई लाई टिएसएलसी
शुक्रबार, आषाढ ३, २०७३
एसएलसी परीक्षामा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ वा सोभन्दा बढी ग्रेड प्राप्त गरी औसत जिपिए २.० ल्याउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न पाउने भएका छन् ।
विस्तृत
शनिबार तरकारी बजारमा रेस्लिङ
शुक्रबार, आषाढ ३, २०७३
हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले ४ असारमा मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ ।
विस्तृत
वीरगञ्जबाट नौ जना डाक्टर पक्राउ
शुक्रबार, आषाढ ३, २०७३
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले वीरगञ्जबाट ९ जना डाक्टरलाई पक्राउ गरेको छ । डाक्टर पक्राउ परेपछि नेशनल मेडिकल कलेज र नारायणी अस्पतालका डाक्टर र कर्मचारीहरुले विरोध गरेका छन् ।
विस्तृत
« First
«
10
11
12
13
14
20
30
40
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next