Himalkhabar
शनिबार, जेठ ३२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
टीकापुरमा कर्फ्यू तोड्न खोज्नेमाथि गोली प्रहार
बिहीबार, भाद्र १०, २०७२
कैलालीको टीकापुरमा कर्फ्यूको अवज्ञा गरी मोटरसाइकल चलाइरहेकामाथि प्रहरीले गोली प्रहार गरेको छ ।
विस्तृत
साफ यु–१९ः अफगानिस्तानलाई हराउँदै नेपाल फाइनल प्रवेश
बिहीबार, भाद्र १०, २०७२
आफगानिस्तानसँगको सेमीफाइनल खेलमा नेपाल विजयी भएकाे छ ।
विस्तृत
टीकापुर आक्रमणमा घाइते भएका हल्वदारको निधन
बिहीबार, भाद्र १०, २०७२
उनलाई उपचारका लागि ८ भदौमा हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको उपचारकै क्रममा आज विहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
विस्तृत
भोज खाएपछि ३ सय बढी विरामी
बिहीबार, भाद्र १०, २०७२
जगनाथ–९, दैलेखमा मृत्यु चोख्याउने भोज खाएपछि झण्डै ३ सय जना भन्दा बढी विरामी भएका छन् ।
विस्तृत
जायजमा माग पूरा हुन्छः नेता नेपाल
बिहीबार, भाद्र १०, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनरत पक्षले उठाएका जायज माग पूरा हुने बताएका छन् ।
विस्तृत
नेपालगन्जमा आन्दोलनकारीसँग भद्र सहमति, वातावरण सहज हुँदै
बुधबार, भाद्र ९, २०७२
संयुक्त थरुहट मधेश सङ्घर्ष समितिले बाँके जिल्लामा आह्वान गरेको आन्दोलन शान्तिपूर्ण र जनमुखी बनाउने लिखित सहमति गरेपछि अस्तिदेखि यहाँ लगाइँदै आइएको कर्फ्यू हटाइएको छ ।
विस्तृत
नवलपरासी: झडपमा तीनजना घाइते
बुधबार, भाद्र ९, २०७२
नवलपरासीको रामग्राम नगरपालिका–७ सेतोपुलमा मधेशी जनअधिकार फोरमका प्रदर्शनकारीले निषेधीत क्षेत्र तोडन खोज्दा प्रहरीले नियन्त्रण गर्नेक्रममा भएको झडपमा परी १ प्रहरी जवान र २ प्रदर्शनकारी घाइते भएका छन् ।
विस्तृत
टीकापुर सामान्य बन्दै, छानबिन गर्न १० जना पक्राउ
बुधबार, भाद्र ९, २०७२
टीकापुरमा तीन दिनअघि भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको छ ।
विस्तृत
निषेधाज्ञा तोड्न खोज्दा परासीमा गोली चल्यो, २ घाइते
बुधबार, भाद्र ९, २०७२
नवलपरासीको परासीमा आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोज्द भएको झडपमा प्रहरीले गोली चलाएको छ ।
विस्तृत
टीकापुर घटनाको राजनीतिक समाधान खोज्नुपर्छः महतो
बुधबार, भाद्र ९, २०७२
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्ने बताएका छन् ।
विस्तृत
न्यायाधीश नियुक्ति प्रावधानमा विरोध जनाउँदै इजलास बहिष्कार
बुधबार, भाद्र ९, २०७२
नयाँ संविधानमा प्रस्तावित जिल्ला न्यायाधीश नियुक्तिको प्रावधानमा असहमति जनाउँदै आज सर्वोच्च अदालतसहित उपत्यकाका अदालतको इजलास एक घन्टा बहिष्कार गरिएको छ ।
विस्तृत
कैलाली घटनामा संलग्न अभियोगमा १० जना पक्राउ
बुधबार, भाद्र ९, २०७२
कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना मारिएको घटनामा संलग्न भएको आशंकामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
वीरगञ्जको मुख्य राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी
बुधबार, भाद्र ९, २०७२
पर्सा प्रशासनले ९ भदौ राति ८ बजेदेखि लागूहुनेगरी पर्साको मूख्य राजमार्ग क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ ।
विस्तृत
संविधानसभामा यसाे भने नेताहरुले
बुधबार, भाद्र ९, २०७२
संविधानसभामा आजबाट नयाँ संविधानको विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ ।
विस्तृत
संयम र धैर्यका साथ संविधान निर्माणमा योगदान गरौं: ओली
बुधबार, भाद्र ९, २०७२
नेकपा एमालेका अध्यक्ष एवम् सभासद् केपी शर्मा ओलीले संविधान लेखनलाई निष्कर्षमा पुर्याउन अत्यन्तै संयम र धैर्यका साथ योगदान पुर्याउन सबैसँग आग्रह गरेका छन् ।
विस्तृत
टीकापुर, धनगढी र कोहलपुरमा कर्फ्यू
बुधबार, भाद्र ९, २०७२
कैलालीको टीकापुर र वरपरको क्षेत्रमा ७ भदौ साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आज पनि जारी छ । धनगढी र बाँकेको कोहलपुरमा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
विस्तृत
विधेयकको अन्तिम मस्यौदामाथिको छलफल शुरु, फोरमद्वारा बहिष्कार
बुधबार, भाद्र ९, २०७२
संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल शुरु भएको छ ।
विस्तृत
कपिलवस्तुका चार नेता भारतीय सांसद भेट्न नौगढ पुगे
मंगलबार, भाद्र ८, २०७२
मधेशी मोर्चामा आवद्ध कपिलवस्तुका चार नेताले सीमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरको नौगढमा पुगेर ८ भदौमा भारतीय लोकसभा सांसद जगदम्बिका पालसँग भेट गरेका छन् ।
विस्तृत
दिनभर यस्तो रह्यो तराई
मंगलबार, भाद्र ८, २०७२
७ भदौमा कैलालीको टीकापुरमा सात सुरक्षाकर्मीसहित ८ जनाको ज्यान लिने गरी हिंसा भड्किएको तराई ८ भदौमा तुलनात्मकरुपमा शान्तिपूर्ण नै रहे पनि रौतहट, सप्तरी, सिरहा, महत्तोरी, धनुषा, पर्सा, बाँके, बर्दिया र कैलाली तनावग्रस्त रहे ।
विस्तृत
ओलीले भने, ‘ह्वीप नलागेपनि सभासदहरुलाई पार्टी नीतिमा रहन आदेश गर्छु’
मंगलबार, भाद्र ८, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभासद तथा कार्यकर्ता पार्टी नीति र आदेश अनुसार चल्नुपर्ने बताएका छन् ।
विस्तृत
बार्तामा बस्न तयार छौंः थारु सभासद
मंगलबार, भाद्र ८, २०७२
थरुहट प्रदेशको माग राख्दै आएको थरुहट संयुक्त संघर्ष समितिले सरकारसँग बार्तामा बस्न तयार रहेको जनाएको छ ।
विस्तृत
टीकापुर घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीलाई मरणोपरान्त एक तह बढुवा, छानविन समिति गठन
मंगलबार, भाद्र ८, २०७२
सरकारले कैलालीको टीकापुरमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई एक तह बढुवा गरी सम्मान गर्ने भएको छ ।
विस्तृत
कैलालीमा त्रास, कर्फ्यूकाबीच टीकापुरमा तनाव
मंगलबार, भाद्र ८, २०७२
नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना मारिएको घटनापपछि कैलालीको टीकापुर र आसपासको क्षेत्र अझै पनि त्रास व्याप्त छ ।
विस्तृत
थारुकै पक्षमा लडिरहेको म कसरी थारु विरोधी: देउवा
मंगलबार, भाद्र ८, २०७२
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्षौदेखि मिलेर बसेका पहाडी र थारु समुदाय बीचको सदभाव बिथोल्न सुनयोजित षड्यन्त्र भइरहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।
विस्तृत
टीकापुर घटनामा संलग्न चारजना प्रहरीको नियन्त्रणमा
मंगलबार, भाद्र ८, २०७२
कैलालीको टीकापुरमा हिजो ७ भदौमा भएको हिंसात्मक घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
« First
«
10
20
30
109
110
111
112
113
120
130
140
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next