Himalkhabar
सोमबार, पौष १५, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
५५ यात्रु रहेको इजिप्ट एयर अपहरणमा
मंगलबार, चैत्र १६, २०७२
इजिप्टको अलेक्जेन्ड्रियाबाट राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको घरेलु विमान अपहरणमा परेको छ ।
विस्तृत
सीमाकंनकाे असन्तुष्टि सम्वाेधन गर्न तयारः सचेतक घर्ती
मंगलबार, चैत्र १६, २०७२
नेकपा एमाले संसदीय दलका सचेतक गोकुल घर्तीमगरले मधेशमा देखिएको सीमाकंनको असन्तुष्टि वार्ताबाटै सम्बोधन गर्न एमाले तयार रहेको बताएका छन् ।
विस्तृत
निजामती सेवा: ६० वर्षमा अवकाश!
मंगलबार, चैत्र १६, २०७२
औसत उमेर वृद्धिसँगै सरकार निजामती कर्मचारीको अवकाशको उमेरहद बढाउने तयारीमा लागेको छ।१६ वर्षअघिसम्म ६० वर्ष रहेकाे नेपालीकाे अाैसत अायु अहिले ७१ लागेकाे छ । त्यसैकाे अाधारमा अवकाश उमेर बढाइनुपर्ने तर्क पनि गरिएकाे छ ।
विस्तृत
प्रधानमन्त्री ओली भेट्न कांग्रेस सभापति देउवा बालुवाटार पुगे
सोमबार, चैत्र १५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।
विस्तृत
अव पेट्रोल अभाव हुँदैनः निगम
सोमबार, चैत्र १५, २०७२
नेपाल आयल निगमले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै इन्धन आयातमा कुनै पनि समस्या नभएको जनाएको छ ।
विस्तृत
पुनःनिर्माणमा थप सहयोग गर्न एडीबी तयार
सोमबार, चैत्र १५, २०७२
एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष वेनचाई झाङले पुनः निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेका बताएका छन् ।
विस्तृत
तुँवालो नहट्दा काठमाडाैंमा हावाहुरी
सोमबार, चैत्र १५, २०७२
आकाशमा बादल भएको भए असिनासहितको भीषण पानी पर्ने संम्भावना रहन्थ्यो । हावामा पानीको मात्रा नपुगेपछि ठूलो वर्षा हुन नसकेको हो । यसैकारण अझै दुई दिनसम्म ठूलो पानी पर्ने संम्भावना छैन ।
विस्तृत
खिलराज रेग्मीविरुद्धको रिट खारेज, न्यायाधीशहरूको राय बाझियो
सोमबार, चैत्र १५, २०७२
सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई बाधा अड्काउ फुकाऊमार्फत मन्त्रिपरिषद अध्यक्ष बनाएको विरुद्धमा परेको रिट खारेज गरिएको छ ।
विस्तृत
काठमाडाैंमा अन्तर्राष्ट्रिय महिला उद्यमी मेला हुने
सोमबार, चैत्र १५, २०७२
नेपालमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला’ हुने भएको छ ।
विस्तृत
रामचन्द्र पौडेलको छुट्टै भेला
सोमबार, चैत्र १५, २०७२
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय सांसदहरुको छुट्टै भेला गरेका छन् ।आसन्न संसदीय दलको निर्वाचनबारे छलफल गर्न भन्दै पौडेलले आफ्नै निवासमा सांसदहरुको भेला राखेका हुन् । भेलामा सहभागी केन्द्रीय सदस्य नविन्द्रराज जोशीले संसदीय दलको विध..
विस्तृत
‘अव राष्ट्रिय सहमतिको सरकार’
सोमबार, चैत्र १५, २०७२
एमाओवादीका सचिव वर्षमान पुनले संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका छन् ।
विस्तृत
हुलाकी राजमार्ग अलपत्र
सोमबार, चैत्र १५, २०७२
ठेकेदार छनोटका लागि भारतबाट सहमति आएन । १४ वर्षमा १७९२ किलोमिटरमध्ये ६८ किलोमिटरमात्र कालोपत्रे ।ठेकेदार छनौटका लागि भारतबाट सहमति नआउँदा र लगानी सम्बन्धी अन्योल कायम रहँदा तराई– मधेशको विकासको सेतु ठानिएको हुलाकी राजमार्ग निर्माणमा अन्योलता कामय छ ।
विस्तृत
राजकुमार ह्यारी आज राजधानी फर्किने
सोमबार, चैत्र १५, २०७२
बेलायतका राजकुमार ह्यारी १५ चैतमा काठमाडौँ फर्किने कार्यक्रम छ ।
विस्तृत
पद्यकन्या क्याम्पसकी पूर्व स्ववियु सभापतिको दुर्घटनामा मृत्यु
सोमबार, चैत्र १५, २०७२
पद्यकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकी पूर्व सभापति स्वस्तिका पोखरेलको मृत्यु भएको छ ।
विस्तृत
कांग्रेसः कसरी अघि बढ्ला ?
सोमबार, चैत्र १५, २०७२
संसदीय दलको नेता, पार्टी पदाधिकारी तथा सदस्य मनोनयनमा भइरहेको कसरत र ध्रुवीकरणले नेपाली कांग्रेस महाधिवेशनपछि पनि एकताबद्ध नभई चुनावी गुटबन्दीमै अल्मलिने देखिन्छ ।
विस्तृत
लाहोरमा आत्मघाती विष्फोट, कम्तीमा ६४ को मृत्यु
आइतबार, चैत्र १४, २०७२
पाकिस्तानको लाहोरमा भएको आत्मघाती बम विष्फोटबाट कम्तीमा ६४ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विस्तृत
प्रधानसेनापति चीन प्रस्थान
आइतबार, चैत्र १४, २०७२
प्रधानसेनापति राजेन्द्र क्षत्री आज, १४ चैतमा चीन प्रस्थान गरेका छन् ।
विस्तृत
कांग्रेस संसदीय दलका नेताको निर्वाचन २४ गते
आइतबार, चैत्र १४, २०७२
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन २४ चैतमा हुने भएको छ ।
विस्तृत
चीन भ्रमण ऐतिहासिकः प्रधानमन्त्री ओली
आइतबार, चैत्र १४, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण ऐतिहासिक र सफल भएको बताएका छन् ।
विस्तृत
जेट एयरको विमानमा बम नभएको पुष्टि
आइतबार, चैत्र १४, २०७२
भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण भएको जेट एयरको विमानमा बम रहेको हल्लापछि खोजतलासी गर्दा त्यस्तो केही नभेटिएको प्रहरीले जनाएको छ ।
विस्तृत
अपहरण गरी फिरौती असुल्ने तीन जना पक्राउ
आइतबार, चैत्र १४, २०७२
जिल्ला प्रहरी कार्यालयले पर्साले अपहरण गरी फिरौती असुल्ने गिरोहका सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
जेट एयरलाइन्सको जहाजमा बमको हल्लापछि त्रिभुवन विमानस्थल अवरुद्ध
आइतबार, चैत्र १४, २०७२
नयाँ दिल्लीबाट काठमाडौं आएको जेट एयरलाइन्सको विमानमा बम रहेको हल्लापछि त्रिभुवन विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ ।
विस्तृत
एसएलसी तयारी पूरा, ६ लाखभन्दा बढी परीक्षार्थी
आइतबार, चैत्र १४, २०७२
१८ चैतदखि शुरु हुने यस वर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् ।
विस्तृत
पेस्तोलसहित दुई युवक पक्राउ
आइतबार, चैत्र १४, २०७२
सिरहा नगरपालिकाबाट प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।
विस्तृत
नक्कली चिकित्सक पक्राउ
शनिबार, चैत्र १३, २०७२
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप दुई व्यक्ति पक्राउ परेका छन् ।
विस्तृत
« First
«
10
20
30
36
37
38
39
40
50
60
70
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस