Himalkhabar
बिहीबार, पौष १८, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निरौलाले तीन करोड धरौटी बुझाए
सोमबार, चैत्र २२, २०७२
भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुभास निरौलालाई विशेष अदालतले रू. तीन करोड धरौटी मागेको छ ।
विस्तृत
जाजरकोटमा झाडापखालाको प्रकोप, एसएलसीका विद्यार्थीलाई सास्ती (अपडेट)
सोमबार, चैत्र २२, २०७२
पश्चिम जाजरकोटको दसेरामा झाडापखालाको प्रकोप फैलिएको छ ।
विस्तृत
यस्तो छ कांग्रेस संसदीय दलका नेताको निर्वाचन कार्यक्रम
सोमबार, चैत्र २२, २०७२
२४ चैतमा हुने कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम प्रकाशित भएको छ ।
विस्तृत
उपत्यकामा ४० वटा गहिरा ट्युबवेल बन्दै
सोमबार, चैत्र २२, २०७२
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दैनिक चार करोड लिटर पानी उत्पादन गर्ने गरी ४० वटा गहिरो ट्युबवेल खन्न शुरु गरेको छ ।
विस्तृत
इपिएस भाषा परीक्षा आगामी असार ४ र ५ गते
सोमबार, चैत्र २२, २०७२
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी ४ र ५ असारमा हुनेभएको छ ।
विस्तृत
कांग्रेस संसदीय दल बैठकः विधान संशोधन पारित
सोमबार, चैत्र २२, २०७२
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको आज नयाँ बानेश्वरमा बसेको बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
विस्तृत
मोदीलाई निमन्त्रणा दिन भारत जाँदैछु: मन्त्री पोखरेल
आइतबार, चैत्र २१, २०७२
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले भारतका प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन आफू भारत भ्रमणमा जाने बताएका छन् ।
विस्तृत
नेपालमै घोडा र सर्पबाट औषधी उत्पादनको तयारी !
आइतबार, चैत्र २१, २०७२
सर्पदंशमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’ नेपालमै उत्पादन गर्ने तयारी भईरहेको छ ।
विस्तृत
पौडेलले संसदीय दलको नेतामा उम्मेदवारी दिने
आइतबार, चैत्र २१, २०७२
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।
विस्तृत
आयोजना प्रबर्द्धकले जग्गा सट्टाभर्ना नगरे हुने
आइतबार, चैत्र २१, २०७२
विकास निर्माणका आयोजनाका प्रबर्द्धकले आयोजना निर्माण गर्दा प्रयोग हुने जग्गा र काटिने रुख सट्टाभर्ना गर्न नपर्ने गरी हालको ब्यबस्था खुकुलो पारिने भएको छ ।
विस्तृत
टी–ट्वेन्टी विश्वकप फाइनल हुँदै
आइतबार, चैत्र २१, २०७२
भारतको कलकत्तामा आज टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनल खेल हुँदैछ ।
विस्तृत
एसएलसी परीक्षाका बेला जन्मिइन् परीक्षा
आइतबार, चैत्र २१, २०७२
जाजरकोटको सरस्वती उमावि केन्द्रबाट एसएलसी परीक्षामा सहभागी एक छात्राले परीक्षा दिंदै गर्दा छोरी जन्माएकी छन् । परीक्षाका बेला जन्मिएकी छोरीको नाम पनि परीक्षा राखिएको छ ।
विस्तृत
हिन्दू धर्मको अजेण्डा छोड्दैनौंः कमल थापा
शनिबार, चैत्र २०, २०७२
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्म र नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राप्रपा नेपालले छाड्न नसक्ने बताएका छन् ।
विस्तृत
बारको चुनावमा भोट हाल्न, मन्त्री र सांसदको लर्को
शनिबार, चैत्र २०, २०७२
नेपाल बार एशोसिएसनको २४ औं कार्यसमिति निर्वाचनमा उपप्रधानमन्त्री भीम रावलसहित चार जना बाहालवाला मन्त्रीले मतदान गरेका छन् ।
विस्तृत
ईयू–भारत संयुक्त विज्ञप्ती उचितः तमलोपा
शनिबार, चैत्र २०, २०७२
तराई मधेश लोकतान्त्रिक पार्टीले नेपाल प्रसंग उल्लेख गर्दै यूरोपियन यूनियन र भारतले जारी गरेको संयुक्त विज्ञप्ती उचित भएको ठहर गरेको छ ।
विस्तृत
एमाओवादी फेरि फुट्यो
शनिबार, चैत्र २०, २०७२
शान्ति प्रक्रियामा आएपछि चिरा–चिरामा विभाजित माओवादी फेरी फुटेको छ ।
विस्तृत
‘भारत र ईयूका राजदुतसँग स्पष्टिकरण लिने निर्णय भईसकेको छ’
शनिबार, चैत्र २०, २०७२
उपप्रधानमन्त्री सीपी मैनालीले संयुक्त वक्तब्यको विषयमा सरकारले भारत र यूरोपियन यूनियनका राजदुतहरुसँग स्पष्टिकरण लिने निर्णय भईसकेको खृुलासा गरेका छन ।
विस्तृत
‘इन्धन आपूर्तिमा असहजता सरकारलाई सह्य छैन’
शनिबार, चैत्र २०, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
विस्तृत
उपेन्द्र यादवलाई सुर्खेतमा कालो झण्डा
शनिबार, चैत्र २०, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सुर्खेतमा कालो झण्डा देखाइएको छ ।
विस्तृत
१५ जेठमा बजेट आउँछः अर्थमन्त्री पौडेल
शनिबार, चैत्र २०, २०७२
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले १५ जेठभित्र व्यवस्थापिका–संसदमा बजेट पेश हुने बताएका छन् ।
विस्तृत
ठूला व्यवसायीको स्थानीय कर छली
शनिबार, चैत्र २०, २०७२
ठूला व्यवसायीले स्थानीय निकायमा तिर्नुपर्ने कर छलेका छन्।
विस्तृत
ट्राफिक नियम नमान्दा… (आठ तस्वीर)
शनिबार, चैत्र २०, २०७२
एकै दिन ७७७ जना लेन अनुशासनको कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाको तथ्याँक छ । १४ चैत यता पाँच दिनमा मात्रै २७२४ चालक कारवाहीमा परे ।
विस्तृत
यसरी हुँदैछ नेपाल बारको निर्वाचन
शनिबार, चैत्र २०, २०७२
मतदान २० चैत बिहान ८ः०० बजेदेखि सुरु भएर ४ः०० बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिए ।
विस्तृत
मलाई किन कार्बाही गरियो अचम्मित छुः बिष्ट
शुक्रबार, चैत्र १९, २०७२
राप्रपा नेपालको वीरगञ्जमा जारी विस्तारित बैठकले ३ वर्षका लागि साधरण सदस्य समेत नरहनेगरी कार्बाही गरेका पार्टी सह–अध्यक्ष केशरबहादुर बिष्टले आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।
विस्तृत
राप्रपा नेपालद्वारा सहअध्यक्ष बिष्टलाई साधरण सदस्य समेत नरहनेगरी कार्बाही
शुक्रबार, चैत्र १९, २०७२
राप्रपा नेपालले पार्टीका सह–अध्यक्ष केशरबहादुर विष्टलाई ३ वर्षका लागि साधरण सदस्य समेत नरहनेगरी कार्बाही गरेको छ ।
विस्तृत
« First
«
10
20
30
34
35
36
37
38
50
60
70
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस