Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बस दुर्घटनामा दुईको मृत्यु, ३० घाइते
बिहीबार, मंसिर ३, २०७२
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको खरेन्द्रपुर नजिक भएको वस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने करिब ३० जना घाईते भएका छन् । गए राति करीब १ बजे पश्चिमबाट पूर्वतर्फ जांदै गरेको ना ४ ख १०९४ नम्बरको बसले रोकी राखेको ना ४ ख ५३१९ नं. को बसलाई पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।..
विस्तृत
औषधिका तीन सय गाडी नाकामा
बिहीबार, मंसिर ३, २०७२
मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन् ।
विस्तृत
५.३ म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोक केन्द्र
बिहीबार, मंसिर ३, २०७२
आज विहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएको ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
विस्तृत
मोर्चाका मागबारे छलफलका लागि समिति बनाउने दाहालको प्रस्ताव
बुधबार, मंसिर २, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाले मधेशी मोर्चाका मागबारे छलफल गर्न राजनीतिक समिति बनाएर निष्कर्षमा पुग्न सकिने बताएका छन् ।
विस्तृत
सत्तारुढ दल र मोर्चाबीचको वार्ता निष्कर्ष विहिन
बुधबार, मंसिर २, २०७२
सत्तारुढ दल नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । “अझै पनि वार्तालाई अस्वीकार गरेका छैनौं तर, आन्दोलन पनि जारी नै रहन्छ,” यादवले भने ।
विस्तृत
चीन पुगेर आएका मन्त्री पुन भन्छन, ‘सुलभ मूल्यमा इन्धन आउँछ’
बुधबार, मंसिर २, २०७२
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताएका छन् ।
विस्तृत
‘एक हप्तामा सबै अस्पतालमा औषधि आइपुग्ने’
बुधबार, मंसिर २, २०७२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले एक हप्ताभित्रै अभाव भएका सबै खाले औषधि अस्पतालमा आइपुग्ने बताएका छन् ।
विस्तृत
नेपालगञ्ज–रुपैडिहा नाकामा केहिबेर अवरोध
बुधबार, मंसिर २, २०७२
नेपालगञ्ज–रुपैडिहा सीमानाकामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले केहीबेर अवरुद्ध पारेका छन् ।
विस्तृत
इन्धन अभावप्रति जापानको चासो
बुधबार, मंसिर २, २०७२
जापानले इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपालीको दैनिक जीवनमा प्रतिकूल प्रभाव परेकोमा गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ ।
विस्तृत
कांग्रेस भन्छ, ‘निर्णायक भनिएको वार्ता बारे थाहा छैन’
बुधबार, मंसिर २, २०७२
सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज हुने भनिएको निर्णायक वार्ता बारे कुनै जानकारी नभएको कांग्रेसले जनाएको छ ।
विस्तृत
महोत्तरीमा तीनवटा मोटरसाइकलमा आगजनी
बुधबार, मंसिर २, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले महोत्तरीमा तीनवटा भारतीय नम्बरका मोटरसाइकलमा आगजनी गरेका छन् ।
विस्तृत
नेपालमा सेवारत् म्यागी डोयन बनिन् ‘सिएनएन हिरो-२०१५’
बुधबार, मंसिर २, २०७२
नेपाली बालबालिकाको सेवामा समर्मित अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो बनेकी छन्।
विस्तृत
भारतीय नाकाबन्दीको विरोधमा न्यूयोर्कमा प्रदर्शन, राष्ट्र संघमा ज्ञापनपत्र बुझाइयो
बुधबार, मंसिर २, २०७२
भारतको नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
पाँचथरमा छठ मनाइयो
मंगलबार, मंसिर १, २०७२
पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ ।
विस्तृत
सरकार ऊर्जा सङ्कटकाल घोषणा गर्ने तयारीमा
मंगलबार, मंसिर १, २०७२
मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने उद्देश्यले सरकारले पुनः ऊर्जा सङ्कट घोषणा गर्ने तयारी गरेको छ ।
विस्तृत
जनसंख्या मात्रैका आधारमा निर्वाचन क्षेत्र हुँदैन: नेम्वाङ्
मंगलबार, मंसिर १, २०७२
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मधेशकेन्द्रित दलहरुलाई देशको समस्या समाधानका लागि दशगजा छोडेर सिंहदरबारभित्र आउन आग्रह गरेका छन् ।
विस्तृत
‘नेपाल चोक्ड बाई इण्डिया’ विश्वव्यापी ट्रेन्डिङमा
मंगलबार, मंसिर १, २०७२
ट्वीटर प्रयोगकर्ताहरुले चलाएको ‘नेपाल चोक्ड बाई इण्डिया’ अहिले वल्र्डवाइड ट्रेन्डिङमा छ ।
विस्तृत
न्यूयोर्कको ब्रोडवे थिएटरमा पहिलोपटक नेपाली नाटक मञ्चन हुँदै
मंगलबार, मंसिर १, २०७२
नाट्यकलाको शहर भनेर चिनिने न्यूयोर्क, म्यानह्याटनको ब्रोडवे थिएटरमा पहिलो पटक नेपाली नाटक मञ्चन हुँदैछ ।
विस्तृत
भारतमा हजारौंसँग नेपाली नागरिकता रहेकोे दाबी
मंगलबार, मंसिर १, २०७२
भारतीय पत्रिका नवभारत टाइम्सले भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा मात्रै २० हजार जनासँग नेपाली नागरिकता रहेको दाबी गरेको छ ।
विस्तृत
डोलेश्वर मन्दिरको पुनःनिर्माण प्यागोडा शैलीमा हुँदै
मंगलबार, मंसिर १, २०७२
भूकम्प र त्यसपछिका परकम्पका कारण भत्किएको भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।
विस्तृत
फिफाद्वारा गणेश थापालाई प्रतिवन्ध
सोमबार, कार्तिक ३०, २०७२
विश्व फुटबल महासंघ (फिफा) ले एन्फा अध्यक्ष गणेश थापालाई १० वर्षका लागि प्रतिवन्ध लगाएको छ ।
विस्तृत
पपुवा न्युगिनीद्वारा नेपाल २ विकेटले पराजित
सोमबार, कार्तिक ३०, २०७२
आइसीसी वर्ल्ड लिग डिभिजन च्याम्पियनसिप अन्तर्गत आवुधाबीमा भएको खेलमा पपुवा न्युगिनीले नेपाललाई २ विकेटले हराएको छ।
विस्तृत
आन्दोलनको स्वरूप परिवर्तन गर्न मधेशकेन्द्रित दललाई आग्रह
सोमबार, कार्तिक ३०, २०७२
गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेशकेन्द्रित दलसँग आग्रह गरेका छन् ।
विस्तृत
पुनःनिर्माण कार्य चाँडै शुरु गर्न कांग्रेसको माग
सोमबार, कार्तिक ३०, २०७२
नेपाली कांग्रेसका सांसदहरूले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण कार्य यथाशीघ्र अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
नेपालद्वारा पपुवा न्यूगिनीलाई २३३ रनको लक्ष्य
सोमबार, कार्तिक ३०, २०७२
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अवुधाबीमा जारी खेलमा नेपालले पपुवा न्यूगिनीलाई २३३ रनको लक्ष्य दिएको छ ।
विस्तृत
« First
«
10
20
30
77
78
79
80
81
90
100
110
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next