Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कांग्रेस र मधेशी मोर्चाबीचको वार्ता तीहारपछि
बिहीबार, कार्तिक २६, २०७२
नेपाली कांग्रेसले आन्दोलनरत मधेशकेन्द्रित दलसँग गर्ने भनिएको वार्ता तीहारपछि मात्रै हुने भएको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपतिको बधाई
बिहीबार, कार्तिक २६, २०७२
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको एकता, समृद्धि र विकासका लागि अमेरिका सँधै प्रतिवद्ध रहेको बताएका छन् ।
विस्तृत
लमजुङमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
बिहीबार, कार्तिक २६, २०७२
चनौटे युवा क्लबका पदाधिकारीलाई लिएर चनौटेबाट बेशीसहर आउँदै गरेको ग १ ज ५५८८ नम्बरको जिप २५ कात्तिक राति करिब एक बजे चनौटेको थिती भिरबाट दुई सय मिटर तल खस्दा क्लबका पाँच जना पदाधिकारीको ज्यान गएको छ ।
विस्तृत
एमाओवादीद्वारा जिल्लाका चार नेता निष्कासन
बिहीबार, कार्तिक २६, २०७२
पार्टी त्यागेर 'नयाँ शक्ति' निर्माणमा लागेका एमाओवादीका पूर्व वरिष्ठ नेता बाबुराम भट्टराईको पक्षमा लागेको भन्दै एमाओवादी चितवनले चारजना नेतालाई निष्कासन गरेको छ ।
विस्तृत
एमालेमा ३१८ जना प्रवेश, मधेसको जायज माग सम्बोधन हुन्छ: पोखरेल
बिहीबार, कार्तिक २६, २०७२
नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले आन्दोलनरत मधेसकेन्द्रित दलको जायज माग पूरा गर्न सकिने बताएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ थापा गाउँमा एमाले चाँगुनगर कमिटीले २५ कात्तिकमा आयोजना गरेको कार्यक्रममा नेता पोखरेलले जायज माग लिएर वार्तामा ब..
विस्तृत
सुनसान सिलिगुडी, जोगबनी
बुधबार, कार्तिक २५, २०७२
नेपाली उपभोक्ताकै कारण गुल्जार पूर्वका सीमावर्ती भारतीय बजार सिलिगुडी र जोगवनीका व्यापारी भारतीय नाकाबन्दीबाट आहत छन्।
विस्तृत
एक वर्षमा देशलाई लोडसेडिङ मुक्त बनाउने प्रमको दाबी
बुधबार, कार्तिक २५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष हिउँदमा लोडसेडिङ नहुने दाबी गरेका छन् ।
विस्तृत
मधेशमा भावनात्मक समस्याः पौडेल
बुधबार, कार्तिक २५, २०७२
नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले तराई–मधेशमा अहिले भावनात्मक समस्या रहेको दाबी गरेका छन् ।
विस्तृत
नाकामा अवरोध अविलम्ब हटाऊः राष्ट्रसंघ
बुधबार, कार्तिक २५, २०७२
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले नेपाल-भारत सीमामा भएको अवरोध अविलम्ब हटाउन आग्रह गरेका छन् ।
विस्तृत
राष्ट्रिय स्वाभिमानलाई दाउमा राखेर कसैसँग झुक्दिनँ – प्रम ओली
मंगलबार, कार्तिक २४, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानलाई दाउमा राखेर कसैसँग नझुक्ने बताएका छन् । भारतले लगाएको नाकाबन्दीविरुद्ध नझुक्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “नेपालले खुट्टा कमाउदैन, शिर झुकाउँदैन ।”
विस्तृत
म्याच फिक्सिङका आरोपी खेलाडी धरौटीमा रिहा
मंगलबार, कार्तिक २४, २०७२
विशेष अदालतले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडी र प्रशिक्षकलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
विस्तृत
मधेशको समस्या समाधान नभएसम्म आपूर्ति सहज हुँदैनः भारतीय राजदूत
मंगलबार, कार्तिक २४, २०७२
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले एकदुई दिनमा नेपाल–भारत नाका सहज हुने भन्ने समाचारलाई हल्ला र अनुमान मात्रै भनेका छन् ।
विस्तृत
तीहारमा विद्युत् खपत कम गर: प्राधिकरण
मंगलबार, कार्तिक २४, २०७२
नेपाल विद्युत् प्राधिकरणले विद्युत्को खपतमा मितव्ययी हुन उपभोक्तालाई आग्रह गरेको छ ।
विस्तृत
वार्ता टोलीमा नबसे पनि सहजिकरणको काम गर्छौं: नेता पौडेल
मंगलबार, कार्तिक २४, २०७२
नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले कांग्रेस सरकारी वार्ता टोलीमा नबसे पनि सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्रीको विशेष सम्बोधन तीहारपछि मात्रै
मंगलबार, कार्तिक २४, २०७२
आफू प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन आज नगर्ने भएका छन् ।
विस्तृत
‘सहमतिका नाममा हत्यारालाई उन्मुक्ति नदिइयोस’
मंगलबार, कार्तिक २४, २०७२
आन्दोलनका क्रममा प्रहरीलगायत सर्वसाधारणको हत्या गर्ने, यातना दिनेलाई कसैगरी पनि उन्मुक्ति नदिन पीडित परिवारले माग गरेका छन् ।
विस्तृत
ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौँ: उपप्रम केसी
मंगलबार, कार्तिक २४, २०७२
उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।
विस्तृत
मधेश केन्द्रित दलहरुको अवरोधले अाज पनि संसद् चलेन
सोमबार, कार्तिक २३, २०७२
मधेश केन्द्रित आठ दलको अवरोधपछि आज पनि व्यवस्थापिका–संसद् बैठक अवरुद्ध भएको छ ।
विस्तृत
नाकाबन्दी हटाउन भारतलाई नेपाल सरकारको औपचारिक आग्रह
सोमबार, कार्तिक २३, २०७२
मन्त्रिपरिषद्को बैठकले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी हटाउन औपचारिक निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताए ।प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा एमाले नेता रिष्णु रिमाल र जनसम्पर्क सल्लाहकारमा निरुदेवी पाललाई नि..
विस्तृत
आन्दोलन नरोकिएसम्म नाकाबन्दी हट्दैनः गगन थापा
सोमबार, कार्तिक २३, २०७२
नेपाली कांग्रेसका नेता गगन थापाले मधेशमा जारी आन्दोलन नरोकिएसम्म नाकाबन्दी नहट्ने बताएका छन् ।
विस्तृत
सरकार–मोर्चाबीचको वार्ता स्थगित
सोमबार, कार्तिक २३, २०७२
तराई–मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।
विस्तृत
नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीतः सभापति कोइराला
सोमबार, कार्तिक २३, २०७२
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अन्तर्राष्ट्रिय कानून विपरीत भारतले नाकाबन्दी गरेको बताएका छन् ।
विस्तृत
पाकिस्तानसँग नेपाल १२१ रनले पराजित
आइतबार, कार्तिक २२, २०७२
यूएईमा भएको एक दिवसीय खेलमा पाकिस्तानका टेष्ट टोलीसँग नेपाल १२१ रनले पराजित भएको छ ।
विस्तृत
म्याच फिक्सिङका आरोपित फुटबल खेलाडीहरु विरुद्ध राज्यद्रोहको मुद्दा दायर
आइतबार, कार्तिक २२, २०७२
म्याच फिक्सिङका आरोप लागेका पाँच जना फुटबल खेलाडी विरुद्ध राज्यद्रोहको मुद्दा दायर भएको छ ।
विस्तृत
कांग्रेसद्वारा संविधान संशोधनकाे माग
आइतबार, कार्तिक २२, २०७२
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावमाथि छलफलको माग गरेको छ ।
विस्तृत
« First
«
10
20
30
79
80
81
82
83
90
100
110
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next