Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रहरीद्वारा आज राजधानीमा नि:शुल्क बस सेवा सञ्चालन
बिहीबार, जेठ २७, २०७३
बन्दका बेला सार्वजनिक सवारी साधन निकै कम चलेर यात्रुलाई सास्ती भएपछि नेपाल प्रहरीले राजधानीका दुई रुटमा निशुल्क वस सञ्चालन गरेको छ ।
विस्तृत
बसमा आगो लाग्दा एकको मृत्यु, २६ घाइते
बिहीबार, जेठ २७, २०७३
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।
विस्तृत
चन्दका कार्यकर्ताले ट्याक्सी जलाए, ट्रकमा पेट्रोल बम प्रहार, साझा बस तोडफोड
बिहीबार, जेठ २७, २०७३
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज राजधानीको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
मन्त्रिपरिषद् बैठकः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत
बुधबार, जेठ २६, २०७३
सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइ र सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको छ ।
विस्तृत
उद्योगी केडिया अपहरणमा संलग्न ५ जना सार्वजनिक
बुधबार, जेठ २६, २०७३
वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
विस्तृत
नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन नरोकिने
बुधबार, जेठ २६, २०७३
दैनिक चार घन्टा आवागमन रोकेर सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अब सवारी साधनको आवागमन नरोकिने भएको छ ।
विस्तृत
प्रधानमन्त्री झूठो आश्वासन बाँडदैछन्: सभापति देउवा
बुधबार, जेठ २६, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्री केपी ओलीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाएका छन् ।
विस्तृत
बुटवलमा तीन बसमा आगजानी
बुधबार, जेठ २६, २०७३
बुटवलको गोलपार्कमा पार्किंगमा राखिएका तीन वटा बस आगजनीबाट ध्वस्त भएका छन् ।
विस्तृत
प्रमुख तीन दल एक ठाउँमा आउनुपर्छः थापा
बुधबार, जेठ २६, २०७३
काँग्रेस नेता गगनकुमार थापाले संविधान पूर्ण कार्यान्वयनका लागि तीन वटै दल एक ठाउँमा आउनु पर्ने बताएका छन् ।
विस्तृत
प्रमुख दल नै संविधान कार्यान्वयनमा बाधकः उपप्रधानमन्त्री थापा
मंगलबार, जेठ २५, २०७३
उपप्रधानमन्त्री एवम् राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधान जारी गर्ने प्रमुख दल नै अहिले सत्ता परिवर्तन गर्ने खेलमा लागेकाले संविधान कार्यान्वयनमा बाधक देखिएको बताएका छन् ।
विस्तृत
केडिया अपहरण प्रकरणः नेविसंघका केन्द्रीय सदस्य यादव पक्राउ
मंगलबार, जेठ २५, २०७३
वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरण प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ ।
विस्तृत
संगीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
मंगलबार, जेठ २५, २०७३
वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राष्ट्रगानका सङ्गीतकार गुरुङप्रति उपप्रधान, तथा रक्षामन्त्री भीमबहादुर रावलले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गरे ।
विस्तृत
बलात्कार मुद्दा: जिल्लामा सजाय सर्वोच्चमा सफाइ !
मंगलबार, जेठ २५, २०७३
बलात्कार मुद्दामा हरेक वर्ष शुरू तहको जिल्ला अदालतले झण्डै दुईतिहाइ 'केस' मा अभियुक्तलाई दोषी किटान गर्छ, तर पुनरावेदन हुँदै सर्वोच्चसम्म पुग्दा त्यो एकतिहाइमा झर्छ ।
विस्तृत
हाम्रो सद्भाव अम्बर दाइप्रति
मंगलबार, जेठ २५, २०७३
(रामेश श्रेष्ठकाे संस्मरण) कुनै साँझ हामीहरूले लोकगीतहरू सुनाउँदा अम्बर गुरुङ दाइ खुशीले उचालिने, एउटा रउसे गुरुङ झै फुरुङ्ग परेर स्वर मिसाउँदै लरीबरी मच्चाउने । ... मलाई लाग्छ, देशभित्र होस् या बाहिर, नेपाली गीतसंगीत क्षेत्रमा अम्बर दाइ जत्तिको सम्मान पाउन..
विस्तृत
अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्त्येष्टि
मंगलबार, जेठ २५, २०७३
वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्तिम संस्कार गरिने भएको छ ।
विस्तृत
सङ्घीय गठबन्धनद्वारा पालैपालो अनशन
मंगलबार, जेठ २५, २०७३
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी रिले अनशन थालेको छ ।
विस्तृत
अम्बर गुरुङको निधन, पार्थीब शरीर ११ देखि ३ बजेसम्म प्रज्ञा भवनमा राखिने
मंगलबार, जेठ २५, २०७३
बरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थीब शरीर श्रद्धाञ्जलीका लागि विहान ११ देखि दिउँसो ३ बजेसम्म प्रज्ञा भवनमा राखिने भएको छ ।
विस्तृत
दाल–चामल पठाउन सक्नुहुन्न ?
सोमबार, जेठ २४, २०७३
सुनिताको बुझाईमा पुग्दो दालभात खान पुग्ने र लुगा–चप्पल लगाएर हिंड्नसक्ने मान्छे ठूलो मान्छे हो ।
विस्तृत
आफूलाई ‘अवतारी लामा’ भन्दै लाखौं नगद र सुन ठग्ने पक्राउ
सोमबार, जेठ २४, २०७३
पाँचथरको फिदिममा आफूलाई ‘अवतारी लामा’ भन्दै स्थानीयबाट रु १८ लाखभन्दा धेरै ठगी गरेर बेपत्ता भएका कालिम्पोङ्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
नेदरल्याण्ड्स जाने तयारी थाल्न आइसीसीको निर्देशन
सोमबार, जेठ २४, २०७३
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेदरल्याण्ड्स भ्रमणको तयारी थाल्न पत्र पठाएको छ ।
विस्तृत
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम: जथाभावी खर्च
सोमबार, जेठ २४, २०७३
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट सञ्चालन कार्यविधि र नियमावलीले तोकेभन्दा बाहिर खर्च हुने क्रम नरोकिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
विस्तृत
सशक्तीकरणका गफ चुट्नु भन्दा आत्मनिर्भर बन्नुहोसः प्रम ओली
सोमबार, जेठ २४, २०७३
प्रधानमन्त्री ओलीले केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर रहेको तर विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै भने, "अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट..
विस्तृत
संगीतकार गुरुङको अवस्था गम्भीर
सोमबार, जेठ २४, २०७३
एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत वरिष्ठ संगीतकार अम्मर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।“बुवालाई भेन्टिलेटरमा राखिएको छ अहिले, अवस्था गम्भीर छ,” हिमालखबरसँग विहान साढे १० बजे कुरा गर्दै राजुले भने, “बाहिर अन्यथा समाचार गएको रहेछ, प्रष्ट पारिद..
विस्तृत
संविधान कार्यान्वयनका लागि गम्भीर होऊः पूर्वराष्ट्रपति यादव
आइतबार, जेठ २३, २०७३
पूर्व राष्ट्रपति रामवरण यादवले संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरुलाई गम्भीर हुन आग्रह गरेका छन् ।
विस्तृत
साझाका तीस बस भदौमा आइपुग्ने
आइतबार, जेठ २३, २०७३
साझा यातायातले ल्याउन लागेको ३० वटा नयाँ बस आगामी भदौको तेस्रो साता काठमाडौं आइपुग्ने भएको छ ।
विस्तृत
« First
«
10
14
15
16
17
18
30
40
50
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस