Himalkhabar
बुधबार, जेठ ८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपाल राष्ट्र सङ्घको उपाध्यक्षमा निर्वाचित
बुधबार, आषाढ १, २०७३
संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।
विस्तृत
तीन दिनभित्र एसएलसी परीक्षाको नजिता अाउने
बुधबार, आषाढ १, २०७३
परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ।
विस्तृत
पुनःनिर्माणप्रति सरकार गैरजिम्मेवारः कांग्रेस संसदीय दल
मंगलबार, जेठ ३२, २०७३
नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले सदस्य सचिवमा धु्रव वाग्ले र कोषाध्यक्षमा मिनाक्षी झालाई चयन गरेको छ ।
विस्तृत
राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको छः नेता नेपाल
मंगलबार, जेठ ३२, २०७३
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताएका छन् ।
विस्तृत
चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न निर्देशन
मंगलबार, जेठ ३२, २०७३
व्यवस्थापिका–संसद्को विकास समितिले काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ ।
विस्तृत
कांग्रेस नेता निधि भन्छन्, ‘भोलिदेखि कांग्रेस कडारुपमा प्रस्तुत हुन्छ’
मंगलबार, जेठ ३२, २०७३
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस कुनै हालतमा पनि सहभागी नहुने स्पष्ट पारेका छन् ।
विस्तृत
लोकमानको सम्पत्ति विवरण अख्तियारले नदिएपछि सूचना आयोगमा उजुरी
मंगलबार, जेठ ३२, २०७३
तीन पटकसम्म निवेदन दिँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्तको सम्पत्ति विवरण उपलब्ध नगराएपछि सुमन श्रेष्ठले सूचना आयोगमा उजुरी दर्ता गराएका छन् ।
विस्तृत
पुन:निर्माण प्राधिकरणको काम एमाले निकट गैससलाई दिएको कांग्रेसको आरोप
मंगलबार, जेठ ३२, २०७३
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले आफ्नो दल निकटका गैरसरकारी संस्था (गैसस) लाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका महत्वपूर्ण जिम्मेवारी सुम्पिएको आरोप लगाएको छ ।
विस्तृत
राज्य पुनर्संरचना : बलियो स्थानीय तह
मंगलबार, जेठ ३२, २०७३
विशेष, संरक्षित वा स्वायत्त क्षेत्र र गाउँ/नगरपालिकाले पाएका संवैधानिक अधिकार कार्यान्वयनका लागि बलियो संयन्त्र चाहिन्छ ।
विस्तृत
बेपत्ता आयोगमा उजुरी दिने समय एक महीना थप
मंगलबार, जेठ ३२, २०७३
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयावधि एक महिना थप गरेको छ । २ वैशाखदेखि जेठ मसान्तसम्ममा उजुरी आव्हान गरेको आयोगले असार मसान्तसम्म उजुरी लिने आयोग सदस्य एवम् प्रवक्ता प्रा.डा. विष्णु पाठकले जानकारी दिए ।
विस्तृत
सरकारले पठाएको पत्र स्वागतयोग्यः अध्यक्ष झा
मंगलबार, जेठ ३२, २०७३
नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले सरकारले वार्ताका लागि पठाएको पत्र स्वागतयोग्य भएको बताएका छन् ।
विस्तृत
‘कांग्रेसलाई संविधान कार्यान्वयनको चिन्ता’
मंगलबार, जेठ ३२, २०७३
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ता
मंगलबार, जेठ ३२, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
विस्तृत
असईको अन्तिम नतिजा प्रकाशित
सोमबार, जेठ ३१, २०७३
नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदका लागि गत असारमा प्रकाशित विज्ञापन अनुसारको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
विस्तृत
शिविरमा रहेका भुटानीलाई घर फर्काउन वार्ता
सोमबार, जेठ ३१, २०७३
एकजना क्यानेडियन अधिकारीले घर फर्किन चाहने भुटानी शरणाार्थीबारे क्यानाडा सरकारले नेपाल र भुटान सरकारसँग वार्ता गरिरहेको बताएका छन् ।
विस्तृत
अख्तियार प्रमुख लोकमानको निवेदन सर्वोच्चद्वारा खारेज
सोमबार, जेठ ३१, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘कामु प्रधानन्यायाधीश सुशीला कार्की नातेदार भएकाले आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने’ जिकिर गर्दै दर्ता गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
विस्तृत
भौतिक आक्रमणप्रति एनसेल दुःखी
सोमबार, जेठ ३१, २०७३
एनसेलले सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खामा रहेका १० वटा बेस स्टेसनमा भएको भौतिक आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
विस्तृत
पर्सामा तस्कर र प्रहरीबीच गोली हानाहान
सोमबार, जेठ ३१, २०७३
पर्सामा गए राति गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।
विस्तृत
सरकारको पछिल्लो पत्र सकारात्मक छः महासचिव सुमन
सोमबार, जेठ ३१, २०७३
आन्दोलनरत सङ्घीय गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।
विस्तृत
दोलखाः एनसेल टावरमा चन्द माओवादीद्वारा आगजनी
सोमबार, जेठ ३१, २०७३
दोलखाको भीरकोट–४ गैरीबेशीमा रहेको एनसेलको रिपिटर टावरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।
विस्तृत
प्रधानन्यायाधीशसँग आफ्नो नाता रहेको लोकमानको दावी, न्यायाधीशविरुद्ध छुद्र व्यवहार भयोः कानून व्यवसायी
आइतबार, जेठ ३०, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कामु प्रधानन्यायाधीश सुशीला कार्कीसँग आफ्नो नाता सम्बन्ध रहेको जनाउँदै आफू प्रतिवादी भएको मुद्दा प्रधानन्यायाधीश कार्कीको इजलासबाट नहेर्न माग गरेका छन् ।“यो न्यायाधीशविरुद्ध गरिएको छुद्र..
विस्तृत
राष्ट्रपतिको भारत भ्रमण उपयुक्त समयमा हुन्छ: उपप्रधानमन्त्री थापा
आइतबार, जेठ ३०, २०७३
तीन दिने भारत भ्रमण सकेर फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो भ्रमण अत्यन्तै फलदायी एवम् सफल रहेको बताएका छन् ।
विस्तृत
बाबुराम भट्टराईद्वारा नयाँ शक्ति नेपाल घोषणा
आइतबार, जेठ ३०, २०७३
पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आज दशरथ रंगशालामा आयोजित सभामा नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा गरेका छन् ।
विस्तृत
ग्याँसको सिलिण्डर पड्कदा घाइते भएका ताम्राकारको मृत्यु
आइतबार, जेठ ३०, २०७३
ललितपुरकाे मंगलबजार हौगलमा ग्याँसको सिलिण्डर पड्कदा घाइते भएका राजेश ताम्राकार (३६)को उपचारको क्रममा मृत्यु भएको छ ।
विस्तृत
चन्द माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा आगजनी
आइतबार, जेठ ३०, २०७३
भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले लिएको छ ।
विस्तृत
« First
«
12
13
14
15
16
20
30
40
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next