Himalkhabar
मंगलबार, जेठ ७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादीसँग एकताको सम्भावना छैनः गजुरेल
बिहीबार, बैशाख ३०, २०७३
नेकपा क्रान्तिकारी माओवादी (वैद्य समूह) का उपाध्यक्ष सीपी गजुरेलले एमाओवादीसँग पार्टी एकताको सम्भावना अन्त्य भएको बताएका छन् ।
विस्तृत
डाक्टर बनेर ठग्ने सिएमए पक्राउ
बिहीबार, बैशाख ३०, २०७३
प्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेका एक सिएमएलाई पक्राउ गरेको छ ।
विस्तृत
अख्तियारद्वारा ल्ह्यारक्याल लामाविरुद्ध विशेषमा मुद्दा
बिहीबार, बैशाख ३०, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका निलम्बित सांसद ल्ह्यारक्याल लामाले गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
ठडिंदै धरहरा
बिहीबार, बैशाख ३०, २०७३
भूकम्पमा गर्लम्म ढलेको धरहरालाई पुरानै स्वरुपमा ठड्याउने तयारी भइरहेको छ।
विस्तृत
सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली
बिहीबार, बैशाख ३०, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
विस्तृत
चाँडै एकता गर्ने ६ माओवादी घटकको निर्णय
बिहीबार, बैशाख ३०, २०७३
विभिन्न ६ वटा माओवादी घटकले केही दिन भित्रै पार्टी एकता गर्ने निष्कर्ष निकालेका छन् ।
विस्तृत
बग्दादमा बम आक्रमण, कम्तीमा ९३ को मृत्यु
बिहीबार, बैशाख ३०, २०७३
इराकको राजधानी बग्दादमा भएका तीनवटा आत्मघाती बम आक्रमणबाट कम्तीमा ९३ जनाको ज्यान गएको छ ।
विस्तृत
अख्तियार: दुई आयुक्तको आयोग!
बुधबार, बैशाख २९, २०७३
कानून अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहुमत आयुक्तहरुले गर्नु पर्ने निर्णय पनि प्रमुख आयुक्त लोकमानसिंह कार्की र अायुक्त राजनारायण पाठकले मात्रै गर्दै आएका छन् ।
विस्तृत
गैरकानूनी काम गरेको छैनः उपेन्द्र महतो (पनामा पेपर्स सन्दर्भ)
बुधबार, बैशाख २९, २०७३
अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्समा आफ्नो समेत नाम जोडिएपछि व्यवसायी उपेन्द्र महतोले आफूले कुनै गैरकानूनी काम नगरेको स्पष्ट पारेका छन् ।
विस्तृत
प्रकाशित समाचारप्रति देउवाको ध्यानाकर्षण
बुधबार, बैशाख २९, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संसदमा बोलेको विषयलाई लिएर सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
विस्तृत
नीति तथा कार्यक्रम सोकेसको मिठाईः बिजुक्छे
बुधबार, बैशाख २९, २०७३
नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सोकेशमा राखेको आकर्षक मिठाई भएको टिप्पणी गरेको छन् ।
विस्तृत
हामी वार्ताको पक्षमा छैनौं, आन्दोलनमा जान्छौं: उपेन्द्र यादव
बुधबार, बैशाख २९, २०७३
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् ।
विस्तृत
मधेशकेन्द्रित दलद्वारा संसद बैठक बहिस्कार
बुधबार, बैशाख २९, २०७३
आफ्ना माग सम्बोधन गर्ने तर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै मधेशकेन्द्रित दलका सांसदले आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिस्कार गरेका छन् ।
विस्तृत
पढाई बन्द गरेर विद्यालयमा राजनीतिक सभा
बुधबार, बैशाख २९, २०७३
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहभागी राजनीतिक सभा एक विद्यालयको पढाई ठप्प पारेर विद्यालयमै गरिएको छ ।
विस्तृत
पूर्व माओवादीहरुबीच एकता गर्ने एमाओवादी निर्णय
बुधबार, बैशाख २९, २०७३
विभिन्न समयमा विभाजित भएका माओवादीहरुबीच एकता गर्ने एमाओवादीले निर्णय गरेको छ ।
विस्तृत
नौबुँदे सहमतिविरुद्ध बालुवाटारमा प्रदर्शन
बुधबार, बैशाख २९, २०७३
द्वन्द्वपीडित तथा मानवअधिकारवादीले पछिल्लो पटक नेकपा एमाले र एमाओवादीबीच भएको नौबुँदे सहमति खारेजीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विस्तृत
सीपी मैनाली पुनः महासचिवमा निर्वाचित
बुधबार, बैशाख २९, २०७३
नेकपा मालेको सातौं राष्ट्रिय महाधिवेशनबाट सीपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।
विस्तृत
अध्यक्षको निर्वाचन गराउन एन्फालाई फिफाको निर्देशन
मंगलबार, बैशाख २८, २०७३
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अध्यक्षको नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ ।
विस्तृत
म मेरो प्रधानमन्त्रीलाई कसरी ‘बकम्फुसे’ भनूँ: धनराज गुरुङ
मंगलबार, बैशाख २८, २०७३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् ।
विस्तृत
वैद्यसँग वार्ता गर्न भन्दै थापा पक्षको बैठक स्थगित
मंगलबार, बैशाख २८, २०७३
नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा पक्षले बोलाएको बैठक पार्टी अध्यक्ष मोहन वैद्यसँग वार्ता गर्न भन्दै स्थगित गरिएको छ ।
विस्तृत
२१५ वटा योजना बास्केटमै थन्किए
मंगलबार, बैशाख २८, २०७३
सरकार आफैँले निर्माण गर्ने भनिएको २१५ वटा जलविद्युत् आयोजनाको सम्बन्धमा हालसम्म कुनै पनि निर्णय भएको छैन ।
विस्तृत
काठमाडौंमा युएईको दूतावास खुल्यो
मंगलबार, बैशाख २८, २०७३
संयुक्त अरब इमिरेट्स (युएई) ले आजदेखि राजदूतस्तरमा दूतावास स्थापना गरेर प्रवेशाज्ञा लगायत सेवा प्रवाह गर्ने भएको छ ।
विस्तृत
सरकार वार्ताका नाममा नौटंकी गर्दैछः उपेन्द्र यादव
मंगलबार, बैशाख २८, २०७३
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्ताको नाममा नौटंकी मात्रै गरेको आरोप लगाएका छन् ।
विस्तृत
बुधले लगाएको सूर्यग्रहण
मंगलबार, बैशाख २८, २०७३
२३ जेठ २०६९ मा देखिएको जस्तो शुक्रको अर्काे ट्रान्जिट हेर्न अब हामी पृथ्वीका जीवले एक शताब्दी कुर्नु पर्नेछ । तर २७ वैशाख २०७३ मा नेपालबाट समेत आंशिक देखिएको बुधको यस्तो अर्को ट्रान्जिट (पारगमन) भने कात्तिक २०७६ मै देख्न सकिन्छ ।यस्ता ग्रहणहरुको अध्यनले ग..
विस्तृत
राष्ट्रिय सहमतिको सरकार जरुरीः खनाल
मंगलबार, बैशाख २८, २०७३
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार जरुरी रहेको बताएका छन् ।
विस्तृत
« First
«
10
22
23
24
25
26
30
40
50
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next