Himalkhabar
शुक्रबार, बैशाख १९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अघि बढ्यो खुला विश्वविद्यालय विधेयक
मंगलबार, बैशाख ७, २०७३
मस्यौदा बनेको पाँच वर्षपछि खुला विश्वविद्यालयसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्को सम्बन्धित समितिको कार्यसूचीमा परेको छ ।
विस्तृत
धुलिखेलका दुई दानवीर
मंगलबार, बैशाख ७, २०७३
धनीमानीका लागि सय रोपनी पनि कम होला, तर गरीबका लागि चार रोपनी जमीन भनेको धेरै हो। मन हुनेको कुरा भने अझ फरक हुने धुलिखेल अस्पतालका दुई दाताले देखाएका छन्।
विस्तृत
पचास हजार विद्यार्थीको हातमा पुस्तक छैन
मंगलबार, बैशाख ७, २०७३
नयाँ शैक्षिक सत्र सुरु भए पनि यहाँ भने पचास हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् ।
विस्तृत
दाताको ‘डम्पिङ साइट’
मंगलबार, बैशाख ७, २०७३
भूकम्प र भारतीय नाकाबन्दीपछिको संकटमा दाताहरूले नेपाललाई मानवीय सहायताको नाममा कुहिएको चामल मात्र होइन, औषधि पनि सडे–गलेको पठाए।
विस्तृत
जाजरकोटका पीडित भन्छन, ‘आयोगमाथि विश्वास छैन’
सोमबार, बैशाख ६, २०७३
बेपत्ता पारिएका ब्यक्तिको छानवीन र सत्यनिरुपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वकालीन घटना छानविनका लागि पीडितहरुबाट उजुरी आह्वान गरे पनि जाजरकोटमा अहिलेसम्म कुनै उजुरी परेको छैन ।
विस्तृत
कांग्रेस सरकारमा सहभागी हुनुपर्छः नेता नेपाल
सोमबार, बैशाख ६, २०७३
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्षको मानसिकताले संबिधान कार्यान्वयनमा जटिलता हुने भएकाले कांग्रेस सरकारलाई सरकारमा सहभागी हुन सुझाव दिएका छन् ।
विस्तृत
मधेशी नेतालाई सत्ता र भत्ता त्याग्न बाबुरामको सुझाव
सोमबार, बैशाख ६, २०७३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो हकअधिकार प्राप्तिका लागि मधेशी नेताले सत्ता र भत्ताको राजनीति त्याग गर्नुपर्ने बताएका छन् ।
विस्तृत
संसद्को बैठक बोलाउन कांग्रेसको आग्रह
सोमबार, बैशाख ६, २०७३
नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक चाँडै बोलाउन सरकारसित आग्रह गरेको छ ।
विस्तृत
नेपाललाई नामिबियाद्वारा २४० रनको लक्ष्य
सोमबार, बैशाख ६, २०७३
आईसीसी वर्ल्ड कप क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालले नामिबियाबाट २४० रनको लक्ष्य पाएको छ ।
विस्तृत
प्रधानमन्त्री ओली कीर्तिपुर खेल मैदानमा
सोमबार, बैशाख ६, २०७३
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेको नेपालले फिल्डिङ गरिरहेको छ । नेपाली खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही विशिष्ट व्यक्ति खेलस्थलमा सहभागी छन् ।
विस्तृत
न्यायालयमा हस्तक्षेप बढेको छ: केसी (अन्तरवार्ता)
सोमबार, बैशाख ६, २०७३
गलत काम गर्ने न्यायाधीशमाथि न्यायपरिषद्ले पनि छानबीन र कारबाही गर्नुपर्छ । तर, अहिले त्यो काम भइरहेको छैन ।पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशलाई किन फर्काइयो भन्ने जवाफ कसैसँग छैन । आफू अनुकूलका साथीभाइलाई न्यायाधीश बनाएर सर्वोच्च लैजानु पनि हस्तक्षेप..
विस्तृत
हरि फुयाँल महान्यायाधीवक्तामा नियुक्त
आइतबार, बैशाख ५, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता हरि फुयाँललाई महान्यायाधीवक्तामा नियुक्त गरेका छन् ।
विस्तृत
कांग्रेस चितवनद्वारा खादा प्रयोगमा प्रतिबन्ध
आइतबार, बैशाख ५, २०७३
नेपाली कांग्रेस चितवनले आफ्ना कार्यक्रममा खादाको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
विस्तृत
जयन्त चन्द वाणिज्य मन्त्री नियुक्त
आइतबार, बैशाख ५, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा नयाँ मन्त्री थपेका छन् । राप्रपाबाट समानुपातिक सांसद जयन्त चन्द राप्रपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।
विस्तृत
अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र शुरु
आइतबार, बैशाख ५, २०७३
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्र आजदेखि जिल्ला अदालत चितवनमा शुरु भएको छ ।
विस्तृत
दाहाल र पौडेलबीच छलफल
आइतबार, बैशाख ५, २०७३
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा पूर्णरुपमा सहयोग गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् ।
विस्तृत
कांग्रेस तत्काल सरकारमा नजाने: सिंह
आइतबार, बैशाख ५, २०७३
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो दल तत्काल सरकारमा जाने संभावना नरहेको बताएका छन् ।
विस्तृत
तातोपानी नाका अस्थायीरुपमा सञ्चालन
आइतबार, बैशाख ५, २०७३
भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ ।
विस्तृत
दुर्घटनामा १६ यात्रु घाइते
आइतबार, बैशाख ५, २०७३
पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौलीमा आज बिहान ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा बसमा सवार १६ जना घाइते भएका छन् ।
विस्तृत
कांग्रेसले अस्थिरताको राजनीति गर्दैनः महामन्त्री कोइराला
शनिबार, बैशाख ४, २०७३
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले अस्थिरताको राजनीति नगर्ने बताएका छन् ।
विस्तृत
एमालेमा नवौं महाधिवेशनको धङ्धङ्गी सकिएनः खनाल
शनिबार, बैशाख ४, २०७३
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र नवौं महाधिवेशनको धङ्धङ्गी अझै नसकिएको बताएका छन् ।
विस्तृत
स्थापनाको सात वर्षपछि फोरम लोकतान्त्रिकको महाधिवेशन
शनिबार, बैशाख ४, २०७३
पार्टी स्थापनाको सात वर्षपछि मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन हुने भएको छ ।
विस्तृत
नेपाल ५ विकेटले विजयी
शनिबार, बैशाख ४, २०७३
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा नामिबियासँग भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।
विस्तृत
नेपाललाई १९६ रनको चुनौती
शनिबार, बैशाख ४, २०७३
टस जितेर ब्याटिङ रोजेको नामिबियाले नेपाललाई १९६ रनको चुनौती दिएको छ ।
विस्तृत
कांग्रेसले चाहेर पनि सरकार फेर्न सक्दैनः दाहाल
शनिबार, बैशाख ४, २०७३
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसले चाहेर पनि सरकार परिवर्तन गर्न नसक्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
29
30
31
32
33
40
50
60
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next