Himalkhabar
बुधबार, माघ ३०, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चुनाव घोषणाबारे कारणदेखाउ आदेश
बुधबार, जेठ १७, २०६९
संविधानसभा विघटन गरी ७ मंसिरमा संविधानसभाकै चुनाव गर्ने सरकारको १४ जेठ रातिको घोषणाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १० दिनभित्र लिखित जवाफ माग गरेको छ ।
विस्तृत
माओवादीका लागि चुनाव गलपासो
बुधबार, जेठ १७, २०६९
आफ्नै दलका सभासद् र सहयात्रीलाई झुक्याउँदै नयाँ जंगबहादुर बन्ने प्रयासमा बाबुराम भट्टराईले फ्याँकेको चुनावको पासो माओवादीकै लागि गलपासो बन्ने देखिन्छ।
विस्तृत
रेलवे महाप्रबन्धकको हत्या
बुधबार, जेठ १७, २०६९
जनकपुर रेलवेका महाप्रबन्धक सुरेश यादवको हत्या भएको छ । धनुषा जिल्लाको तारापट्टी सिरसियामा १६ जेठ राति १० बजेतिर गोली लागेका महाप्रबन्धक यादवको घटनास्थलमै मृत्यु भएको घाइते श्रीप्रसाद यादवले बताए ।
विस्तृत
कर्जा माग बढेन, ब्याङ्कमा पैसा थुप्रियो
बुधबार, जेठ १७, २०६९
लगानीको वातावरण झन् ओरालो लाग्न थालेपछि ब्याङ्कहरूमा रकम थुप्रिन थालेको छ । निक्षेप प्रशस्त बढ्ने तर लगानी बढाउन नसकेका कारण ब्याङ्कहरू तरलता व्यवस्थापन कसरी गर्ने भन्ने समस्यामा परेका छन् ।
विस्तृत
भट्टराई सरकार काम चलाउ-राष्ट्रपति यादव
मंगलबार, जेठ १६, २०६९
अहिलेको सरकार काम चलाउ भएकोले बाबुराम भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ९ बमोजिम अर्को सरकार नबनेसम्म दैनिक कार्य संञ्चालन गर्न राष्ट्रपति रामवरण यादवले स्मरण गराएका छन् ।
विस्तृत
प्रधानमन्त्रीको घोषणाविरुद्ध कांग्रेस संघर्षमा जाने
मंगलबार, जेठ १६, २०६९
संविधानसभाको म्याद थप गर्ने सरकारी तयारीप्रति असहमति जनाउँदै सरकारबाट बाहिरिएको कांग्रेसले ७ मंसिरमा चुनाव गर्ने प्रधानमन्त्री बाबुराम भट्टर्राईको घोषणा विरुद्ध संर्घष गर्ने निर्णय गरेको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा सहमतिको वातावरण बनाउन निर्देशन
मंगलबार, जेठ १६, २०६९
संविधानसभा विघटन भएको दुई दिनपछि भएको भेटवार्तामा राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई राष्ट्रिय सहमतिको वातावरण बनाउन निर्देशन दिएका छन् ।
विस्तृत
वरिष्ठ पत्रकार झा अस्पतालमै
मंगलबार, जेठ १६, २०६९
पत्रकारिता गरेकै कारण पटकपटक जेल परेका वरिष्ठ पत्रकार चन्द्रलाल झाको दुइ हप्तादेखिको उपचार जारी छ । मधुमेह, पक्षघात, पार्किन्सन्स जस्ता रोगले सताएपछि २९ वैशाखमा उनलाई त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा भर्ना गरिएको हो ।
विस्तृत
संविधानसभा विघटन र चुनाव घोषणा-सत्ताकब्जाको माओवादी कार्ड
मंगलबार, जेठ १६, २०६९
राजनीतिक सहमतिमा काम गर्नुपर्ने अन्तरिम संविधानको बाध्यकारी व्यवस्थाका कारण निर्वाचन घोषणाको वैधतामा उठ्ने प्रश्नले राजनीतिलाई माओवादी संस्थापनले सोचेभन्दा प्रतिकूल दिशामा लैजान सक्छ ।
विस्तृत
सरकारको अधिनायकवादी सोचले संविधानसभा विघटन-नागरिक समाज
मंगलबार, जेठ १६, २०६९
सरकारको अधिनायकवादी सोच र राजनीतिक दलहरूका गैरजिम्मेवारीपनका कारण संविधानसभा विघटन हुन पुगेकामा नागरिक समाजका विभिन्न व्यक्तित्वहरूले खेद प्रकट गरेका छन् ।
विस्तृत
एमाओवादी कदम जन विरोधी भएको दलहरुको ठहर, मिलेर प्रतिकार गर्ने
सोमबार, जेठ १५, २०६९
नेपाली काँग्रेस, नेकपा एमाले लगायतका सरकार बाहिर रहेका सबै दल मिलेर माओवादी कदमको प्रतिकार गर्ने भएका छन् ।
विस्तृत
‘प्रधानमन्त्रीको घोषणा कानूनसम्मत छैन’
सोमबार, जेठ १५, २०६९
१४ जेठ राति चुनावमा जाने प्रधानमन्त्री बाबुराम भट्टर्राईको घोषणालाई कानून व्यवसायीहरूले संविधान बमोजिम नभएको प्रतिक्रिया दिएका छन् ।
विस्तृत
संविधानसभाको अवसानले राष्ट्रपति चिन्तित
सोमबार, जेठ १५, २०६९
संविधानसभाको अप्रत्याशित अवसानले सबैलाई चिन्ता र अफशोच बनाएको राष्ट्रपति डा रामवरण यादवले बताएका छन् । उनले विगतका कमीकमजोरीको समीक्षा गर्दै लोकतन्त्रको मार्गमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।
विस्तृत
७ मंसिरमा संविधानसभा चुनाव-प्रधानमन्त्री
सोमबार, जेठ १५, २०६९
संविधानसभा चार बर्षमा पनि संविधान निर्माण गर्न असफल भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकार सम्मेलन गरेर आगामी ७ मंसिरमा संविधानसभाको अर्को चुनाव घोषणा गरेका छन् ।
विस्तृत
उपप्रधानमन्त्री इश्वर पोखरेलद्धारा राजीनामा
आइतबार, जेठ १४, २०६९
चुनावमा जाने निर्णय गरेको बैठक बहिस्कार गरेका उपप्रधानमन्त्री इश्वर पोखरेलले पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री भट्टराई छलफल गरेर फर्के लगत्तै कांग्रेस र एमालेका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।
विस्तृत
माओवादीद्वारा नेताहरुको अपमान
आइतबार, जेठ १४, २०६९
अन्तिम वैठकका लागि सल्लाह गर्न भन्दै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएका नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई अपमानित तवरबाट फर्काइएको छ ।
विस्तृत
संकटकाल लगाउने तयारी, केही बेरमै प्रमको सम्बोधन
आइतबार, जेठ १४, २०६९
माओवादी प्रस्ताब अनुसार चुनाबमा जान मधेशी मोर्चाले असहमति जनाएपछि बाबुराम भट्टराई नेतृत्वको सरकार संकटकाल लगाउने तयारीमा जुटेको छ । केही समयपछि बस्ने मन्त्रिपरिषद् बैठकले संकटकाल लगाउने निर्णय गर्ने बताइएको छ ।
विस्तृत
संविधान आउने संभावना क्षीण
आइतबार, जेठ १४, २०६९
नयाँ संविधान जारी गर्नुपर्ने पाँच घण्टाअघिसम्म पनि मुख्य दलहरूबीच राज्यको पुर्नर्संरचनाका विषयमा सहमति जुट्न नसकेपछि संविधान जारी हुने संभावना क्षीण बन्दै गएको छ ।
विस्तृत
संविधानसभा भवन अगाडि तनाव
आइतबार, जेठ १४, २०६९
केही घण्टापछि संविधानसभाको म्याद सकिने बेलामा नयाँबानेश्वरमा आन्दोलनकारी र प्रहरीबीच भएको झडप सामान्य बन्दै गएको छ ।
विस्तृत
नेताहरु बालुवाटारबाट निस्किए, सहमति नजिक पुगेको दावी
आइतबार, जेठ १४, २०६९
१४ जेठ बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सहमतिका लागि बसेका प्रमुख दलका नेताहरु अहिले बालुवाटारबाट निस्किएका छन् । सहमति नजिक पुगेको बताएका दलहरुले ठोस सहमति भने गरेका छैनन् ।
विस्तृत
संविधान नबन्ने खतराः उपेन्द्र यादव
आइतबार, जेठ १४, २०६९
मधेशी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी नभएरै संविधानसभा भंग हुने खतरा रहेको बताएका छन् ।
विस्तृत
बालुवाटारमा दुईतिर बैठक, कांग्रेस र एमाले माओवादी निर्णयको पर्खाइमा
आइतबार, जेठ १४, २०६९
बालुवाटारमा जारी प्रमुख चार दलको बैठकमा संघीयताको विषयमा सहमति नजिक पुगेको दाबी नेताहरुले गरे पनि त्यसलाई अन्तिम रुप दिन अझै सकेका छैनन् ।
विस्तृत
सुरक्षा सतर्कता नियमित मात्र: सैनिक प्रवक्ता
आइतबार, जेठ १४, २०६९
नेपाली सेनालाई समेत ‘हाइ अलर्ट’ राखिएको र सेनाको नेतृत्वमा मुलुकभर उच्च सुरक्षा सतर्कता अपनाइएको खबरहरुले आम सर्वसाधारणमा ‘के हुने हो’ भन्ने अन्यौल बढाएको बेला सेनाले त्यो नियमित सतर्कता मात्रै भएको जनाएको छ ।
विस्तृत
दलहरु सहमति नजिक
आइतबार, जेठ १४, २०६९
१४ जेठ बिहान ९ बजेबाट बालुवाटारमा भईरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख चार राजनीतिक दलको शीर्ष नेताहरूको बैठक सहमति नजिक पुगेको बैठकमा संलग्न एक नेताले हिमालखबरलाई बताएका छन् ।
विस्तृत
संघीयताको विषयमा निर्णय नलिन अपिल
आइतबार, जेठ १४, २०६९
संघीयताको बारेमा पर्याप्त बहस नभइसकेको तथा हतारमा निर्णय लिंदा सामाजिक सद्भावमा असर पुग्न सक्ने भन्दै आदिवासी जनजाति र दलित पृष्ठभूमिका ६ प्रतिष्ठित व्यक्तिहरुले संघीयताको विषयमा तत्काल निर्णय नगर्न अपिल गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
490
491
492
493
494
»
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस