Himalkhabar
बुधबार, माघ ३०, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
९२ प्रतिशतलाई मन परेको आदेश
आइतबार, जेठ १४, २०६९
संविधानसभाको म्याद तीन महीना थप गर्ने सरकारी तयारीको विपक्षमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश ठीक भएको हिमालखबर जनमतमा सहभागी ९२ प्रतिशतको निष्कर्ष छ ।
विस्तृत
संविधान सभाको अन्तिम दिन, सहमति जुटाउने प्रयास जारी, प्रधानमन्त्री-राष्ट्रपतिबीच भेट
आइतबार, जेठ १४, २०६९
१३ जेठ राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएपछि १४ जेठ बिहानैदेखी सहमतीको प्रयास सुरु भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रपति रामवरण यादवसँग परामर्शका लागि राष्ट्रपति भवन पुगेका छन् ।
विस्तृत
राजधानीमा थप ६ हजार सुरक्षाकर्मी तैनाथ
आइतबार, जेठ १४, २०६९
राजनैतिक असहमति र संविधानसभाको अन्यौलता बढेको अवस्थामा कुनै अप्रिय घटना नहोस् भनेर राजधानीको सुरक्षा ब्यावस्था कडाई गरिएको छ । सुरक्षा निकायका अनुसार राजधानीका विभिन्न नाकामा ६ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
विस्तृत
दाहाल उठेपछि बैठक अवरुद्ध
शनिबार, जेठ १३, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक उठेर हिंडेपछि १३ जेठको दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको तीन दल र मधेशी मोर्चाको बैठक अवरुद्ध भएको छ ।
विस्तृत
प्रमुख दलको बैठक निष्कर्षहीन
शनिबार, जेठ १३, २०६९
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलहरूको बैठकमा सहमति जुट्न नसकेपछि १३ जेठका लागि बोलाइएको संविधानसभा र व्यवस्थापिका संसद्को बैठक भोलिका लागि सारिएको छ ।
विस्तृत
चार दलको बैठक बालुवाटारमा जारी
शनिबार, जेठ १३, २०६९
प्रमुख चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । भोलि १४ जेठसम्म बाँकी संविधानसभाको समयसीमालाई मध्यनजर गर्दै दलहरुले छलफल जारी राखेका हुन् ।
विस्तृत
हामी विभाजित छैनौं -एमाले संसदीय दल
शनिबार, जेठ १३, २०६९
नेकपा एमाले संसदीय दलको वैठकले १४ जेठ भित्रै संविधान जारी गर्ने र मिल्न बाँकी विषय रुपान्तरित संसदले मिलाउने विषयमा सहमति गरेको छ । एमाले संसदीय दलको वैठकले संविधानसभा वा व्यवस्थापिका संसदमा मतदान हुँदा पार्टीको मत एक ढिक्का रहने ठहर गरेको छ ।
विस्तृत
१६ दिनपछि बन्द फिर्ता
शनिबार, जेठ १३, २०६९
एक पटक सरकारसँग वार्ता गरेर पनि आन्दोलन जारी राखेको संयुक्त लोकतान्त्रिक थारु मोर्चाले दुइ हप्तापछि बन्द फिर्ता लिदा दाङ, बाँके लगायतका जिल्लावासीले राहत महशुस गरेका छन् ।
विस्तृत
सहमतिबाटै विवादको हल खोजिने, चारै दल सहमति नजिक
शनिबार, जेठ १३, २०६९
संविधानसभाको म्याद सकिन एकदिनमात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बीच १३ जेठ बिहानैदेखि दलीय सहमति कायम गर्न छलफल चलिरहेको छ । प्रदेश सिमाङ्कन तथा नामाकङ्नलगायतका विषयमा रूपान्तरित व्यवस्थापिका संसद वा प्रादेशिकसभाले टुङ्गो लगाउनेमा चारैदल सहम..
विस्तृत
बन्दकोठा सहमति र संवैधानिक खतरा
शुक्रबार, जेठ १२, २०६९
धेरै वर्ष गैरलोकतान्त्रिक ठहरिने पद्धतिसँग लड्नुपर्ने अवस्था सिर्जना नगरिदेओस् संविधानसभाले, र संवेदनशील विषय सबैलाई खुला बहसको लागि थाती राखोस् ।
विस्तृत
सहमति गर्न प्रमुख दललाई राष्ट्रपतिको सुझाव
शुक्रबार, जेठ १२, २०६९
१४ जेठमा संविधान जारी गर्न अन्तिम छलफलमा जुटेका प्रमुख तीन दल र मधेशी मोर्चाका नेताहरु राष्ट्रपतिसँगको भेट पछि पुनः छलफलमा जुटेका छन् । १२ जेठ दिउँसो सिंहदरबारमा बैठक बसिरहेका नेताहरुलाई राष्ट्रपति डा. रामवरण यादवले पछिल्लो राजनीतिक घटनाक्रमबारेमा छलफलका लागि..
विस्तृत
अतिथि विचार : ‘म अमृत नेपाली’
शुक्रबार, जेठ १२, २०६९
स्याङ्जादेखि सिड्नी होस् या फिक्कलदेखि फिनल्याण्ड; नेपालीहरूको मौन बहुमत नेपालको विभाजनलाई स्वीकार नगर्ने पक्षमा देखिन्छ ।
विस्तृत
१४ जेठ भित्रै संविधान- तीन दल
शुक्रबार, जेठ १२, २०६९
सर्वोच्च अदालतले संविधानसभाको म्याद थपको विरुद्धमा अन्तरिम आदेश जारी गरेको भोलिपल्ट बसेको एनेकपा माओवादी, नेपाली कांग्रेस र एमालेको बैठकले जेठ १४ भित्रै सहमति भएका विषयलाई एकत्रित गरेर नयाँ संविधान जारी गर्ने सैद्धान्तिक सहमति गरेको छ ।
विस्तृत
१४ जेठ भित्रै संविधान जारी हुनेमा ‘प्रचण्ड’ विश्वस्त
बिहीबार, जेठ ११, २०६९
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ जेठ भित्रै संविधान जारी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । ११ जेठ बेलुकी सभामुख सुवास नेम्बाङसँगको भेटमा उनले आफू १४ जेठमै संविधान ल्याउन प्रतिवद्ध भएकाले अन्यथा नसोच्न आग्रह गरेका थिए ।
विस्तृत
जातीय सद्भाव बिथोलिनुको कारण एमाओवादी
बिहीबार, जेठ ११, २०६९
हिमालखबर जनमत सर्वेक्षणले जातीय सद्भाव बिथोलिँदै जानुमा सबैभन्दा बढी जिम्मेवार एमाओवादीलाई देखाएको छ। विदेशी शक्ति दोस्रोमा, कांग्रेस तेस्रोमा र एमाले तथा सरकार चौथोमा छन् ।
विस्तृत
संविधानसभा : ‘१४ जेठपछि स्वतः विघटन’
बिहीबार, जेठ ११, २०६९
१४ जेठ २०६९ पछि संविधानसभा नरहने भएको छ । तीन महिना म्याद थप गर्न सरकारले संसदमा दर्ता गरेको अन्तरिम संविधान संशोधनसम्बन्धी प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले ११ जेठमा अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
म्यादबारे प्रधानन्यायाधीशको इजलासमा सुनुवाई
बिहीबार, जेठ ११, २०६९
संविधानसभाको म्याद बढाउन सरकारले विधेयक दर्ता गराएको विरुद्धमा परेको रिटमाथि प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल इजलासमा सुनुवाई भइरहेको छ ।
विस्तृत
कांग्रेस संस्थापन र देउवाबीच छलफल
बिहीबार, जेठ ११, २०६९
कांग्रेस संस्थापन पक्षले संविधानसभाको म्याद र सरकारबाट फिर्ता हुने विषयमा सर्वसम्मत निर्णयका लागि वरिष्ठ नेता शेरबहादुर देउवासँग तीन सदस्य टोली बनाएर छलफल शुरु गरेको छ ।
विस्तृत
उपप्रधानमन्त्री सिटौलाद्वारा राजीनामा
बिहीबार, जेठ ११, २०६९
उपप्रधानमन्त्री तथा रक्षामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्ना पार्टी सभापति सुशील कोइरालामार्फत राजीनामा बुझाएका छन् ।
विस्तृत
एमाओवादीले प्रधानमन्त्री नछाड्ने
बिहीबार, जेठ ११, २०६९
प्रमुख दलहरुवीच १४ जेठ भन्दा पहिला नै राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भए पनि नयाँसंविधान जारी हुनु भन्दा पहिला आफ्ना पार्टी उपाध्यक्ष बाबुराम भट्टराई कुनै हालतमा प्रधानमन्त्री पदबाट हट्न नहुने एमाओवादी स्थायी समिति वैठकले निर्णय गरेको छ ।
विस्तृत
शोधनान्तर वचत ९१ अर्व
बुधबार, जेठ १०, २०६९
रेमिट्यान्स र वैदेशिक सहायताको वृद्धिका कारण देशको शोधनान्तर स्थिति हालसम्मकै उच्च वचतमा पुगेको छ । नेपाल राष्ट्र ब्याङ्कले बुधबार प्रकाशित गरेको तथ्याङ्कले चैतसम्ममा शोधनान्तर वचत ९१ अर्व ३७ करोड रुपैयाँ पुगेको देखाएको हो ।
विस्तृत
एमाले र काँग्रेसले संविधानको म्याद नथप्ने
बुधबार, जेठ १०, २०६९
संविधानसभाको म्याद ३ महिना थप्ने सरकारको निर्णयमा काँग्रेस र एमाले असहमत भएको छ । सरकारमा सहभागी दुवै पार्टीले १४ जेठ भित्रै संविधान जारी गर्न पर्ने अडान राखेका छन् ।
विस्तृत
संविधानसभाको भविष्य फेरि सर्वोच्चमा !
बुधबार, जेठ १०, २०६९
१४ जेठ २०६९ पछि संविधानसभाको भविष्य के हुने भन्ने विषय फेरि सर्वोच्च अदालतमा पुगेको छ । संविधानसभाको म्याद पुनः तीन महिना थप्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएपछि संविधानसभाको आयु के हुने भन्ने विषय फेरि एकपटक सर्वोच्चमा पुगेको हो ।
विस्तृत
काँग्रेस सरकारबाट बाहिरिने
बुधबार, जेठ १०, २०६९
एमाओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय सहमतिको सरकार गठन भएको तीन हप्ता नहुँदै संविधानसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस सरकारबाट बाहिरिने भएको छ ।
विस्तृत
सुदूरपश्चिमवासी थप बन्दको मारमा
बुधबार, जेठ १०, २०६९
झण्डै एक महिनादेखि लगातार बन्दको मार खेपिरहेका सुदूरपश्चिमवासी 'अखण्ड-सुदूरपश्चिम' को माग गरिरहेको समूहले पुनः आन्दोलन घोषणा गरेपछि थप निस्सासिएका छन् ।
विस्तृत
« First
«
10
20
30
490
491
492
493
494
»
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस