Himalkhabar
मंगलबार, आषाढ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मोर्चालाई समर्थन जनाएपछि लिम्बुवान विभाजनतिर
सोमबार, मंसिर १४, २०७२
संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनलाई समर्थन जनाएपछि उनको पार्टी फुटको नजिक पुगेको छ ।
विस्तृत
बालुवाटारमा प्रतिनीधि पठाएर मोर्चाको बैठक विराटनगरमा शुरु
सोमबार, मंसिर १४, २०७२
“हाम्रा प्रतिनीधिहरुले बालुवाटारमा कुनै विषयमा छलफल गर्नुहुन्न, खाली सुनेर मात्रै आउनुहुन्छ”, सद्भावनाका महासचिव मनिष सुमनले भने ।
विस्तृत
मोर्चाका कार्यकर्ताले ४१५ लिटर पेट्रोल जलाए
सोमबार, मंसिर १४, २०७२
महोत्तरीको मुख्य सीमा नाका भिठ्ठामोडमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले ४१५ लिटर पेट्रोल नष्ट गरेका छन् ।
विस्तृत
काठमाडौंमा भूकम्पको महशुस
सोमबार, मंसिर १४, २०७२
आज बिहान ६ः१० बजे ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विस्तृत
काउन्सिलको परीक्षामा २६५ चिकित्सक अनुत्तिर्ण
आइतबार, मंसिर १३, २०७२
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा करिब आधा परीक्षार्थी अनुत्तिर्ण भएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले त्रिपक्षीय बैठक बोलाए
आइतबार, मंसिर १३, २०७२
मधेश आन्दोलन, नाकाबन्दी समस्या हललगायतबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपक्षीय बैठक बोलाएका छन् ।
विस्तृत
राजमार्ग खुल्ला गरिन्छः गृहमन्त्री बस्नेत
आइतबार, मंसिर १३, २०७२
गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजमार्गको अवरोध हटाएर दिउँसो पनि गाडी गुड्न सक्ने वातावरण सरकारले बनाउने बताएका छन् ।
विस्तृत
पक्राउ परेका एसएसबीका १३ जवान भारतलाई बुझाइयो
आइतबार, मंसिर १३, २०७२
आज बिहानै हतियारसहित नेपाल पसेका भारतीय सुरक्षा निकाय एसएसबीका १३ जवानलाई नेपाल प्रहरीले भारतीय अधिकारीहरुको जिम्मा लगाएको छ ।
विस्तृत
भारतीय जिप तोडफोड गर्ने माओवादीका इन्चार्चसहित पाँचजना पक्राउ
आइतबार, मंसिर १३, २०७२
नेकपा माओवादीले आज, १३ मंसीर बिहान कञ्चनपुरको भीमदत्तनगर बजारमा भारतीय नम्बरको जिप तोडफोड गरेको छ ।
विस्तृत
कोइराला अनुपस्थित भएपछि संवैधानिक परिषद् बैठक स्थगित
आइतबार, मंसिर १३, २०७२
निर्वाचन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नभएपछि स्थगित भएको छ ।
विस्तृत
चन्द माओवादीद्वारा ट्रकमा आगजनी
आइतबार, मंसिर १३, २०७२
धादिङको कालुपाण्डे मार्ग अन्र्तगत नलाङ–६ कालीदह नजिकै एक ट्रकमा बन्दको आह्वान गरेको चन्द माओवादीले आगो लगाएको छ ।
विस्तृत
सप्तरीः राजमार्गमा पुल नजिक सिलिन्डर बम
आइतबार, मंसिर १३, २०७२
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा–८ स्थित महुली पुलमा सिलिण्डर बम फेला परेको छ ।
विस्तृत
प्रहरीले सुनधारामा गोली चलायो, अवैध हतियार राखेका दुई युवक पक्राऊ
आइतबार, मंसिर १३, २०७२
प्रहरीले अवैध हतियार राखेका व्यक्तिलाई गोली प्रहार गरी काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
विस्तृत
हतियारसहित नेपाल प्रवेश गरेका एसएसबी सशस्त्रको नियन्त्रणमा
आइतबार, मंसिर १३, २०७२
झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
कांग्रेसको कार्यक्रम विथाेलियाे
शनिबार, मंसिर १२, २०७२
शरद सिंह र अनिल झाकाे मोर्चाले नेपाली कांग्रेसले आयाेजना गरेको कार्यक्रम बिथोलेको छ ।
विस्तृत
विजयकुमार मदन पुरस्कार र जोशी जगदम्बा–श्रीबाट सम्मानित
शनिबार, मंसिर १२, २०७२
२०७१ सालको मदन पुरस्कार विजयकुमार पाण्डे र जगदम्बा–श्री पुरस्कार अंगुरबाबा जोशीलाई प्रदान गरिएको छ ।
विस्तृत
राष्ट्र संघमा उजुरीः नाकाबन्दी मानवतावाद विरुद्धको अपराध
शनिबार, मंसिर १२, २०७२
“मानवीय संकट निम्त्याउँदै गरिएको नाकाबन्दी मानवतावाद विरुद्धको अपराध हो । नेपालका नागरिक अगुवाहरुले प्रमाणसहित उजुरी दिइसकेका छौं”, प्याकुरेलले भने ।जनतालाई आन्दोलन, नाकाबन्दी र सरकार चिनाउने अवसर प्रदान गर्नेगरी वार्ता प्रत्यक्ष प्रशारण हुनुपर्ने
विस्तृत
प्राविधिक गडबडीले गाडीमा आगो लागेको होः भारतीय दूतावास
शनिबार, मंसिर १२, २०७२
भारतीय दूतावासको गाडीमा १२ मंसीर अपराह्न लाजिम्पाटमा आगलागी भएको छ । गाडीमा प्राविधिक गडबडीका कारण आगो लागेको दूतावासले जनाएको छ ।
विस्तृत
वीरगञ्जमा पनि बालबालिकालाई प्रदर्शनमा उतारियो
शनिबार, मंसिर १२, २०७२
भारताको नाकाबन्दी विरुद्ध प्याब्सनको आयोजनामा राजधानीको चक्रपथमा बालबालिकाले मानव साङलो बनाएको अर्को दिन वीरगञ्जमा पनि स्कुले बालबालिकालाई प्रदर्शनमा उतारिएको छ ।
विस्तृत
लहानः ट्रकमा आगजनी
शनिबार, मंसिर १२, २०७२
प्रहरी सुरक्षामा विराटनगरबाट लहान आइपुगेकोे एक ट्रकमा मधेशी मोर्चाका कार्यकर्ताले आजगनी गरेका छन् ।
विस्तृत
पेट्रोल बम प्रहार गरी बोर्डिङ स्कुलमा आगजनी
शनिबार, मंसिर १२, २०७२
महोत्तरी जिल्लाको सोनामाई गाविसमा गए राति एक बोर्डिङ स्कुलमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ ।
विस्तृत
इटहरीमा मोर्चाका नेता पुग्न नसकेपछि लिम्बुवानले प्रहरी घेराभित्र कार्यक्रम गर्यो
शुक्रबार, मंसिर ११, २०७२
सुनसरीको इटहरीमा स्थानीयको विरोध प्रदर्शनले गर्दा मधेश केन्द्रित दलका नेताहरु पूर्वनिर्धारित कार्यक्रम अनुसार त्यहाँ पुग्न सकेका छैनन् ।
विस्तृत
‘हड्ताल र विरोध प्रदर्शनमा बालबालिकालाई सहभागी नगराऊ’
शुक्रबार, मंसिर ११, २०७२
राष्ट्रिय मानव अधिकार आयोगले धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि विगत केही समययता बालबालिकाको प्रयोग बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
शाखा अधिकृतको नतिजा प्रकाशित (नामावली सहित)
शुक्रबार, मंसिर ११, २०७२
लोक सेवा आयोगले २०७१–०७२ मा प्रकाशन गरेको विज्ञापन अनुसार प्रशासन/लेखपरीक्षण/व्यवस्थापिका संसद सेवा, राप तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा नियुक्तिका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
विस्तृत
राम्रो संविधान बनेपछि भारतले घाटी निमोठ्योः नेता नेपाल
शुक्रबार, मंसिर ११, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अमानवीय तरिकाले भारतले नेपालको घाँटी निमोठेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
73
74
75
76
77
80
90
100
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next