Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नाकाबन्दी एक साताभित्र हट्छ: सञ्चारमन्त्री राई
शुक्रबार, मंसिर १८, २०७२
सञ्चारमन्त्री शेरधन राईले भारतले लगाएको नाकाबन्दी एक हप्ताभित्र हट्ने दाबी गरेका छन् ।
विस्तृत
मानवअधिकार आयोगले तराईबाट पाँचवटै टोली फिर्ता बोलायो
शुक्रबार, मंसिर १८, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले सर्लाहीमा गाडी जलाएपछि राष्ट्रिय मानवअधिकार आयोगले तराईमा अनुगमनमा खटिएका पाँचवटा टोलीलाई फिर्ता बोलाएको छ ।
विस्तृत
काठमाडाैंमा उपलब्ध मोर्चाका सवै शीर्ष नेताहरु वार्तामा सहभागी हुने
शुक्रबार, मंसिर १८, २०७२
साँझ ५ बजेका लागि निर्धारित बार्तामा मोर्चाका शीर्ष नेताहरुले सहभागिता जनाउने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । उनले माेर्चाकाे मागबारे तीन दलकाे धारणा र तयारी कस्ताे छ त्यसै अनुसार अगाडिकाे बाटाे तय हुने बताए ।
विस्तृत
पूर्व सभामुख नेम्वाङ स्थायी कमिटीमा मनोनित, माधव नेपाल विदेश विभाग प्रमुख
शुक्रबार, मंसिर १८, २०७२
एमाले स्थायी कमिटी बैठकले सुवासचन्द्र नेम्बाङलाई पार्टी स्थायी कमिटी सदस्य र बरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
विस्तृत
उधारो सहमति हुँदैनः मनिष सुमन
शुक्रबार, मंसिर १८, २०७२
मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले वार्ताका लागि औपचारिक जानकारी नपाएको बताए । उनले भने, “वार्तामा बस्न तयार छौं, तर वार्ता हुँदैछ भन्ने प्रधानमन्त्रीको ट्वीटरबाट मात्रै थाहा भयो । औपचारिक खबर आउँदै होला ।”
विस्तृत
नेपालगञ्ज–रुपैडिहा सीमा–नाका दुई दिनका लागि बन्द
शुक्रबार, मंसिर १८, २०७२
भारतमा स्थानीय निकायको निर्वाचन हुन लागेकाले नेपालगञ्ज–रुपैडिहा सीमा नाका दुई दिनका लागि बन्द गरिएको छ ।
विस्तृत
यस वर्षको एसएलसी चैत अन्तिम साता
शुक्रबार, मंसिर १८, २०७२
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैतको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ ।
विस्तृत
मोर्चासँगको वार्ता साँझ ५ बजे
शुक्रबार, मंसिर १८, २०७२
प्रमुख तीन दल र मधेशी मोर्चासँग आज, १८ मंसीर साँझ ५ बजे वार्ता हुने भएको छ । वार्ताकै लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुर तराई–मधेशमा भइरहेको आमसभा छाडेर काठमाडौं फर्किएका छन् ।
विस्तृत
अर्को साता भूकम्प पीडितलाई १० हजार
शुक्रबार, मंसिर १८, २०७२
भूकम्प पीडितलाई जाडो समयका लागि 'न्यानो कपडा खरिद'का लागि आगामी साताबाट १० हजार रुपैयाँ वितरण गरिने भएको छ ।
विस्तृत
भारतीय संसदमा विदेशमन्त्री स्वराजले भनिन्, ‘भारतले कुनै नाकाबन्दी गरेको छैन’
बिहीबार, मंसिर १७, २०७२
‘नेपालका परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा आन्दोलनरत मोर्चासँगको वार्तामा प्रगति भइरहेको कुरामा आश्वस्त पार्नुभयो । चाँडै निकास निस्कन सक्छ’, विदेशमन्त्री स्वराजले उल्लेख गरेकी छन् । उनले एक सर्वदलीय प्रतिनीधि मन्डल नेपाल भ्रमण पठाउन प्रस्ताव समेत गरेकी छन्..
विस्तृत
केरुङ जोड्ने सडक दुई बर्षभित्र दुई लेनको बनाइने
बिहीबार, मंसिर १७, २०७२
सडक निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक विभाग र नेपाली सेनाले समन्वय गर्नेछ । सरकारले सडक बनाउन अन्य सरकार निकायहरुलाई समेत परिचालित गर्ने निर्णय गरेको छ ।
विस्तृत
मन्त्रिपरिषद् बैठकः मोर्चासँगको वार्तालाई निर्णायक बनाउने
बिहीबार, मंसिर १७, २०७२
दुई घण्टा बढी चलेको मन्त्रिपरिषद् बैठकले निर्णायक वार्ताका लागि सरकारले आवश्यक वातावरण तय गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता शेरधन राईका अनुसार विभिन्न आन्दोलनका क्रममा चलाइएको मुद्दाको अध्ययन गरी आवश्यक निर्णय लिन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
आमसभा छाडेर उपेन्द्र यादव र महन्थ ठाकुर काठमाडौं फर्किए
बिहीबार, मंसिर १७, २०७२
नवलपुरमा आयोजित सभालाई यादव र ठाकुरले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई छाडेर दुई नेताहरु काठमाडौं आएका हुन् ।
विस्तृत
भारतसँग सकारात्मक कुरा भएको छ, परिणाम केही दिनमै देखिन्छः उपप्रम थापा
बिहीबार, मंसिर १७, २०७२
भारत भ्रमणबाट फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय पक्षसँग सकारात्मक कुराकानी भएको र त्यसको परिणाम केही दिनमै देखिने बताएका छन्।
विस्तृत
केरुङ पुग्ने सडक सामान्य मर्मतसम्म भएन
बिहीबार, मंसिर १७, २०७२
भारतको नाकाबन्दीपछि चर्चामा आएको नेपाललाई चीनको केरुङसम्म जोड्ने सडक सामान्य मर्मतको अभावमा निकै असहज बनेको छ ।
विस्तृत
प्रमुख तीन दलले मोर्चासँग संयुक्त छलफल गर्ने
बिहीबार, मंसिर १७, २०७२
प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको संयुक्त छलफलमार्फत मधेशको समस्या समाधान गर्ने निर्णय गरेको छ ।
विस्तृत
मेडिकल कलेजका बेथितिविरुद्ध अदालतका सात आदेश
बिहीबार, मंसिर १७, २०७२
मेडिकल काउन्सिलको निर्णयविरुद्ध मेडिकल कलेजहरुले दायर गरेका रिट निवेदनमाथि अदालतले दिएका पछिल्ला आदेशहरु काउन्सिलकै पक्षमा छन् ।
विस्तृत
काठमाडौंमा रहेका मधेशीलाई फिर्ता बोलाउँछौः महतो
बिहीबार, मंसिर १७, २०७२
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसँग अन्तिम लडाइँ लड्न काठमाडौं लगायतका ठाउँमा रहेका मधेशीलाई मधेशमा फिर्ता हुन आह्वान गरिने बताएका छन् ।
विस्तृत
वीरगञ्ज–रक्सौल नाकामा धर्ना बसेकामाथि भारतीय आक्रमण
बिहीबार, मंसिर १७, २०७२
वीरगन्ज–रक्सौल सीमा नाकामा धर्ना दिइरहेका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुलाई हिजो राति र आज बिहान भारतीयहरुले आक्रमण गरेका छन् ।भारतीयको आक्रमणबाट आज विहान धर्ना बसेका वीरगञ्ज– १९ इनर्वाका शत्रुधन यादव र गहवा–१० की रेखा साह घाइते भएका छन् । यसअघि हिजो र..
विस्तृत
बालसैनिक प्रयोग गरेकोमा सार्वजनिक माफी मागः पूर्व लडाकु
बिहीबार, मंसिर १७, २०७२
बहिगर्मित माओवादी लडाकुहरुले माओवादी युद्धका बेला आफूहरुलाई बाल सैनिकको रुपमा प्रयोग गरी बालशोषण भएको हुँदा तत्कालीन माओवादीका सबै नेतृत्व र सरकारले सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने माग गरेका छन् ।
विस्तृत
पथलैया–वीरगञ्ज कोरिडोरका अधिकांश उद्योग बन्द, हजारौं मजदुर बेरोजगार
बुधबार, मंसिर १६, २०७२
भारतको नाकाबन्दी र मधेशी मोर्चाको हडतालले गर्दा पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका अधिकांशं उद्योगहरु बन्द भएका छन् ।
विस्तृत
मोर्चाका कार्यकर्ताले युवकको शरीरमा पेट्रोल छर्की आगो लगाए
बुधबार, मंसिर १६, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले नवलपरासीको सनई ९ पडरीमा एक युवकको शरीरमा पेट्रोल छर्की आगो लगाएका छन् ।
विस्तृत
नाकाबन्दी बिरुद्ध निजगढमा प्रर्दशन
बुधबार, मंसिर १६, २०७२
१८ मंसीरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निजगढमा सभा आयोजना गरेपछि सद्भाव कायम राख्न भन्दै नागरिक समाजले प्रदर्शन गरेको हो ।
विस्तृत
वीरगञ्जः आन्दोलनमा सहभागिता घट्दो, सीमामा धर्ना दिनेहरु पनि घटे
बुधबार, मंसिर १६, २०७२
तीन महिनादेखि मध्यमधेशमा जारी मधेशी मोर्चाको आन्दोलनमा पछिल्लो समय कार्यकर्ताहरुको उत्साह घट्दै गएको छ ।
विस्तृत
तीन दल र मधेशी मोर्चाबीचको वार्ता स्थगित
बुधबार, मंसिर १६, २०७२
तीन दल र मधेशी मोर्चा बीच आज हुने भनिएको वार्ता स्थगित भएको छ । भोली, १७ मंसीरमा तीन प्रमुख दलहरुबीचको बैठकपछि मात्रै अर्को वार्ताको मिति तय हुनेछ ।
विस्तृत
« First
«
10
20
30
71
72
73
74
75
80
90
100
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next