Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रहरी हबल्दारको मृत्यु गोली लागेरैः अस्पताल
शुक्रबार, भाद्र १८, २०७२
बर्दियाको मैनापोखर इलाका प्रहरी कार्यालयका प्रहरी हबल्दार देबहादुर पाण्डेको गोली लागेर मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।
विस्तृत
आन्दोलनकारीले माफी मागेपछि कोहलपुरका सञ्चारमाध्यम खुले
शुक्रबार, भाद्र १८, २०७२
थरुहट संघर्ष समिति बाँकेले पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकोमा माफी माग्दै त्यस्ता घटना नदोहोरिने प्रतिवद्धता जनाएपछि कोहलपुरका सञ्चारमाध्यमहरु सुचारु भएका छन् ।
विस्तृत
डा केसीको जीवन रक्षाको माग गर्दै पोखरामा र्याली
शुक्रबार, भाद्र १८, २०७२
स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै अनसनमा रहेका डा गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै पोखरामा १८ भदौ बिहान दबाब र्याली निकालिएको छ ।
विस्तृत
बर्दियाः आन्दोलनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु
शुक्रबार, भाद्र १८, २०७२
रात्री बसलाई स्कर्टीङ गरिरहेको प्रहरीमाथि बर्दियामा आक्रमण हुँदा प्रहरी हबल्दारको मृत्यु भएको छ ।
विस्तृत
बिग्रेको बसमा आन्दोलनकारीको आगजनी
शुक्रबार, भाद्र १८, २०७२
अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको बसमा आगो लगाएका छन् ।
विस्तृत
वीरगञ्जः दुई घण्टा कर्फ्यू हट्दा बजारमा घुइँचो
बिहीबार, भाद्र १७, २०७२
अनिश्चितकालिन मधेश बन्दका कारण १९ दिन बन्द रहेको वीरगञ्ज बजार १७ भदौमा दुई घण्टा खुल्दा वीरगञ्जबासीले राहत महशुस गरेका छन् ।
विस्तृत
असन्तुष्टलाई बिना शर्त वार्तामा आउन दुई दिनको समय
बिहीबार, भाद्र १७, २०७२
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकले आन्दोलनरत असन्तुष्ट पक्षलाई बिना सर्त वार्तामा आउन आग्रह गरेको छ ।
विस्तृत
सशस्त्र प्रहरीलाई एसएसबीले शरण दियोः भारतीय सञ्चारमाध्यम, समाचार पूर्णरुपमा गलत होः सशस्त्र प्रहरी
बिहीबार, भाद्र १७, २०७२
बाराको सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलका तीन दर्जनभन्दा बढी अधिकृत र जवानहरु भारतीय सुरक्षा निकायको शरणमा पुगेको भन्ने भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार पूर्णरुपमा गलत भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
विस्तृत
एमाले र एमाओवादीबीच छलफल, तीन दलको बैठक बस्दै
बिहीबार, भाद्र १७, २०७२
नेकपा एमाले र एमाओवादी शीर्ष नेताबीच संविधान निर्माण प्रक्रिया र असन्तुष्ट पक्षका माग विषयमा छलफल भएको छ ।
विस्तृत
हिंसा त्यागेर संवादमा आउन महासचिव वानको आग्रह
बिहीबार, भाद्र १७, २०७२
संयुक्त राष्ट्र सङ्घका महासचिव वान की–मुनले सबै प्रकारका हिंसा त्यागेर संवादका माध्यमबाट समस्याको निकास खोज्न नेपालका सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।
विस्तृत
काेहलपुरका सञ्चार माध्यम बन्द
बिहीबार, भाद्र १७, २०७२
असुरक्षाको कारण देखाउँदै बाँकेको कोहपुर क्षेत्रका सञ्चार माध्यमहरु अनिश्चितकालका लागि बन्द गरिएको छ ।
विस्तृत
पुनःनिर्माण प्राधिकरणमा एमाओवादीको अवरोध
बिहीबार, भाद्र १७, २०७२
एमाओवादीको विरोधपछि पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक व्यवस्थापिका संसदमा पुग्न सकेको छैन ।
विस्तृत
बाराः ४६ वटा प्रहरी चौकी खाली गराईयो
बिहीबार, भाद्र १७, २०७२
बाराको ग्रामीण क्षेत्रमा रहेका ४६ वटा प्रहरी चौकी र अस्थाई प्रहरी पोष्टहरु खाली गराईएको छ ।
विस्तृत
असन्तुष्ट दललाई सहमतिमा ल्याउन एमाओवादीको जोड
बिहीबार, भाद्र १७, २०७२
एमाओवादीले आन्दोलनरत असन्तुष्ट मधेश केन्द्रित दलसँग वार्ता गरी सहमतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
विस्तृत
नेपालद्वारा साउदी अरेबिया ९ विकेटले पराजित
बिहीबार, भाद्र १७, २०७२
मलेशियामा जारी एसीसी यू-१९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ९ विकेटले हराएको छ।
विस्तृत
यथास्थितिमा वार्ता सम्भव छैनः यादव
बुधबार, भाद्र १६, २०७२
संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलित संघीय समाजवादी फोरम नेपालले यथास्थितिमा सत्ता पक्षसँग वार्ताको कुनै संभावना नरहेको बताएका छन् ।
विस्तृत
छानविन टोली कैलाली पुग्यो
बुधबार, भाद्र १६, २०७२
एसएसपीसहित ९ जना मारिएको टीकापुर घटनाबारे छानविन गर्न सरकारी टोली टीकापुर पुगेको छ ।
विस्तृत
शान्तिपूर्ण माध्यमबाट समस्याको समाधानः प्रधानमन्त्री
बुधबार, भाद्र १६, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले तराईका जिल्लाहरुमा भएको घटनालाई अध्ययन गरी वास्तविकता बाहिर ल्याउने प्रतिबद्धता बताएका छन् ।
विस्तृत
छर्राले लागेर वीरगञ्जमा एक जना घाइते
बुधबार, भाद्र १६, २०७२
प्रहरीले चलाएको गोलीको छर्राले लागेर वीरगञ्जमा एक जना घाइते भएका छन् ।
विस्तृत
‘माथेमा प्रतिवेदन तुरुन्तै कार्यान्वयन गर’
बुधबार, भाद्र १६, २०७२
चिकित्सा शिक्षा सुधारका लागि केदारभक्त माथेमा नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ गर्न नहुनेमा सांसदहरुले जोड दिएका छन् ।
विस्तृत
ओलीको निर्देशन, ‘सद्भाव बढाउने गतिविधिमा लाग्नुहोस्’
बुधबार, भाद्र १६, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव बढाउने गतिविधिमा लाग्न जनवर्गीय संगठनहरुलाई निर्देशन दिएका छन् ।
विस्तृत
बारा: दंगाग्रस्त क्षेत्र घोषणासँगै कर्फ्यू
बुधबार, भाद्र १६, २०७२
संयुक्त मधेशी मोर्चाको प्रदर्शनका कारण तनावग्रस्त बन्न पुगेको बाराको कलैया र राजमार्ग क्षेत्रलाइ स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कर्फ्यू आदेश जारी गरेको छ ।
विस्तृत
असन्तुष्टसँग वार्ता गर्न कांग्रेस सभासदहरुको सुझाव
बुधबार, भाद्र १६, २०७२
नेपाली कांग्रेसका सभासदहरुले असन्तुष्ट पक्षलाई वार्ताको माध्यमबाट समेट्दै संविधान निर्माण प्रक्रिया अघि बढाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
विस्तृत
आज वीरगञ्ज सुनसान, गाउँमा तोडफोड
बुधबार, भाद्र १६, २०७२
हिजो चार जना आन्दोलनकारीको मृत्युसँगै दिनभर तनावग्रस्त रहेको वीरगञ्ज आज, १६ भदौमा सुनसान छ । बजार क्षेत्र बाहिर केही गाउँहरुमा भने प्रदर्शन भएको छ ।
विस्तृत
कैलालीमा कर्फ्यू छोट्याएपछि जनजीवन केही सामान्य
बुधबार, भाद्र १६, २०७२
कैलालीको टीकापुर र धनगढीमा लगाइएको कर्फ्यूको समय घटाएपछि जनजीवन केही सामान्य बन्न थालेको छ ।
विस्तृत
« First
«
10
20
30
106
107
108
109
110
120
130
140
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next