Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सर्वोच्च अदालतमा ११ न्यायाधीश सिफारिस
बुधबार, फाल्गुण १९, २०७२
न्याय परिषद्ले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशहरु सिफारिस गरेको छ। सर्वोच्च अदालतमा न्यायाधीश संख्या ११ मा सिमित भएको र करिब २२ हजार मुद्दाको चाप रहेको बेला गरिएको सिफारिस महत्वपूर्ण ठानिए विवादरहित हुन नसकेको कतिपयको टिप्पणी छ ।
विस्तृत
बरौनीबाट ग्यास आयात प्रभावित
बुधबार, फाल्गुण १९, २०७२
भारतीय आयल निगमले बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक समस्या आएको भन्दै ग्यास नदिएपछि नेपालमा ग्यास अभाव कायमै छ ।
विस्तृत
महान्यायाधीवक्ता कार्कीद्वारा राजीनामा
मंगलबार, फाल्गुण १८, २०७२
महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले आफ्नो पदबाट आज राजीनामा दिएका छन् ।
विस्तृत
कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा
मंगलबार, फाल्गुण १८, २०७२
२० फागुनदेखि काठमाडौंमा हुन लागेको नेपाली कांग्रेसको १३औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
विस्तृत
कांग्रेस संस्थापनको उम्मेदवारी पार्टी कार्यालयबाटै घोषणा हुने
मंगलबार, फाल्गुण १८, २०७२
केन्द्रीय कार्यालय सानेपाबाटै नेपाली कांग्रेस संस्थापन पक्षको उम्मेदवारी घोषणा हुने भएको छ ।
विस्तृत
संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकारः नेता नेपाल
मंगलबार, फाल्गुण १८, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
विस्तृत
केसीले देउवापक्षबाट उम्मेदवारी घोषणा गरे
मंगलबार, फाल्गुण १८, २०७२
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गरेका छन् । उनले प्रतिस्पर्धमा आफ्ना ज्वाइँ गगन थापा उत्रिए पनि पछि नहट्ने बताए ।
विस्तृत
सहभागी सबै बाहिरिएपछि कार्यक्रम स्थगित
मंगलबार, फाल्गुण १८, २०७२
नेपाली कांग्रेसका जिल्ला र क्षेत्रीय सभापतिको स्वागतका लागि आयोजित कार्यक्रममा सहभागी सबै बाहिरिएपछि उद्घाटनपछिको कार्यक्रम अघि बढ्न सकेन ।
विस्तृत
उम्मेदवारी घोषणा गर्दै सिटौला समूह
मंगलबार, फाल्गुण १८, २०७२
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले भोलि, १९ फागुन दिउँसो सभापतिलगायतको पदहरुमा उम्मेदवारी घोषणा गर्ने भएको छ ।निर्वाचित महामन्त्रीमा गगन थापा रहने निश्चितजस्तै भइसकेको सिटौला समूहमा अन्य पदहरु मिलाउने प्रयत्न भइरहेको छ । २०–२३ फागुनमा हुन लाग..
विस्तृत
कांग्रेस महाधिवेशनमा नितिशकुमार लगायतका नेताहरु आउँदै
मंगलबार, फाल्गुण १८, २०७२
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा भाग लिन विभिन्न मुलुकबाट राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकहरु काठमाडौं आउने भएका छन् ।
विस्तृत
बिमल, अनन्त र अन्जन स्पेनी क्लब मार्बेल्लामा अनुबन्धित
मंगलबार, फाल्गुण १८, २०७२
फुटबल खेलाडीत्रय बिमल घर्तीमगर, अनन्त तामाङ र अन्जान बिष्टलाई स्पेनी फुटबल क्लब मार्बेल्ला युनाइटेड एफसीले अनुबन्धित गरेको छ ।
विस्तृत
करिब पाँच हजार भूटानी शरणार्थी दर्ता हुन बाँकी
मंगलबार, फाल्गुण १८, २०७२
भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले नेपालका शिविरमा दर्ता र सहायता बिना बसेका करिब पाँचहजार शरणार्थीबारे नेपाल सरकारले छिटो निर्णय लिनुपर्ने बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठकः २४ वैशाखमा ‘पत्रकारिता दिवस’, कालीकोट दुर्घटनाका पाइलटलाई ‘वीरता पदक’
मंगलबार, फाल्गुण १८, २०७२
सरकारले २४ वैशाखलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेको छ ।
विस्तृत
हवाई सुरक्षाको कार्ययोजना बनाउँछुः पर्यटन मन्त्री
सोमबार, फाल्गुण १७, २०७२
पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले हवाई सुरक्षाका लागि कार्ययोजना बनाएर लागू गर्ने बताएका छन् ।
विस्तृत
सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक बस्नेतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, फाल्गुण १७, २०७२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक सनत बस्नेतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
‘मसँग विरासत छ’
सोमबार, फाल्गुण १७, २०७२
"गिरिजाबाबु र मेरा बीचमा पार्टी एकीकरण भएकाे हाे । तर, अहिले पनि पार्टी पूर्ण रुपमा एकीकरण गर्न बाँकी नै छ । त्यसकाे दायित्व म माथि छ ।"प्रजातन्त्रमा सरकार आउँछन्, जान्छन् । सधैं टिक्नुपर्ने त प्रजातन्त्र हो । नेपालमा त प्रजातन्त्र पनि सधैं टिकेन । त्यसैले..
विस्तृत
भारत भ्रमणकाे उपलब्धि सामान्यः ज्ञवाली
सोमबार, फाल्गुण १७, २०७२
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको उपलब्धी सामान्य भएको बताएका छन् ।
विस्तृत
‘गुटबन्दी अन्त्य हुन्छ’
सोमबार, फाल्गुण १७, २०७२
"मधेशकाे समस्या समाधान मधेशी जनताकै चाहना अनुसार हुनुपर्छ, प्रदेश निर्माणमा पनि उनीहरुकै कुरा सुनिनुपर्छ, यसमा कांग्रेस खुला छ ।"मध्यमार्गबाटै हित सम्भव छ । न साम्यवाद न उन्मुक्त पूँजीवादले देश समुन्नत हुन्छ । म पार्टीभित्र, राजनीति र सिद्धान्तमा पनि मध्यम..
विस्तृत
कांग्रेसले पदाधिकारी नबढाउने, नीति तथा कार्यक्रम पारित
आइतबार, फाल्गुण १६, २०७२
नेपाली कांग्रेसले १३औं महाधिवेशनमा पदाधिकारी नबढाउने भएको छ ।
विस्तृत
प्रमको मोर्चालाई आग्रह, ‘ओइरो बिनाको जाँतो घ्वाइँघ्वाइँ नपारौं’
आइतबार, फाल्गुण १६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक हठ छोडेर समाधानमुखी वार्र्ताता गर्न मधेशी मोर्चालाई आग्रह गरेका छन् ।
विस्तृत
फेरि नाकाबन्दी हुँदैछ भन्ने हल्ला मात्रै: रावल
आइतबार, फाल्गुण १६, २०७२
उपप्रधानमन्त्री भीमबहादुर रावलले भारतले फेरि नाकाबन्दी गर्दैछ भन्ने हल्ला मात्रै भएको र यसमा कुनै सत्यता नभएको बताएका छन् ।
विस्तृत
‘साँझविहान खान पाए म पनि स्कुल जान्थें’
आइतबार, फाल्गुण १६, २०७२
स्कुलमा घण्टी बजेको आवाज सुनिनासाथ ११ वर्षीया मञ्जुले भाई र बहिनीलाई भनिन्, “ऐले स्कुल जाओ, दिउँसो गाउँबाट भात मागेर ल्याइदिम्ला ।” ९ वर्षीया सम्झना भोकै स्कुलतिर लागिन् । ६ वर्षीय अर्जुन स्कुल जान मानेनन् । जति फकाए पनि भोको पेट अर्जुनले स्कुल जान नमानेपछि..
विस्तृत
न ओलीले मागे, न मोदीले दिए
आइतबार, फाल्गुण १६, २०७२
भ्रमणपूर्व र पश्चात् प्रधानमन्त्रीले व्यक्त गरेका ‘असमझदारी अन्त्य’ को उही अभिव्यक्तिले उनी उद्देश्यप्रति अस्पष्ट थिएनन् भन्न सकिन्छ । तर, प्रधानमन्त्रीले भनेजस्तो के भारतसँगको ‘तितो’ सकिएकै हो त ? नाकाबन्दीको हदसम्म पुगेको द्वेष मधुर बनेकै हो त ?
विस्तृत
छवी सुधार्दै प्रहरीः वीरगञ्ज सफाई अभियान
शनिबार, फाल्गुण १५, २०७२
पछिल्लो समय बन्दुक र गोली गठ्ठासहित सडकमा देखिने प्रहरी आज शनिबार वीरगञ्जमा फरक रुपमा देखा परे ।
विस्तृत
कांग्रेस महाधिवेशन: ६४ जिल्लाको परिणाम प्राप्त
शनिबार, फाल्गुण १५, २०७२
नेपाली कांग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा शनिबार दुई जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
45
46
47
48
49
60
70
80
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next