Himalkhabar
मंगलबार, आषाढ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियाे
बुधबार, फाल्गुण १२, २०७२
सम्पर्क विहिन भएको तारा एयरको विमान म्याग्दीको सोली घोप्टेभीरमा फेला परेको छ ।
विस्तृत
वेपत्ता विमानमा को को थिए (नामावली सहित)
बुधबार, फाल्गुण १२, २०७२
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले म्याग्दीको रुप्से झरनाभन्दा केही माथि आगोको मुस्लो देखिएको खबर पाएपछि हेलिकप्टरले त्यसतर्फ खोजिरहे पनि एकिन हुन नसकेको बताएका छन् ।
विस्तृत
इन्द्रपुरका किशोरी विद्यालय जान पाउँदैनन्
बुधबार, फाल्गुण १२, २०७२
नेपालगञ्ज उपमहानगरपालिका–२६ इन्द्रपुरका मुस्लिम तथा मधेशी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ परिवारले विद्यालय जान नदिने गरेको पाइएको छ ।
विस्तृत
पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहिन
बुधबार, फाल्गुण १२, २०७२
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको टि्वन अटर विमान सम्पर्कविहीन भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार जहाज म्याग्दीको कुनै स्थानमा दुर्घटनामा परेको हुनसक्ने संभावनालाई दृष्टिगत गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हे..
विस्तृत
कांग्रेस रौतहटमा कृष्णप्रसाद यादव
बुधबार, फाल्गुण १२, २०७२
नेपाली कांग्रेस रौतहटको सभापति पदमा कृष्ण प्रसाद यादव पुनः निर्वाचित भएका छन् ।
विस्तृत
प्रधानमन्त्री ओली गुजरातमा
मंगलबार, फाल्गुण ११, २०७२
प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्लीबाट आज बिहान गुजरात पुगेका छन् ।
विस्तृत
कांग्रेसको नीति तथा कार्यक्रममाथि विहिवारदेखि छलफल
मंगलबार, फाल्गुण ११, २०७२
नेपाली कांग्रेसले १३औं महाधिवेशनमा पेश गर्ने नीति तथा कार्यक्रममाथि विहिवार (१३ फागुन) देखि छलफल शुरु गर्ने भएको छ ।
विस्तृत
महिला भएकै कारण पछि परिंदैनः सभामुख
मंगलबार, फाल्गुण ११, २०७२
सभामुख ओनसरी घर्तीले नयाँ संविधानको कार्यान्वयन भएपछि नेपाली महिलाले ‘छोरी भएर जन्मेका कारण पछि परें’ भन्ने अवस्था अन्त्य हुने बताएकी छन् ।
विस्तृत
ताप्लेजुङः विद्यालय व्यवस्थापन समितिको बैठकमा गोली चल्यो
मंगलबार, फाल्गुण ११, २०७२
ताप्लेजुङमा विद्यालय व्यवस्थापन समितिको वैठकमा यौन–दुर्व्यवहार प्रकरणमा मुछिएका एक सदस्यको उपस्थितिपछि उत्पन्न विवाद बढदै जाँदा प्रहरीले गोली चलाएको छ ।
विस्तृत
‘मलाई बचाउनुस्– तिनीहरुले मार्छन, बेचिदिन्छन्’
मंगलबार, फाल्गुण ११, २०७२
चरम हिंसामा परेकी एक किशोरी न्याय र संरक्षणको खोजीमा महिला तथा बालबालिका कार्यालय जाजरकोटमा आईपुगेकी छन् ।
विस्तृत
कांग्रेस सप्तरीमा यादव पुनः निर्वाचित
मंगलबार, फाल्गुण ११, २०७२
नेपाली कांग्रेस सप्तरीको सभापतिमा दिनेश यादव पुनः निर्वाचित भएका छन् ।
विस्तृत
तीन महीनामा सीमाकंन टुङ्गो लाग्छः कार्यबाहक प्रधानमन्त्री
सोमबार, फाल्गुण १०, २०७२
कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले उच्चस्तरीय राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको टुङ्गो लगाउने बताएका छन् ।
विस्तृत
कार्टुनिष्ट बिलाश राईको निधन
सोमबार, फाल्गुण १०, २०७२
स्थापनाकालदेखि २०७१ चैतसम्म हिमालमिडियामा आवद्ध कार्टुनिष्ट तथा ग्राफिक डिजाइनर बिलाश राईको ४४ वर्षको उमेरमा ८ फागुनमा भारतको कालेबुङ अस्पतालमा निधन भएको छ ।
विस्तृत
पार्टी सभापतिमा केही दिनभित्रै उम्मेदवारी घोषणाः महामन्त्री सिंह
सोमबार, फाल्गुण १०, २०७२
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम भएको बताएका छन् ।
विस्तृत
संविधान कार्यान्वयन गर्न दलहरु मिल्नुपर्छः नेता खनाल
सोमबार, फाल्गुण १०, २०७२
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान जारी गर्दाजस्तै संविधान कार्यान्वयन गर्न पनि दलहरु एक हुनुपर्ने बताएका छन् ।
विस्तृत
चित्रबहादुर केसी पुनः अध्यक्ष
सोमबार, फाल्गुण १०, २०७२
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित भएका छन् ।
विस्तृत
महाराजगञ्जमा बसको ठक्करबाट दुई डाक्टरको मृत्यु
आइतबार, फाल्गुण ९, २०७२
बसको ठक्करबाट शिक्षण अस्पताल महाराजगञ्जमा एमडी पढ्दै गरेका दुई जना चिकित्सकको मृत्यु भएको छ ।
विस्तृत
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा विवाद
आइतबार, फाल्गुण ९, २०७२
सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य माधवी भट्ट पराजुलीले पीडितलाई न्याय दिने कुरा गर्दा आफू प्रवक्ताबाट हटाइएको दाबी गरेकी छन् ।
विस्तृत
वितरण सुधार नभए कार्वाही गर्ने आयल निगमलाई अख्तियारको चेतावनी
आइतबार, फाल्गुण ९, २०७२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको वितरण सहज नभएको खण्डमा नेपाल आयल निगमका उच्च पदाधिकारीलाई कारबाहीको दायरमा ल्याउने चेतावनी दिएको छ ।
विस्तृत
एनसेल एप प्रयोग गरी ग्राहकवाट लाखौं ठग्ने पक्राउ
आइतबार, फाल्गुण ९, २०७२
एनसेल एप प्रयोग गरी सर्वसाधारणलाई झुक्याएर लाखौं ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
कांग्रेस गुल्मीको सभापतिमा श्रेष्ठ
आइतबार, फाल्गुण ९, २०७२
नेपाली कांग्रेस गुल्मीको सभापतिमा भुवनप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।
विस्तृत
कुरा मिले संयन्त्रमा जान्छौँ: महन्थ ठाकुर
शनिबार, फाल्गुण ८, २०७२
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले राजनीतिक संयन्त्रको कार्यविधि र क्षेत्राधिकार प्रस्ट भएमा मोर्चा त्यसमा सहभागी हुन सक्ने बताएका छन् ।
विस्तृत
कांग्रेस दाङको सभापतिमा खड्का
शनिबार, फाल्गुण ८, २०७२
नेपाली कांग्रेस दाङको सभापतिमा किर्तिबहादुर खड्का निर्वाचित भएका छन् ।
विस्तृत
सरकारले सपना बाडेर मात्रै हुँदैनः नेता नेपाल
शनिबार, फाल्गुण ८, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री ओली र मोदीबीच सातवटा सम्झौता, संयुक्त पत्रकार सम्मेलन सम्पन्न
शनिबार, फाल्गुण ८, २०७२
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।
विस्तृत
« First
«
10
20
30
47
48
49
50
51
60
70
80
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next