Himalkhabar
बिहीबार, चैत्र १३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
काठमाडौंलाई सौर्य वत्तिले उज्यालो पारिने
शनिबार, फाल्गुण १५, २०७२
काठमाडौं महानगरपालिकाले समुदायमा आधारित सौर्य प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाएको छ ।
विस्तृत
भट्टराईले मतदातालाई धोका दिएः अध्यक्ष दाहाल
शनिबार, फाल्गुण १५, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेर मतदातालाई धोका दिएको बताएका छन् ।
विस्तृत
सभापति पदमा उम्मेदवारी दिने सुजाताको घोषणा
शनिबार, फाल्गुण १५, २०७२
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफूले कुनै पनि हालतमा सभापति पदकोलागि उम्मेदवारी दिेने घोषणा गरेकी छन् ।
विस्तृत
‘पीडितले न्याय नपाए विदेशी हस्तक्षेप निम्तिन सक्छ’ (अन्तर्वार्ता)
शनिबार, फाल्गुण १५, २०७२
सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङसँगको अन्तर्वार्ता ।
विस्तृत
त्यो कांग्रेस, यो कांग्रेस
शनिबार, फाल्गुण १५, २०७२
१३औं महाधिवेशनको उपक्रममा वडा, गाउँ, क्षेत्र र जिल्लाहरूमा भएका गतिविधिले नेपाली कांग्रेस हिजो जस्तो स्थापित हुन नसक्ने लक्षण देखाएको छ।पुरातन भनौं या परम्परावादी, नेपाली समाजको कारणले कांग्रेस स्थापित भयो। नेपाली राजनीतिमा देखिएका अनेक राजनीतिक दल प्रभावह..
विस्तृत
सांसद चौधरीले कांग्रेस परित्याग गरे
शुक्रबार, फाल्गुण १४, २०७२
नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति एवम् सांसद सुरेन्द्र चौधरीले पार्टी परित्याग गरेको जनाएका छन् ।
विस्तृत
‘आन्दोलन गरेर थाक्नु भो, अब सरकारमा आउनुहोस’
शुक्रबार, फाल्गुण १४, २०७२
संविधानबारे जनतलाई जानकारी गराउन भन्दै एमालेले भैरहवामा आमसभाको आयोजना गरेको छ ।
विस्तृत
कांग्रेस बारामा चौरसिया निर्वाचित
शुक्रबार, फाल्गुण १४, २०७२
नेपाली कांग्रेस बाराको सभापतिमा जयचन्द्र चौरसिया निर्वाचित भएका छन् ।
विस्तृत
प्रजिअ कुट्ने पूर्व राज्यमन्त्री वेगमलाई दुई हजार जरिवाना
शुक्रबार, फाल्गुण १४, २०७२
पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेकी पूर्व राज्यमंत्री करिमा वेगमलाई जिल्ला अदालत पर्साले दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
विस्तृत
विमान दुर्घटना अपडेट: चालक र सह-चालकको मृत्यु
शुक्रबार, फाल्गुण १४, २०७२
कालीकोटमा दुर्घटनामा परेको एयर काष्ठमण्डपको विमानमा सवार घाइतेको उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टर पठाइएको छ । दुर्घटनामा पाइलट र को-पाइलटको ज्यान गएको छ ।
विस्तृत
नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमान दुर्घटना
शुक्रबार, फाल्गुण १४, २०७२
केही बेरअघि कालिकोटमा दुर्घटनामा परेको एयर काष्ठमण्डपको विमान चालक दलका एक सदस्यको निधन भएको स्थानीयले जानकारी दिएका छन् ।
विस्तृत
८० मेगावाटको ‘खुशी’
शुक्रबार, फाल्गुण १४, २०७२
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट १२०० मेगावाट बिजुली ल्याएर लोडसेडिङ हटाउन सकिने भए पनि त्यसका लागि आवश्यक ४०० केभी सबस्टेसन आठ वर्षमा बनाइसक्ने लक्ष्य राखिएको छ।
विस्तृत
अडानका साथ आफ्नो कुरा राखेँः प्रम
शुक्रबार, फाल्गुण १४, २०७२
सत्ता साझेदार दलका नेताहरुलाई भ्रमणबारे जानकारी दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण समग्रमा सफल भएको बताएका छन् ।
विस्तृत
उम्मेदवारी तय गर्न पौडेल निवासमा बैठक
शुक्रबार, फाल्गुण १४, २०७२
नेपाली कांग्रेस संस्थापन पक्षबाट उम्मेद्वारी तय गर्न कार्यबाहक सभापति रामचन्द्र पौडेलको निवासमा अहिले बैठक बसिरहेको छ ।
विस्तृत
राजकुमार ह्यारी नेपाल आउने मिति तय
बिहीबार, फाल्गुण १३, २०७२
बेलायती राजकुमार हेन्री चाल्र्स अल्बर्ट डेबिड (ह्यारी) आगामी ७ चैतमा ४ दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
विस्तृत
कांग्रेस बैठकः नीति तथा कार्यक्रममाथि चर्काे आलोचना
बिहीबार, फाल्गुण १३, २०७२
आगामी २०–२३ फागुनमा हुन लागेको १३औं महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रमको मस्यौदामाथि केन्द्रीय सदस्यहरुले चर्काे आलोचना गरेका छन् ।
विस्तृत
बङ्गलादेशबाट सिधै आयात हुने सम्झौता महत्वपूर्णः प्रधानमन्त्री ओली
बिहीबार, फाल्गुण १३, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलका नेताहरुलाई आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् ।
विस्तृत
अमेरिकाले ६६ नेपाली सामाग्रीलाई भन्सार छुट दिने
बिहीबार, फाल्गुण १३, २०७२
अमेरिकाले नेपाललाई ६६ प्रकारका सामाग्री निर्यातमा भन्सार छुट सुविधा दिने भएको छ ।
विस्तृत
विमान दुर्घटना अपडेटः भेटिएका शव हेलिकप्टरबाट अाेसारिंदै
बिहीबार, फाल्गुण १३, २०७२
हिजो, १२ फागुनमा तारा एयरको विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना–२ सोलिघोप्टे भीरबाट १० वटा शव संकलन गरी हेलिकप्टरबाट दाना– ४ मा ल्याइएको प्रहरीले जनाएको छ ।
विस्तृत
कांग्रेस भक्तपुर अधिवेशनः सभापतिको फेरि निर्वाचन हुने
बिहीबार, फाल्गुण १३, २०७२
नेपाली कांग्रेस भक्तपुर जिल्ला अधिवेशनको निर्वाचनमा जिल्ला सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन हुने भएको छ ।
विस्तृत
तारा एयर दुर्घटना: शव संकलन गरिंदै
बिहीबार, फाल्गुण १३, २०७२
म्याग्दीको दाना–२ सोलीघोप्टे भीरमा हिजो भएको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव सङ्कलन शुरु भएको छ ।
विस्तृत
सम्बन्ध सुधारका लागि भ्रमण सफल भएको छः प्रम
बुधबार, फाल्गुण १२, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको सम्बन्धमा केही समय तुसारो देखिए पनि अब त्यस्तो नहुने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
बार नेतृत्वका लागि चार प्रतिस्पर्धी
बुधबार, फाल्गुण १२, २०७२
नेपाल बार एसोसिएसनको नयाँ पदाधिकारी चयनका लागि २० चैतमा हुने निर्वाचनमा अध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
विस्तृत
‘साउदीमा तत्काल महिला कामदार नपठाऊ’
बुधबार, फाल्गुण १२, २०७२
नेपाल सरकारले साउदी अरबसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाइरहेकै बेला गैरआवासीय नेपाली सङ्घ (एनआरएन) साउदीले भने घरेलु महिला कामदार नपठाउन तथा यसबारे श्रम सम्झौता अघि नबढाउन आग्रह गरेको छ ।
विस्तृत
विमान दुर्घटना अपडेटः १९ जनाको शव फेला, हिमपात र झरीले उद्धारमा कठिनाई
बुधबार, फाल्गुण १२, २०७२
आज १२ फागुन विहान तारा एयरको विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस– २ स्थित सोलीघोप्टे भिरबाट १९ जनाको शव फेला पारिएको छ ।
विस्तृत
« First
«
10
20
30
46
47
48
49
50
60
70
80
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस