Himalkhabar
सोमबार, पौष २२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास
बुधबार, बैशाख १, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् ।
विस्तृत
डोटी जिप दुर्घटनाः पद्मकन्या क्याम्पसका तीन प्राध्यापक सहित एकै परिवारका ५ को मृत्यु
बुधबार, बैशाख १, २०७३
गए राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौँका तीन प्राध्यापकसहित आठ जनाको मृत्यु भएको छ ।
विस्तृत
माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध हुन्छः दाहाल
बुधबार, बैशाख १, २०७३
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन्।
विस्तृत
स्वागत नयाँ वर्षलाई
बुधबार, बैशाख १, २०७३
आज १ वैशाख २०७३ । नयाँ वर्षको पहिलो दिन । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने सङ्क्रान्तिलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति भनिन्छ । यो नै विक्रम सम्बतको पहिलो दिन हो ।
विस्तृत
डोटी जिप दुर्घटनामा प्राध्यापक पन्तसहित ८ जनाको मृत्यु
बुधबार, बैशाख १, २०७३
डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्फ गइरहेको ना१ज ३२९४ नंको जिप गए राति ९ बजे जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
विस्तृत
२०७२ सालका ६२ घट्ना
मंगलबार, चैत्र ३०, २०७२
वि.स. २०७२ सालमा संविधानसभाबाट नयाँ संविधान पाएको नेपालले विनासकारी भूकम्प र भारतको अघोषित नाकाबन्दी झेल्नु पर्यो ।
विस्तृत
मधेशकेन्द्रित दललाई वार्तामा आउन प्रमको आग्रह
मंगलबार, चैत्र ३०, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्ट मधेशकेन्द्रित दलहरुलाई वार्तामा आउन आग्रह गरेका छन् ।
विस्तृत
नेपालमा कार्यरत चिकित्सकको संख्या ११ हजार
मंगलबार, चैत्र ३०, २०७२
नेपाल चिकित्सक संघले हाल नेपालमा कार्यरत चिकित्सकहरुको संख्या करिब ११ हजार रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।संघका अनुसार मुलकमा विशेषज्ञ चिकित्सकमा सबैभन्दा बढी ७६६ डेन्टल सर्जन र सबैभन्दा कम १ जना बाल मानसिक रोग चिकित्सक कार्यरत छन् ।
विस्तृत
पहिलो महिला प्रधानन्यायाधीशका चुनौति
मंगलबार, चैत्र ३०, २०७२
अबको १४ महिनासम्म प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व गर्ने सुशीला कार्कीका प्रमुख चुनौती हुन्:अदालतलाई उपयोग गरी आर्थिक लाभ लिने शक्ति केन्द्रको चंगुलबाट न्यायपालिकालाई जोगाउने ।संघीय ढाँचा अनुरुपमा अदालती संरचना निर्माण र तिनको व्यवस्थापन..
विस्तृत
खोटाङमा बस दुर्घटना,२४ को मृत्यु (१७ जनाको सनाखत)
मंगलबार, चैत्र ३०, २०७२
खोटाङको महादेवस्थान गाविसको बर्खेटारमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
मंगलबार, चैत्र ३०, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले आज, ३० चैतमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
विस्तृत
नेपाल एयरलायन्सको विमान दुर्घटनाबाट जोगियो
सोमबार, चैत्र २९, २०७२
नेपाल एयरलाइन्सको नाइन एन–एवियु कल साइनके विमान जुम्ला विमानस्थलबाट उडान भर्दै गर्दा दुर्घटना हुनबाट जोगिएको छ ।
विस्तृत
असईको लिखित परीक्षाको नतिजा प्रकाशित
सोमबार, चैत्र २९, २०७२
नेपाल प्रहरीमा असई (प्रहरी सहायक निरीक्षक) पदका लागि लोकसेवा आयोगले गत मंसीरमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।
विस्तृत
बढ्यो अनियमित खर्च: महालेखाको प्रतिवेदन
सोमबार, चैत्र २९, २०७२
महालेखा परीक्षकको कार्यालयले सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिल्ला विकास समितिले सार्वजनिक वित्तीय व्यवहारमा जिम्मेवारी र जवाफदेहीपन नदेखिएको औँल्याएको छ ।
विस्तृत
स्वास्थ्य सेवा नागरिकको पहुँच बाहिर: राष्ट्रपति
सोमबार, चैत्र २९, २०७२
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुग्न नसकेको भन्दै तत्काल सुधार गरिनुपर्ने बताएकी छन् ।
विस्तृत
संवेदनशील नाकामै कर्मचारी अभाव
सोमबार, चैत्र २९, २०७२
चीन जोड्ने तातोपानी नाका बन्द भएयता व्यस्त बनेको रसुवागढी नाकाको अध्यागमन कार्यालय काजमा खटिएका दुई कर्मचारीको भरमा चलिरहेको छ ।
विस्तृत
बस दुर्घटना हुँदा एकको मृत्यु ५५ जना घाइते
सोमबार, चैत्र २९, २०७२
महोत्तरीको सदरमुकाम जलेश्वरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।
विस्तृत
सम्झौताअघि निर्माण सुरु भएका घरलाई पनि अनुदान
सोमबार, चैत्र २९, २०७२
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सम्झौता हुनुअघि भूकम्प प्रतिरोधी घर निर्माण प्रारम्भ भएको अवस्थामा पनि अनुदान रकम उपलब्ध हुने भएको छ ।
विस्तृत
पूर्व राष्ट्रपति यादवले भने, ‘सेनाको संगठन ध्वस्त हुनबाट बचाए’
आइतबार, चैत्र २८, २०७२
पूर्व राष्ट्रपति रामवरण यादवले नेपाली सेनाकाे संगठन ध्वस्त हुनबाट अाफूले बचाएकाे बताएका छन् ।
विस्तृत
सुशीला कार्की प्रधानन्यायाधीश सिफारिस
आइतबार, चैत्र २८, २०७२
कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश२८ चैत साँझ बसेको परिषद बैठकले उनलाई सिफारिस गरेको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यालय आगामी ३० चैतमा सकिँदै छ । अब संसदीय सुनुवाई गरेपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशको नियुक्ति हुने छ ।
विस्तृत
नयाँ संरचना बनाएर मात्रै स्थानीय चुनावः पौडेल
आइतबार, चैत्र २८, २०७२
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ संरचना बनाउर मात्रै स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताएका छन् ।
विस्तृत
हरेक समितिमा एक तिहाई महिला नराख्ने दल खारेज
आइतबार, चैत्र २८, २०७२
राजनीतिक दलहरुले हरेक समितिमा एक तिहाई महिला सहभागी नगराए दल दर्ता खारेज हुने व्यवस्था निर्वाचन आयोगले तयार पारेको छ ।
विस्तृत
‘वनस्पति ऐनले समृद्धिमा योगदान दिनेछ’
आइतबार, चैत्र २८, २०७२
स्थापनाको ५६ औं वर्षका अवसरमा २९ चैतमा वनस्पति दिवस मनाइरहेको वनस्पति विभागका महानिर्देशक राजदेवप्रसाद यादव भन्छन्, “वनस्पति ऐनको अभावमा संरक्षणमै समस्या परिरहेको छ ।” नेपालमा पाइने वनस्पतिको विश्वव्यापी महत्व के कति छ ? नेपालमा फूल फुल्ने र नफुल्न..
विस्तृत
चन्द माओवादीद्वारा कार्यालय प्रमुखलाई कालोमोसो
आइतबार, चैत्र २८, २०७२
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले जाजरकोट जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिनियर जयराम श्रेष्ठलाई कालोमोसो दलेर जुत्ताको माला लगाईदिएका छन् ।
विस्तृत
अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल शुरु
आइतबार, चैत्र २८, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले समूहगत छलफल शुरु गरेका छन् ।
विस्तृत
« First
«
10
20
31
32
33
34
35
40
50
60
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस