Himalkhabar
शनिबार, जेठ ११, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बिस्केट जात्रामा एकको मृत्यु
आइतबार, चैत्र २८, २०७२
भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्केट जात्रामा रथले च्यापिएर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
विस्तृत
पार्टीको आन्तरिक एकता अहिलेको आवश्यकताः अध्यक्ष ओली
शनिबार, चैत्र २७, २०७२
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
विस्तृत
मधेशी र जनजातिले संयुक्त आन्दोलन गर्ने
शनिबार, चैत्र २७, २०७२
मधेशी मोर्चा र आदिवासी जनजाति पार्टीहरुले संयुक्त रुपमा राष्ट्रब्यापी आन्दोलन गर्ने भएका छन् ।
विस्तृत
अवको आन्दोलनले जनतालाई दुख दिदैनः महताे
शनिबार, चैत्र २७, २०७२
सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन जनतालाई दुख दिने भन्दा पनिं सरकारलाई दवाव सिर्जना गर्ने प्रकृतिको हुने बताएका छन् ।
विस्तृत
‘नयाँ वर्षदेखि दैनिक ५ घण्टा मात्रै लोडसेडिङ’
शनिबार, चैत्र २७, २०७२
उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्षसँगै लोडसेडिङ दैनिक ५ घण्टामा झर्ने बताएका छन् ।
विस्तृत
माग पूरा गराउन नाकाबन्दी गर्नुपर्दैनः उपप्रम थापा
शनिबार, चैत्र २७, २०७२
उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले व्यवस्था परिवर्तनका लागि अब फेरि पहिलाको जस्तै आन्दोलन नै गर्नु नपर्ने बताएका छन् ।
विस्तृत
एमाले केन्द्रीय कमिटी बैठक शुरु
शनिबार, चैत्र २७, २०७२
नेकपा एमालेको पोलिटब्युरोको बैठक नसकिए पनि पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक शुरु भएकाे छ ।
विस्तृत
बार अध्यक्षमा केसी निर्वाचित (सम्पूर्ण मतपरिणामसहित)
शुक्रबार, चैत्र २६, २०७२
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित भएका छन् ।
विस्तृत
एमालेका पूर्वसांसद यादव पूर्पक्षका लागि थुनामा
शुक्रबार, चैत्र २६, २०७२
जिल्ला अदालत धनुषाले एमालेका बैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
विस्तृत
दुई वर्षभित्र लोडसेडिङ मुक्त नेपालः उर्जामन्त्री रायमाझी
शुक्रबार, चैत्र २६, २०७२
उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले दुई वर्षभित्र लोडसेडिङ मुक्त नेपाल बन्ने बताएका छन् ।
विस्तृत
बार निर्वाचन: मतान्तर घट्यो (पछिल्लो मत परिणाम सहित)
शुक्रबार, चैत्र २६, २०७२
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको हालसम्मको मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता कायमै राखेको छ ।
विस्तृत
उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन
शुक्रबार, चैत्र २६, २०७२
मन्त्रिपरिषद्को आज, २६ चैतको बैठकले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरेको छ ।
विस्तृत
चारजना एआईजीमा बढुवा
शुक्रबार, चैत्र २६, २०७२
अवकाश पाइसकेका चार जना डिआइजीलाई सर्वोच्च अदालतको आदेशानुसार सरकारले एआईजीमा बढुवा गरेको छ।
विस्तृत
संसदीय कार्यसमितिः देउवा पक्षका १७, पौडेल पक्षका ४
शुक्रबार, चैत्र २६, २०७२
सात प्रदेशबाट एक/एक जना र बाँकी समावेशी संरचनाअनुसार भएको निर्वाचनमा देउवा पक्षका १७ उम्मेदवार विजयी भएका छन् भने पौडेल पक्षका चार जना मात्रै विजयी भए ।
विस्तृत
कांग्रेस संसदीय दल कार्यसमितिको नतिजा सार्वजनिक (मतपरिणामसहित)
शुक्रबार, चैत्र २६, २०७२
नेपाली कांग्रेसको संसदीय दल कार्य समितिको नतिजा सार्वजनिक भएको छ । विद्युतीय मेसिनबाट भएको मतदानको नतिजा निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
विस्तृत
आज पनि प्रधानन्यायाधीशको नाम सिफारिस भएन
शुक्रबार, चैत्र २६, २०७२
भावी प्रधानन्यायाधीश चयनका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
विस्तृत
कांग्रेस संसदीय दल कार्यसमितिको मतदान शुरु
शुक्रबार, चैत्र २६, २०७२
नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिका लागि निर्वाचन शुरु भएको छ ।
विस्तृत
एसएलसी दिने विद्यार्थी बसेको घरमा आगलागी
शुक्रबार, चैत्र २६, २०७२
म्याग्दीको दरवाङमा एसएलसी दिने ६६ विद्यार्थी बसेको घरमा आगलागी भएपछि विद्यार्थीका सबै पाठ्यसामाग्री नष्ट भएका छन् ।
विस्तृत
पोल र तार हेर्दै वित्यो चार वर्ष
शुक्रबार, चैत्र २६, २०७२
गाउँमा ठड्याइएका पोल र तानिएका तार हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ यहाँ विद्युतको सुविधा छ । तर, चार वर्षदेखि अर्घाखाँचीको सिद्धाराबासी भने यही पोल र तार हेरेर विस्मात मान्दै बस्नु परेको छ ।
विस्तृत
‘क्यामेराले चालकसँगै प्रहरीको निगरानी गर्छ’
शुक्रबार, चैत्र २६, २०७२
प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल भन्छन्, “छातीमा लगाइएको क्यामेराले चालकसँगै ट्राफिक प्रहरी पनि जवाफदेही हुनुपर्नेछ।”
विस्तृत
छिमेकी देशसँगको असमझदारी हल गर्न प्रधानमन्त्री चुकेः नेता नेपाल
बिहीबार, चैत्र २५, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देशसँगको असमझदारी हल गर्न चुकेको बताएका छन् ।
विस्तृत
दैनिक ३ घण्टा लोडसेडिङ घट्यो
बिहीबार, चैत्र २५, २०७२
नेपाल विद्युत प्राधिकरणले दैनिक ३ घण्टासम्म लोडसेडिङ घटाउने भएको छ ।
विस्तृत
बार निर्वाचन: केसीको अग्रता कायमै (पछिल्लो मत परिणाम सहित)
बिहीबार, चैत्र २५, २०७२
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको हालसम्मको मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता कायमै राखेको छ ।
विस्तृत
फिफा र्याङ्किङमा नेपाल ६ स्थान उक्लियो
बिहीबार, चैत्र २५, २०७२
विश्वफूटबलसंघ (फिफा) को श्रेणी निर्धारणा (र्याङ्किङ)मा नेपाल ६ स्थानमाथि उक्लेको छ ।
विस्तृत
आज पनि बनेन संसद नियमावली
बिहीबार, चैत्र २५, २०७२
व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली जारी गर्ने गरी बसेको नियमावली मस्यौदा समितिको बैठक स्थगित भएपछि आज पनि नियमावली जारी हुन सकेन ।
विस्तृत
« First
«
10
20
32
33
34
35
36
40
50
60
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next