Himalkhabar
शुक्रबार, माघ २५, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपाल हिन्दूराज्य हुनुपर्छः कांग्रेस नेता कोइराला
शनिबार, बैशाख ४, २०७३
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीयता र गणतन्त्र कार्यान्वयन गर्न ८५ प्रतिशत जनताको भावनाको सम्मान हुनुपर्ने बताएका छन् ।
विस्तृत
नेपाल ब्याटिङ गर्दै (लाइभ)
शनिबार, बैशाख ४, २०७३
नामिबियाले दिएकाे १९६ रनको चुनौती पछ्याउँदै नेपाले ब्याटिङ गरिरहेकाे छ ।
विस्तृत
नेपाल बलिङ गर्दै
शनिबार, बैशाख ४, २०७३
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा भइरहेको खेलमा नामिविया विरुद्ध नेपाल अहिले फिल्डिङ गरिरहेको छ ।
विस्तृत
नामिविया विरुद्ध नेपाल बलिङ गर्दै (लाइभ)
शनिबार, बैशाख ४, २०७३
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा भइरहेको खेलमा नामिविया विरुद्ध नेपाल अहिले फिल्डिङ गरिरहेको छ ।
विस्तृत
ओलीले भने, “कमजोरी भएको हुनसक्छ, सच्याएर जाने समय दिनुहोस्”
शुक्रबार, बैशाख ३, २०७३
पार्टीका बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्षले नै गुटबन्दी गरेको भन्दै तीव्र आलोचना गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले विगतका गल्तीहरु सच्याएर जाने प्रतिवद्धता जनाएका छन् ।
विस्तृत
जनकपुरमा रामनवमीको रौनक
शुक्रबार, बैशाख ३, २०७३
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज रामनवमी पर्वको रौनक छाएको छ ।
विस्तृत
एमाले केन्द्रीय कमिटीद्वारा मधेशी दललाई वार्तामा आउन आह्वान
शुक्रबार, बैशाख ३, २०७३
मधेशकेन्द्रित दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ ।
विस्तृत
क्रिकेट प्रशिक्षक टमटासँग अन्तर्वार्ता
शुक्रबार, बैशाख ३, २०७३
नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तरगत अति महत्वपूर्ण मानिएको नामिबियासँगको खेल जित्नेमा ढुक्क छन् ।
विस्तृत
सरकार र मोर्चालाई समझदारी गराउँछौंः कांग्रेस नेता रिजाल
शुक्रबार, बैशाख ३, २०७३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले मधेशी मोर्चा र सरकारलाई समझदारीमा ल्याउने भूमिका कांग्रेसले निर्वाह गर्ने बताएका छन् ।
विस्तृत
छुरा प्रहारबाट घाइते राजदूत शर्माको अवस्था सामान्य
शुक्रबार, बैशाख ३, २०७३
छुरा प्रहारबाट घाइते भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ ।
विस्तृत
‘सरकारले सहज अवसर गुमायो’
शुक्रबार, बैशाख ३, २०७३
संविधानको अन्तर्वस्तुप्रति असन्तुष्टि जनाउँदै ६ महीना लामो मधेश आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितका मधेश केन्द्रीत दलहरूले पुनः आन्दोलनको घोषणा गरेका छन् ।
विस्तृत
पार्टी अध्यक्ष ओलीलाई चरम गुटबन्दीको आरोप
शुक्रबार, बैशाख ३, २०७३
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले चरम गुटबन्दी गरेको आरोप लगाएका छन् ।
विस्तृत
सरकार बदल्ने खेलमा छैनः दाहाल
बिहीबार, बैशाख २, २०७३
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्नेगरी सरकार बदल्ने खेलमा नरहेको बताएका छन् ।
विस्तृत
आयोगले बेपत्तासम्बन्धी उजुरी लिन शुरु गर्यो
बिहीबार, बैशाख २, २०७३
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ७५ वटै जिल्लामा आजदेखि उजुरी लिन शुरु गरेको छ ।
विस्तृत
राष्ट्रिय आन्दोलनको तयारी गर्दै मोर्चा
बिहीबार, बैशाख २, २०७३
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनजातिसँग संयुक्त रुपमा राष्ट्रिय आन्दोलन गर्ने तयारी गरिरहेको छ ।
विस्तृत
सशस्त्र समूहका पूर्व कमाण्डर भन्छन, ‘यस्तो गल्ती कसैले नगरोस’
बिहीबार, बैशाख २, २०७३
माओवादी लडाकु हुँदै भूमिगत सशस्त्र समूहका कमाण्डर रहेका भाजु पटेल अहिले ती दिनप्रति पश्चाताप गर्दै गैससमा सहयोगीको काममा छन् ।
विस्तृत
कावा राजदूत शर्मामाथि कार्यकक्षमै छुरा प्रहार
बिहीबार, बैशाख २, २०७३
साउदी अरबको रियादस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदुत आनन्दप्रसाद शर्मा माथि उनको कार्यकक्षमै छुरा प्रहार भएको छ ।
विस्तृत
जापानी सांसदको चासो, ‘हामीले पठाएकाे सहयाेग भूकम्प पीडितले पाए ?’
बिहीबार, बैशाख २, २०७३
नेपालमा गत वर्ष गएको महाभूकम्पका लागि जापान सरकारसहित विभिन्न निकायले पठाएको रकमबारे जापानका सांसदहरुले चासो व्यक्त गरेका छन् ।
विस्तृत
तरुण दलको महाधिवेशन भदौमा
बिहीबार, बैशाख २, २०७३
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने भएको छ ।
विस्तृत
जिप दुर्घटनामा २१ घाइते
बिहीबार, बैशाख २, २०७३
दार्चुलाको सदरमुकाम खलङ्गास्थित बसपार्क नजिक यात्रुबाहक जिप दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् ।
विस्तृत
नयाँ वेबपोर्टल प्रमबाट उद्घाटन्
बिहीबार, बैशाख २, २०७३
सरकारी खरिदसम्बन्धी सम्पूर्ण सूचना सहज सम्प्रेषणका लागि नयाँ वेबसाइट शुरु भएको छ ।
विस्तृत
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड अलपत्र
बिहीबार, बैशाख २, २०७३
मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्डको ट्रयाक निर्माण कार्य शुरु भएको ६ बर्षसम्म पनि निर्माण कम्पनी र आयोजनाको लापरबाहीले अलपत्र छ ।
विस्तृत
किशोरीको उजुरीपछि विवाह रोकियो
बिहीबार, बैशाख २, २०७३
जाजरकोटकी एक किशोरीले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ ।
विस्तृत
एमाले बैठकमा समूहगत प्रस्तुति सकियो
बुधबार, बैशाख १, २०७३
नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलको प्रस्तुति सकिएको छ ।
विस्तृत
संविधान कार्यान्वयन गर्न प्रतिपक्ष चाँहिदैनः पूर्व सभामुख नेम्वाङ
बुधबार, बैशाख १, २०७३
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानबारे भइरहेको असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
31
32
33
34
40
50
60
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस