Himalkhabar
शनिबार, पौष २०, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सडक विस्तार: सत्ता निरंकुशतामा अंकुश
बिहीबार, चैत्र २५, २०७२
काठमाडौंका सडक फराकिलो पार्ने नाममा भएको 'गुण्डागर्दी शैली' लाई सर्वोच्चले गैरकानूनी घोषित गरिदिएको छ।
विस्तृत
कांग्रेस संसदीय दलमा उम्मेदवारी दर्ता सम्पन्न, शाह निर्विरोध
बिहीबार, चैत्र २५, २०७२
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको २६ चैतमा हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ ।
विस्तृत
नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
बिहीबार, चैत्र २५, २०७२
काठमाडौंमा बैशाखमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
विस्तृत
आगलागीबाट एक करोडभन्दा बढी क्षति
बिहीबार, चैत्र २५, २०७२
नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाअन्तर्गतको विद्युत् सप्लाई गृहमा आगलागी हुँदा करिब रु एक करोडभन्दा बढीको क्षति भएको छ ।
विस्तृत
बार निर्वाचनः मतगणना जारी (अपडेट)
बुधबार, चैत्र २४, २०७२
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको २४ चैतसम्मको मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता कायमै राखेको छ ।
विस्तृत
देउवालाई भारतीय विदेशमन्त्रीको बधाई
बुधबार, चैत्र २४, २०७२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेका संसदीय दलको नेतामा निर्वाचित भएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बधाई दिएकी छन् ।
विस्तृत
सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकार निलम्बित सांसद साह
बुधबार, चैत्र २४, २०७२
जनकपुर प्रहरीले जनकपुरका सञ्चार उद्यमी अरूण सिंघानिया हत्याका मुख्य योजनाकार निलम्बित सांसद एवम् सदभावना पार्टीका उपाध्यक्ष सञ्जयकुमार साह रहेको तथ्य सार्वजनिक गरेको छ ।
विस्तृत
नेपालमा मधुमेहका रोगी बढ्दै
बुधबार, चैत्र २४, २०७२
नेपालमा नसर्ने रोगबाट हुने मृत्युमध्ये मधुमेहका कारण ४० प्रतिशत मानिसहरुको ज्यान जाने गरेको छ ।
विस्तृत
मेरो काँधमा थप जिम्मेवारी आएको छः सभापति देउवा
बुधबार, चैत्र २४, २०७२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएपछि आफ्नो काँधमा थप जिम्मेवारी आएको बताएका छन् ।
विस्तृत
नेका संसदीय दलको नेतामा देउवा निर्वाचित
बुधबार, चैत्र २४, २०७२
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा निर्वाचित भएका छन् । कुल खसेको २०६ मतमध्ये शेरबहादुर देउवाले १३९ र रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरे ।
विस्तृत
कांग्रेसः संसदीय दलको निर्वाचन सम्पन्न, सुरेन्द्र चौधरीले पनि मत दिए
बुधबार, चैत्र २४, २०७२
नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।
विस्तृत
अब नाकाबन्दी हुँदैन, राजमार्ग अवरुद्ध हुनसक्छः महतो
बुधबार, चैत्र २४, २०७२
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैशाखबाट मधेशमा आन्दोलन पुनः शुरु गरिए पनि सीमा नाकामा धर्नाको कार्यक्रम नहुने बताएका छन् ।
विस्तृत
३४ नगरपालिका थप्ने प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता
बुधबार, चैत्र २४, २०७२
मन्त्रिपरिषद्ले थप नयाँ नगरपालिका घोषणा गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई फर्काइदिएको छ ।
विस्तृत
कांग्रेस सरकारमा जाँदैनः सिटौला
बुधबार, चैत्र २४, २०७२
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस सरकारमा जाने कुरा हल्ला मात्र भएको बताएका छन् ।
विस्तृत
अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल
बुधबार, चैत्र २४, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि पार्टी पोलिट्ब्यूरो सदस्यहरुले आजबाट छलफल गर्दैछ ।
विस्तृत
सिंघानिया हत्यामा पनि निलम्बित सांसद साहको संलग्नता
बुधबार, चैत्र २४, २०७२
जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा निलम्बित सांसद एवम् सदभावना पार्टी उपाध्यक्ष सञ्जय साहको संलग्नता रहेको धनुषा प्रहरीले जनाएको छ ।
विस्तृत
जाजरकोटः झाडापखाला प्रमावित क्षेत्रमा औषधिको अभाव
बुधबार, चैत्र २४, २०७२
जाजरकोटको दसेरा–३ स्थित जनप्रिय उच्च माविमा एसएलसी परीक्षा दिन आएका शिक्षक, विद्यार्थी र स्थानीयलाई झाडावान्ताको सङ्क्रमण देखिएपछि उपचार कार्य जारी छ ।
विस्तृत
१७ नक्कली डाक्टर काउन्सिलद्वारा निलम्बित
मंगलबार, चैत्र २३, २०७२
नेपाल मेडिकल काउन्सिलले नक्कली प्रमाणपत्रधारी १७ डाक्टरको दर्ता निलम्बन गरेको छ ।
विस्तृत
बार निर्वाचनः प्रजातान्त्रिक समूह अगाडि (अपडेट)
मंगलबार, चैत्र २३, २०७२
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको जारी मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता लिएको छ ।
विस्तृत
सरकारले राम्रो गर्न सकेनः अध्यक्ष चन्द
मंगलबार, चैत्र २३, २०७२
राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सरकारले राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
विस्तृत
नेपालको संविधानमा पूर्ण समर्थन छः ईयू राजदूत
मंगलबार, चैत्र २३, २०७२
परराष्ट्रमन्त्री कमल थापा र युरोपियन युनियन (ईयू) का राजदूतहरुबीच भेटवार्ता भएको छ ।
विस्तृत
विवाद मिलाउन एमालेले कार्यदल बनायो
मंगलबार, चैत्र २३, २०७२
नेकपा एमालेले केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटी सदस्य मनोनयनको विवाद मिलाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
विस्तृत
दलको नेतामा देउवा र पौडेलको उम्मेदवारी
मंगलबार, चैत्र २३, २०७२
नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलका नेतामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
विस्तृत
फुजेल घटनाका साक्षीलाई निर्धक्क बयान दिन आग्रह
मंगलबार, चैत्र २३, २०७२
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्रको तयारी भइरहेका बेला अधिकारकर्मीले निर्धक्कसँग घटनाको बयान दिन साक्षीलाई आग्रह गरेका छन् ।
विस्तृत
बार एसोसियसनको मत गणना आठ केन्द्रमा
मंगलबार, चैत्र २३, २०७२
नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको मतगणना सुरु भएको छ ।
विस्तृत
« First
«
10
20
30
33
34
35
36
37
40
50
60
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस