Himalkhabar
मंगलबार, जेठ ७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
टीम नेपालको विजयी सुत्र
मंगलबार, फाल्गुण ४, २०७२
बंगबन्धु कप जिते यता हाम्रो ‘आक्रमण रणनीति’ बदिलएको छ । .... खेलाडी छनौटमा प्रशिक्षकले यसअघि जस्तो एन्फा नेतृत्वको अनावश्यक हस्तक्षेप सहनु परेको छैन ।
विस्तृत
जनताको खर्चमा धरहरा निर्माण गरिनेः प्रधानमन्त्री
मंगलबार, फाल्गुण ४, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको धरहराको निर्माण जनताकै लगानीमा गर्ने घोषणा गरेका छन् ।
विस्तृत
आन्दोलन अवधिभरको कर र जरिवाना नलेऊः मोर्चा
मंगलबार, फाल्गुण ४, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूले गरेको आमहडताल अवधिभरको सवारी कर मिनाहा गर्न माग गर्दै वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यलयमा धर्ना दिएको छ ।
विस्तृत
भारत जानु अगावै समिति गठन हुन्छः प्रम ओली
मंगलबार, फाल्गुण ४, २०७२
प्रधानमन्त्री केपी ओलीले आफू भारत भ्रमणमा जानुअघि नै प्रदेशहरुको सीमाकंन विवाद समाधानका लागि राजनीतिक समिति गठन हुने बताएका छन् ।
विस्तृत
आन्दोलन जारी राख्ने तमलोपाको निर्णय
मंगलबार, फाल्गुण ४, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीले मधेशमा आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
विस्तृत
प्रधामन्त्रीकाे भारत भ्रमणः सम्बन्ध सुधारमा सीमित
मंगलबार, फाल्गुण ४, २०७२
भारतीय चाहना विपरीत संविधान जारी भएपछि नाकाबन्दीकै तहसम्म पुग्ने गरी चिसिएको नेपाल–भारत सम्बन्ध सुधारमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनेछ।
विस्तृत
अखिलमा नेतृत्व चुन्न मतदान हुँदै
मंगलबार, फाल्गुण ४, २०७२
अनेरास्ववियुको २२औं महाधिवेशन निर्धारित समय भन्दा ३ दिन ढिलोगरी आज मतदान हुँदैछ ।
विस्तृत
भारतलाई पराजित गर्दै नेपाल तेस्राे पटक साग च्याम्पियन
सोमबार, फाल्गुण ३, २०७२
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले भारतलाई पराजित गर्दै तेस्राे पटक साग च्याम्पियन बनेकाे छ ।
विस्तृत
कांग्रेसमा महाधिवेशनमा ३१८१ प्रतिनिधि
सोमबार, फाल्गुण ३, २०७२
नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ ।
विस्तृत
तमलोपाको केन्द्रीय बैठक बारामा
सोमबार, फाल्गुण ३, २०७२
तराई मधेश लोकतान्त्रिक पार्टी केन्द्रीय कार्य समितिको बैठक बाराको प्रसौनि–९, स्थित नौतनमा शुरु भएको छ ।
विस्तृत
हप्तादिनभित्रै सहज रुपमा इन्धन पाइने
सोमबार, फाल्गुण ३, २०७२
नेपाल आयल निगमले उपभोक्ताको माग बमोजिम पेट्रोलियम पदार्थ वितरणलाई प्रभावकारी बनाउने भएको छ ।
विस्तृत
भारतबाट फर्केको एक महीनाभित्रै चीन भ्रमणः प्रधानमन्त्री ओली
सोमबार, फाल्गुण ३, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबाट फर्केको एक महीनाभित्रै चीन भ्रमणमा जाने बताएका छन् ।
विस्तृत
फूपू ल्हामु खत्रीले जितिन नेपालका लागि दोस्रो स्वर्ण
सोमबार, फाल्गुण ३, २०७२
भारतमा जारी दक्षिण एसिया खेलकुद (साग)मा नेपालले दोस्रो स्वण पदक जितेको छ । फूपू ल्हामु खत्रीले ३ फागुनमा जुडोमा स्वर्ण जितेकी हुन ।
विस्तृत
‘माल्दिभ्ससँगको गल्ती नदोहोर्याए फाइनल जित्छौं’
सोमबार, फाल्गुण ३, २०७२
नेपाली टीमले सेमिफाइलनमा माल्दिभ्ससँग जसरी ‘कमब्याक’ गर्यो, त्यो हेर्दा हामी उपाधि जित्न सक्षम छौं । खेल सकिन केही मिनेट बाँकी छँदा ३–२ गोल अन्तरले पछि परेको अवस्थामा नतिजा उल्ट्याउन सक्नु चमत्कार जत्तिकै हो ।
विस्तृत
कांग्रेस कालीकोटमा बम निर्वाचित
सोमबार, फाल्गुण ३, २०७२
नेपाली कांग्रेस कालीकोट जिल्लाको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हर्षबहादुर बम निर्वाचित भएका छन् ।
विस्तृत
आज नेपाल–भारतबीच फुटबलका दुई फाइनल
आइतबार, फाल्गुण २, २०७२
बाह्रौ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् ।
विस्तृत
सुशीललाई दुई रुपैयाँमा ट्युशन पढाउँथे: गुरु केशर
आइतबार, फाल्गुण २, २०७२
कोईरालाले पछिल्लो भेटमा मानन्धरलाई ‘तपाइँलाई के चाहिएको छ ?’ भनेर सोधेका रहेछन् । ‘प्रधानमन्त्री बन्नु र देशलाई सम्बिधान दिनु,’ मानन्धरको जवाफ रहेछ ।
विस्तृत
कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा
आइतबार, फाल्गुण २, २०७२
नेपाली कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।
विस्तृत
रेडियो स्पेक्ट्रम पनि झोलामा
शनिबार, फाल्गुण १, २०७२
उपयोग नगरी ओगटेर राख्ने राष्ट्रिय सम्पत्तिमा रेडियो स्पेक्ट्रम थपिएको छ।
विस्तृत
जोगिएको ब्राण्ड ‘नेपाल ल क्याम्पस’
शनिबार, फाल्गुण १, २०७२
देशलाई न्याय र कानून क्षेत्रमा उत्कृष्ट जनशक्ति दिएको नेपाल ल क्याम्पस आफ्नो 'ब्राण्ड भ्यालू' जोगाउन सफल छ।
विस्तृत
‘जीका’बाट नेपाल कति टाढा?
शनिबार, फाल्गुण १, २०७२
विश्वका २१ देशमा देखिएको जीका भाइरसको महामारीविरुद्ध लड्न सरकारसँग पूर्वतयारी छैन।
विस्तृत
राष्ट्रपतिद्वारा वसन्तश्रवण
शनिबार, फाल्गुण १, २०७२
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ८ः४७ बजेको शुभसाइतमा वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरेकी छन् ।
विस्तृत
फेरि मिल्यो मधेशी मोर्चा
शुक्रबार, माघ २९, २०७२
३१ साउनदेखि छुट्टा–छुट्टै आन्दोलन गर्दै आएको दुई मधेशी मोर्चाबीच एकता भएको छ ।
विस्तृत
धनुषा कांग्रेस नेता राइनमाथि गोली चलाउने विरुद्ध मुद्दा
शुक्रबार, माघ २९, २०७२
धनुषा जिल्लाको वीरेन्द्र बजारमा नेपाली कांग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनामा पक्राउ गरिएका दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ ।
विस्तृत
युगकै महत्वपूर्ण खोज: गुरुत्वाकर्षण तरंगको पुष्टि, सही थिए आइन्सटाइन
शुक्रबार, माघ २९, २०७२
अमेरिकी वैज्ञानिकहरुले गुरुत्वाकर्षण तरंग पत्ता लगाएका छन् । यसलाई युगकै महत्वपूर्ण खोजमध्ये एक मानिएको छ ।आजभन्दा १.३ अर्ब वर्षअघि दुई ‘ब्ल्याक होल’ घुम्दै एक अर्काको नजिक पुगे र आपसमा मिसिए । त्यसबेला निसृत भएको गुरुत्वाकर्षण तरंग भर्खरै अमेरिकी वैज्ञा..
विस्तृत
« First
«
10
20
30
49
50
51
52
53
60
70
80
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next