Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
२५ जिल्लामा कांग्रेस सभापति छानिए
शुक्रबार, माघ २९, २०७२
नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि २५ माघमा भएको जिल्ला अधिवेशनबाट २५ जिल्ला सभापति निर्वाचित भएका छन् ।
विस्तृत
अमलेगञ्ज डिपो प्रमुख भन्छन्, ‘रक्सौल नाकाबाट इन्धन सहज आपूर्ती हुन अझै १२ दिन लाग्छ’
शुक्रबार, माघ २९, २०७२
वीरगञ्ज–रक्सौल नाकास्थित मितेरी पुलमा रहेको अवरोध हटेपछि आपूर्ती हुन थालेपनि सामान्य अवस्थमा आउन १०÷१२ दिन लाग्ने अमलेखगञ्ज क्षेत्रीय डिपोले जनाएको छ ।
विस्तृत
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बनाइने
शुक्रबार, माघ २९, २०७२
प्रमुख तीन दल र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवासमा भएको वार्ताले सीमाकंन विवाद टुंग्याउने राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ ।
विस्तृत
दुर्घटनामा कांग्रेस क्षेत्रीय सदस्यको मृत्यु
शुक्रबार, माघ २९, २०७२
काँग्रेस इलामका क्षेत्रीय सदस्य महेश कार्कीको मेचीराजमार्गअन्तर्गत इलामको बरबोटेमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठक: प्रमको भारत भ्रमण फागुन ७ देखि
बिहीबार, माघ २८, २०७२
मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी ७ फागुनदेखि हुने भारतको औपचारिक भ्रमणलाई स्वीकृत गरेको छ ।
विस्तृत
कपिलवस्तुमा गोली हानी व्यवसायीको हत्या
बिहीबार, माघ २८, २०७२
कपिलवस्तुको बाणगंगा–१० मा गोली प्रहारबाट होटेल व्यवसायी राजेश सेनको हत्या भएको छ ।
विस्तृत
ज्यान लिने डाक्टरलाई कारवाही गर्न सिफारिस
बिहीबार, माघ २८, २०७२
नेपाल मेडिकल काउन्सिलले दिलिपकुमार यादवलाई ३ वर्ष कैद र ३ हजार जरिवाना माग गर्दै मुद्दा चलाउने निर्णय गरेको छ ।
विस्तृत
विवादास्पद र नेपाललाई नोक्सान पुग्ने सम्झौता गर्दिनः प्रधानमन्त्री ओली
बिहीबार, माघ २८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा कुनै विवादास्पद र देशलाई अहित गर्ने सम्झौता नगर्ने बताएका छन् ।
विस्तृत
कोइरालाले भनेको ‘ए बुझें’ अपव्याख्या भयोः डा. योगी
बिहीबार, माघ २८, २०७२
नेपाली कांग्रेसका दिवंगत सभापति एवम पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले कोइरालालाई अन्तिम समयमा इन्जेक्सन दिंदा उनले ‘ए बुझें’ भनेको तर, त्यसको अपब्याख्या गरिएको बताएका छन् ।
विस्तृत
नेपाल नामिबियासँग १५ रनले पराजित
बिहीबार, माघ २८, २०७२
यु–१९ समूहको विश्वकप क्रिकेट प्रतियोगितामा नामिबियासँग नेपाल १५ रनले पराजित भएको छ ।
विस्तृत
विद्यालयमा पुनः संस्कृत भाषा अध्यापन गराइँदै
बिहीबार, माघ २८, २०७२
निजी विद्यालयहरुले संस्कृत पढाउने इच्छा देखाएपछि पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक छाप्ने अभियान शुरु भएको छ ।
विस्तृत
संसदबाट शोक प्रस्ताव पारित
बिहीबार, माघ २८, २०७२
व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता स्वर्गीय सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
विस्तृत
नेपाल प्रहरी: नीति नहुँदाको बेथिति
बिहीबार, माघ २८, २०७२
वृत्तिविकास योजनाको अभावले नेपाल प्रहरीभित्र एकातिर निराशा बढाएको छ भने अर्कोतिर नेतृत्व विकासको बाटो अवरुद्ध पारेको छ।
विस्तृत
निजामती प्रशासनलाई सङ्घीय स्वरुप दिने तयारी
बिहीबार, माघ २८, २०७२
मुलुक सङ्घीय प्रणालीमा गएलगत्तै निजामती प्रशासनलाई पनि सङ्घीय स्वरुप दिने तयारी अब अन्तिम चरणमा पुगेको छ ।
विस्तृत
नेता कोइरालाको अन्तिम विदाई, भतिजाले दिए दागबत्ति
बुधबार, माघ २७, २०७२
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
विस्तृत
भुटानका गृहमन्त्रीद्वारा कोइरालाप्रति श्रद्धाञ्जलि
बुधबार, माघ २७, २०७२
नेता सुशील कोइरालाको पार्थिव शरीरमा भुटानका गृह तथा संस्कृति मन्त्री दावा ग्याल्तसेनले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
विस्तृत
अन्तर्राष्ट्रिय समुदायद्वारा शोक व्यक्त
बुधबार, माघ २७, २०७२
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल, जापान र अमेरिकाले शोक व्यक्त गरेका छन् ।
विस्तृत
कोइरालाको निधनबाट दक्षिण एशियामा क्षति: शेख हसिना
बुधबार, माघ २७, २०७२
बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनबाट समग्र दक्षिण एशियामा अपूरणीय क्षति पुगेको भन्दै शोक ब्यक्त गरेकी छन् ।
विस्तृत
दुई पक्षीय असमझदारी हटेको छः मन्त्री पौडेल
बुधबार, माघ २७, २०७२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल र भारतबीचको द्विपक्षीय असमझदारी हटाउन आफ्नो भ्रमण सफल रहेको दाबी गरेका छन् ।
विस्तृत
नेता कोइरालालाई श्रद्धाञ्जलि दिन बिहानैदेखि घुइँचो
बुधबार, माघ २७, २०७२
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन आज, २७ माघ बिहानैदेखि दशरथ रङ्गशालामा घुइँचो लागेको छ ।
विस्तृत
प्रधानमन्त्री ओलीसँग स्वराजको भेट
मंगलबार, माघ २६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
विस्तृत
नेता कोइरालाको निधनको खबरले चीन स्तब्ध
मंगलबार, माघ २६, २०७२
चीनले नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएको छ ।
विस्तृत
आचार्य बोल्न सकेका छैनन, शल्यक्रियाबारे केही दिनमा टुङ्गो लाग्ने
मंगलबार, माघ २६, २०७२
मस्तिष्क घात भएपछि काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका कांग्रेस नेता नरहरी आचार्यको होस खुले पनि उनी बोल्न नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विस्तृत
स्वराजले दिइन श्रद्धाञ्जलि
मंगलबार, माघ २६, २०७२
आजै नयाँ दिल्लीबाट काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कांग्रेस सभापति एवम् पूर्वंप्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।
विस्तृत
कोइरालाको निधनले गम्भीर र स्तब्ध बनाएको छ: दाहाल
मंगलबार, माघ २६, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनले आफ्नो पार्टी र व्यक्तिगत रुपमा आफूलाई गम्भीर र स्तब्ध बनाएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
50
51
52
53
54
60
70
80
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next