Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने, कांग्रेस महाधिवेशन नसर्ने
मंगलबार, माघ २६, २०७२
सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
विस्तृत
एम्बुलेन्स समयमा आईपुगेनः कोइरालाका चिकित्सक डा. योगी
मंगलबार, माघ २६, २०७२
एम्बुलेन्स समयमा नआएपछि सुशील कोइरालालाई अन्तिम समयमा अस्पताल पुर्याउन नसकिएको उनको उपचारमा संलग्न चिकित्सक डा करबिरनाथ योगीले बताएका छन् ।
विस्तृत
कोइरालाको अन्त्येष्टी भोलि गरिने
मंगलबार, माघ २६, २०७२
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टी भोलि २७ माघ दिउँसो गरिने भएको छ ।
विस्तृत
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन
मंगलबार, माघ २६, २०७२
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति १२ः५० बजे निधन भएको छ ।
विस्तृत
कोइराला देशभक्त राजनीतिज्ञ: प्रधानमन्त्री
मंगलबार, माघ २६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व रहेको बताएका छन् ।
विस्तृत
कोइरालाको निधनमा भारतीय प्रधानमन्त्रीको समवेदना
मंगलबार, माघ २६, २०७२
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताएका छन् ।
विस्तृत
कांग्रेस नेता नरहरी आचार्य अस्वस्थ्य
मंगलबार, माघ २६, २०७२
पार्टी सभापति सुशील कोइरालाको निधन भएलगत्तै कोइराला निवास महाराजगञ्ज पुगेका कांग्रेस नेता नरहरी आचार्यको स्वास्थ्य अवस्था असहज भएको छ ।
विस्तृत
कोइरालाको पार्थिव शरीर पार्टी कार्यालय लगियो
मंगलबार, माघ २६, २०७२
गएराति निधन भएका कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीर श्रद्धान्जलिका लागि पार्टी मूख्यालाय सानेपा लगिएको छ ।
विस्तृत
कांग्रेस महाधिवेशनका सवै कार्यक्रम स्थगित, केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
मंगलबार, माघ २६, २०७२
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएपछि पार्टीको आसन्न १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिने भएकाे छ ।
विस्तृत
नेतृत्वकै कारण कांग्रेसले धेरै अवसर गुमायोः देउवा
सोमबार, माघ २५, २०७२
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्वको असफलताले महत्वपूर्ण राजनीतिक अवसरहरु गुमाउनुपरेको बताएका छन् ।
विस्तृत
नाकाबन्दी र आमहड्ताल स्थगित गर्ने मोर्चाको निर्णय
सोमबार, माघ २५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दी, आमहड्ताल र सरकारी कार्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।मोर्चाले आन्दोलनलाई सशक्त र निर्णायक बनाउन काठमाडौंसहित देशका अन्य ठाउँमा समेत आन्दोलन चर्काउने निर्णय गरेको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र..
विस्तृत
सुत्केरी सेवा लिनेको संख्यामा कमी
सोमबार, माघ २५, २०७२
अघिल्लो वर्षको तुलनामा यो वर्ष अस्पतालबाट सुत्केरी सेवा लिनेको संख्यामा कमी आएको छ ।
विस्तृत
सिन्धुपाल्चोकमा न्यानो राहत (तस्वीरहरु)
सोमबार, माघ २५, २०७२
एक महिनाअघिको हिमाल खबरपत्रिकामा हिउँदे ठिहीमा तपतप शीत चुहिने टहरामा बाँचिरहेका भूकम्पपीडितबारे समाचार प्रकाशित भएपछि सिन्धुपलाञ्चोक, कालिका–३, कल्लेरीका पीडितहरूलाई २४ माघमा न्यानो लुगा वितरण गरिएको छ ।
विस्तृत
६ महीनापछि सप्तरीमा राजमार्ग खुल्यो
सोमबार, माघ २५, २०७२
मधेशी मोर्चाको आन्दोलनका कारण अवरुद्ध सप्तरीका यातायात झण्डै ६ महीनापछि सञ्चालनमा आएको छ ।
विस्तृत
राजेन्द्र महतोलाई मोर्चाले कार्बाही गर्ने
सोमबार, माघ २५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कार्बाही गर्ने भएको छ ।आन्दोलनलाई कमजोर बनाउने र गैरजिम्मेवार अभिव्यक्ति दिएकाले उनीमाथि कार्बाही गरिन लागेको एक नेताले बताए । उनका अनुसार आधिकारिक निर्णय बिना नै रक्सौल नाका ख..
विस्तृत
सागमा नेपाललाई पहिलो स्वर्ण
सोमबार, माघ २५, २०७२
भारतमा जारी १२औं सागमा नेपाललाई निमा घर्तीमगरले पहिलो स्वर्ण पदक पदक दिलाएकी छन् ।
विस्तृत
कांग्रेसको जिल्ला अधिवेशन हुँदै
सोमबार, माघ २५, २०७२
१३औं महाधिवेशनको सम्मुखमा उभिएको नेपाली कांग्रेसले आज देशभर जिल्ला अधिवेशन गर्दैछ ।
विस्तृत
नक्कली प्रमाणपत्र पेश गर्ने अर्का ‘डाक्टर’ पक्राउ
आइतबार, माघ २४, २०७२
नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन् गरेका १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको भोलिपल्ट प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
विस्तृत
काठमाडौँ कांग्रेसमा प्रधानको उम्मेदवारी
आइतबार, माघ २४, २०७२
नेपाली कांग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले काठमाडौँ कांग्रेसको सभापति पदमा पुनः उम्मेदवारी दिने भएका छन् ।
विस्तृत
नेपालद्वारा भूटान ५–० ले पराजित
आइतबार, माघ २४, २०७२
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ ।
विस्तृत
सत्य निरुपण तथा मेलमिलाप आयोगको अन्तरिम प्रतिवेदन
आइतबार, माघ २४, २०७२
सत्य निरुपण तथा मेलमिलाप आयोगले हालसम्म गरेको काम कारबाहीको विवरण, आयोगका चुनौती तथा भावी कार्ययोजनासहितको अन्तरिम प्रतिवेदन सरकारलाई आज बुझाएको छ ।
विस्तृत
ओलीले एक्लौटी सरकार चलाएको माधव नेपालको आरोप
आइतबार, माघ २४, २०७२
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटी रुपमा सरकार चलाएको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आरोप लगाएका छन् ।
विस्तृत
गैँडा संरक्षण: तेस्रो शून्य चोरी सिकार वर्ष
आइतबार, माघ २४, २०७२
सन् २०१५ मा कुनै पनि गैँडा चोरी शिकारबाट नमारिएको खुशियालीमा आज चितवनमा ‘शून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ ।
विस्तृत
साग फुटबलः नेपाली महिला टोलीको दोस्रो जित
आइतबार, माघ २४, २०७२
दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला फुटबल टीमले माल्दिभ्सलाई पराजित गरेको छ ।
विस्तृत
स्थिर सरकार नहुँदा गरिबी बढ्यो: उपप्रम केसी
आइतबार, माघ २४, २०७२
उपप्रधानमन्त्री चित्रबहादुर केसीले भूकम्प र नाकाबन्दीले गरिबको सङ्ख्या बढाएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
51
52
53
54
55
60
70
80
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next