Himalkhabar
बुधबार, जेठ ८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नक्कली प्रमाणपत्र लिएका १२ जना ‘डाक्टर’ पक्राउ
शनिबार, माघ २३, २०७२
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न तहमा नक्कल प्रमाणपत्र बनाएका १२ जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
नाका बन्द गराउन पुगेका मोर्चाका नेतालाई भारतीयले लखेटे
शनिबार, माघ २३, २०७२
१३५ दिनपछि खुलेको वीरगञ्ज–रक्सौल नाका बन्द गराउन पुगेका मधेशी मोर्चाका नेता–कार्यकर्तालाई भारतीय व्यापारीले प्रतिकार गरेपछि नाका सुचारु नै छ ।
विस्तृत
माइक्रोबस दुर्घटनामा आठको मृत्यु
शनिबार, माघ २३, २०७२
काठमाडौँबाट अपराह्न १ बजे त्रिशूली बजार जाँदै गरेको माइक्रोबस आठ जना यात्रुको मृत्यु भएको छ ।
विस्तृत
धनुषामा थप दुई जनामाथि गोली प्रहार
शनिबार, माघ २३, २०७२
गए राति कांग्रेस क्षेत्रीय नेता राजेन्द्रप्रसाद यादवको हत्या भएको १२ घण्टा वित्न नपाउँदै धनुषामा थप दुई जनामाथि गोली प्रहार भएको छ ।
विस्तृत
धनुषाका कांग्रेस नेता यादवको हत्या
शनिबार, माघ २३, २०७२
धनुषाको बालबाखरमा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली हानी हत्या भएको छ ।
विस्तृत
भूकम्प जाँदा भाग्ने क्रममा १० जना भारतीय घाइते
शुक्रबार, माघ २२, २०७२
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महशुस भएपछि भाग्ने क्रममा काठमाडौंको अनामनगरमा १० जना भारतीय घाइते भएका छन् ।
विस्तृत
नाकाबन्दी खुलेकै दिन ८८ लाख राजश्व संकलन
शुक्रबार, माघ २२, २०७२
१३४ दिनपछि वीरगञ्ज–रक्सौल नाका सुचारु भएसँगै वीरगञ्ज र रक्सौलका समेत स्थानीय र व्यापारीहरु खुशी भएका छन् ।
विस्तृत
सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प
शुक्रबार, माघ २२, २०७२
२२ माघ राति १०ः०५ बजे सिन्धुपाल्चोक केन्द्र भएको ५.५ म्याग्निच्यूडको भूकम्प गएको छ ।
विस्तृत
पूर्वमन्त्री चटौत महाधिवेशन प्रतिनिधिमा पराजित
शुक्रबार, माघ २२, २०७२
पूर्वमन्त्री तारिणीदत्त चटौत नेपाली कांग्रेसको महावेशन प्रतिनीधिमा पराजित भएका छन् ।
विस्तृत
वीरगञ्ज रक्सौल नाकाबाट ठूला गाडी आउन थाले, फेरि बन्द गराउने प्रयास
शुक्रबार, माघ २२, २०७२
भारतीय नाकाबन्दीको १३५ औं दिनमा रक्सौल–वीरगञ्ज नाका हुँदै मालवाहक कन्टेनर र ट्यांकर नेपाल भित्रिएका छन् ।
विस्तृत
आफूले बोलेका कुरा प्रति जवाफदेही छुः प्रम ओली
शुक्रबार, माघ २२, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेको दिन प्रश्न सोध्ने ठाउँ नहुने गरी काम गरिने दाबी गरेका छन् ।
विस्तृत
तस्करी रोक्न वीरगन्ज नाका खुल्नुपर्छ: महतो
शुक्रबार, माघ २२, २०७२
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्य नाका खोलेर वीरगन्ज मात्र बन्द गर्दा तस्करी र कालाबजारिया बढेकाले छिटो नाका सहज बनाइनुपर्ने बताएका छन् ।
विस्तृत
नेपाल बांग्लादेशद्वारा ६ विकेटले पराजित
शुक्रबार, माघ २२, २०७२
बांग्लादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा बांग्लादेशले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।
विस्तृत
अख्तियार आयुक्त बरालको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन
शुक्रबार, माघ २२, २०७२
आफूले सपथ ग्रहण गरेको मितिदेखि पदावधि गणना गर्नुपर्ने मागसहित सर्वोच्च गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
विस्तृत
साग फुटबल: नेपालद्वारा बांग्लादेश पराजित
शुक्रबार, माघ २२, २०७२
भारतमा आजदेखि शुरु भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।
विस्तृत
कांग्रेस क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन हुँदै
शुक्रबार, माघ २२, २०७२
नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनको तयारीका लागि आज क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ ।
विस्तृत
वीरगञ्ज रक्सौल नाकाबाट कन्टेनर भित्रिन थाले
शुक्रबार, माघ २२, २०७२
वीरगञ्ज रक्सौल नाकामा धर्नाकारीले राखेको अवरोध व्यापारीले हटाएपछि अहिले ठूला मालवाहक कन्टेनर नेपालतर्फ भित्रिइरहेका छन् ।
विस्तृत
पुनरावेदनका न्यायाधीशहरुको काज मिलान र सरुवा
शुक्रबार, माघ २२, २०७२
न्याय परिषद्ले पुनरावेदन अदालतका तीन मुख्य न्यायाधीश र २८ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
विस्तृत
वीरगञ्ज–रक्सौल नाका ब्यापारीहरुले खोले
शुक्रबार, माघ २२, २०७२
वीरगञ्ज–रक्सौल नाकाका धर्नाकारीलाई हटाएर स्थानीय व्यापारीले नाका सुचारु गराएका छन् । ब्यापारीले सीमास्थित मितेरी पुलमा धर्नाकारीले राखेका टेन्ट हटाएर जलाइदिएका छन् ।
विस्तृत
आक्रमण र तोडफोड बन्द गर्न मधेशी मोर्चालाई आग्रह
बिहीबार, माघ २१, २०७२
राष्ट्रिय मानवअधिकार आयोगले मधेशी मोर्चालाई आक्रमण, तोडफोड र आगजनी यथाशीघ्र बन्द गर्न भनेको छ ।
विस्तृत
कांग्रेसः क्षेत्रीय र महाधिवेशन प्रतिनिधि निर्वाचन शुक्रबार
बिहीबार, माघ २१, २०७२
नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीका लागि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन शुक्रबार, २२ माघमा हुँदैछ ।
विस्तृत
नेपालको फिफा वरियतामा सुधार
बिहीबार, माघ २१, २०७२
माघ पहिलो साता बंगबन्धु गोल्ड कप जितेको नेपाल विश्व फुटबल महासंघ (फिफा) वरियतामा आठ स्थानमाथि उक्कलिएको छ ।
विस्तृत
‘बसेको मान्छेलाई उठाएर आसन ग्रहण नगराउनुहोला’
बिहीबार, माघ २१, २०७२
कुर्सीमा बसिरहेको मान्छेलाई आसन ग्रहणका नाममा अब आइन्दा उठाउने काम नगराउन कार्यक्रम आयोजकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन् ।
विस्तृत
‘सरकारले के गर्छ ?’
बिहीबार, माघ २१, २०७२
सबै मन्त्रालयले गर्ने प्रमुख कामको विवरण सङ्कलन गरेर सामान्य प्रशासन मन्त्रालयले ‘सरकारले के गर्छ ?’ विषयको सूचनामूलक पुस्तिका प्रकाशन गर्ने भएको छ ।
विस्तृत
नाकाबन्दीपछि दोस्रो पटक रक्सौल नाका हुँदै गाडी भित्रिए
बिहीबार, माघ २१, २०७२
भारतको नाकाबन्दीपछि दोस्रो पटक वीरगञ्ज–रक्सौल नाका हुँदै मालवाहक गाडी नेपाल प्रवेश गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
52
53
54
55
56
60
70
80
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next