Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
तीन दलको एकता छुट्दैनः कोइराला
आइतबार, आश्विन २४, २०७२
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रमुख दलहरुबीचको एकता कायम रहने बताएका छन् ।
विस्तृत
ओलीलाई भारत भ्रमणका लागि मोदीको निम्तो
आइतबार, आश्विन २४, २०७२
केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी भारत भ्रमणको निम्तो दिएका छन् ।
विस्तृत
नेपाल प्रहरीका असईमाथि एसएसबीको आक्रमण, हतियार खोसेर कुटियो
आइतबार, आश्विन २४, २०७२
वीराटनगर–जोगवनी सीमाक्षेत्रमा रहेर प्रहरीमाथि प्रहार गरिरहेका आन्दोलनकारीलाई लखेट्दै गरेका नेपाल प्रहरीका असई प्रदीप गिरीमाथि भारतीय सुरक्षा निकाय एसएसबीले आक्रमण गरी घाइते बनाएको छ ।
विस्तृत
सबैलाई साथ लिएर अघि बढ्छुः ओली
आइतबार, आश्विन २४, २०७२
नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस लगायत सबै दल र पक्षको सहकार्यमा अघि बढ्ने बताएका छन् ।
विस्तृत
झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्म
आइतबार, आश्विन २४, २०७२
झापा विद्रोह होस् वा पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिमा ओली सँधै सहयोगी भूमिकामा रहे । पञ्चायतकाल, २०४६ को जनआन्दोलनपछिको राजनीति, माओवादीको हिंसात्मक विद्रोह र त्यसपछिको संक्रमणकालीन राजनीतिमा समेत सहयोगी भूमिकामा रहेरै चर्चामा आउने ओली २१ माघ २०७० बाट पा..
विस्तृत
केपी ओली प्रधानमन्त्रीमा निर्वाचित
आइतबार, आश्विन २४, २०७२
ओलीलाई संसदको तेस्रो ठूलो दल एमाओवादी, चौथौ दल राप्रपा नेपाल, चौथो दल मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेमकिपालगायतले मत दिएका थिए भने कोइरालालाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मत दिएका थिए ।
विस्तृत
सहमतिका नाममा प्रजातान्त्रिक अभ्यासलाई बन्धक बनाउनु हुँदैनः पौडेल
आइतबार, आश्विन २४, २०७२
नेपाली कांग्रेसका उपसभापति सुशील कोइरालाले सहमतिका नाममा प्रजातान्त्रिक अभ्यासलाई बन्धक बनाउन नहुने बताएका छन् ।
विस्तृत
‘पावर’ का लागि मेरो उम्मेद्वारी होइनः कोइराला
आइतबार, आश्विन २४, २०७२
नयाँ प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशील कोइरालाले आफूले शक्तिका लागि उम्मेदवारी दिएको नभई संविधान कार्यान्वयनको जटिलतालाई समाधानका गर्नका लागि भएको बताएका छन् ।
विस्तृत
मलाई मतदान गर्नेहरुलाई पश्चाताप हुने छैन: ओली
आइतबार, आश्विन २४, २०७२
व्यवस्थापिका संसदको जारी बैठकमा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिई आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
विस्तृत
‘हिजो र आजको सुशील एउटै हो ?’
आइतबार, आश्विन २४, २०७२
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई संरक्षकको भूमिकामा रहन आग्रह गरेका छन् ।
विस्तृत
‘बीपी रोज्ने कि मातृका ?’
आइतबार, आश्विन २४, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १६ बुँदे सहमतिसँगै भएको भद्र सहमति पालना नगरेर नेपाली कांग्रेस चुकेको बताएका छन् ।
विस्तृत
फोरम लोकतान्त्रिक, एमाले र एमाओवादीबीच आठ बुँदे सहमति
आइतबार, आश्विन २४, २०७२
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले पनि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीका पक्षमा मतदान गर्ने भएको छ ।
विस्तृत
नयाँ प्रधानमन्त्रीको चयन केहीबेरमा शुरु हुँदै
आइतबार, आश्विन २४, २०७२
नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री पदको निर्वाचन अहिले केही बेरमा व्यवस्थापिका–संसद् भवन बानेश्वरमा शुरु हुँदैछ ।
विस्तृत
बाबुराम भट्टराईको राजीनामा स्वीकृत
आइतबार, आश्विन २४, २०७२
पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
विस्तृत
बाबुरामले आफू निकट सांसदलाई नरोक्ने
आइतबार, आश्विन २४, २०७२
आज हुने प्रधानमन्त्रीको निर्वाचनमा पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आफू निकटका सांसदहरुलाई मतदानका लागि नरोक्ने भएका छन् ।
विस्तृत
यस्तो छ एमाले र एमाओवादी वीचको सहमति (पूर्ण पाठ)
शनिबार, आश्विन २३, २०७२
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनका लागि सहयोग गरेको एमाओवादी र एमालेबीच १४ बुंदे सहमति भएको छ ।
विस्तृत
बाबुराम निकट प्रभु साहले ओलीलाई नै भोट हाल्ने
शनिबार, आश्विन २३, २०७२
बाबुराम भट्टराई निकट मानिएका एमाओवादी सांसद प्रभु साहले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मतदान गर्ने बताएका छन्।
विस्तृत
पूर्णबहादुर खडकाले राजीनामा गरे, कोइरालाको उम्मेदवारीप्रति असन्तुष्टि
शनिबार, आश्विन २३, २०७२
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको सह–महामन्त्री पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
सुशील कोइरालाद्वारा उम्मेदवारी दर्ता
शनिबार, आश्विन २३, २०७२
कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
विस्तृत
प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीले मनोनयन दर्ता गराए
शनिबार, आश्विन २३, २०७२
संसदको तेस्रो दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र चौथो दल राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेर दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराए ।
विस्तृत
राष्ट्रपति भेट्न शितल निवास पुगे कोइराला
शनिबार, आश्विन २३, २०७२
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला राष्ट्रपति रामवरण यादवलाई भेट्न शितलनिवास पुगेका छन् ।
विस्तृत
ओलीलाई समर्थन गर्ने राप्रपा नेपालको औपचारिक निर्णय
शनिबार, आश्विन २३, २०७२
राप्रपा नेपालले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
विस्तृत
सुशील कोइरालालाई कांग्रेसले प्रधानमन्त्रीको उमेद्वार बनाउने
शनिबार, आश्विन २३, २०७२
पार्टी सभापति सुशील कोइरालालाई नै प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय नेपाली कांग्रेसले गरेको छ ।
विस्तृत
प्रधानमन्त्री उमेद्वारी दर्ता आज
शनिबार, आश्विन २३, २०७२
नयाँ प्रधानधन्त्रीका लागि उमेद्वारी मनोनयन दर्ता विहान १० बजेदेखि साँझ ४ बजेसम्म हुनेभएको छ ।
विस्तृत
भारतद्वारा नेपाललाई ८ क्वीन्टल बिउ सहयोग
शुक्रबार, आश्विन २२, २०७२
नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतले रु २ करोड ६० लाख ६८ हजार बराबरको तराकारीको बिउ सहयोग गरेको छ ।
विस्तृत
« First
«
10
20
30
89
90
91
92
93
100
110
120
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next