Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
झापामा दुई सातादेखि खोप सेवा बन्द
बुधबार, माघ २०, २०७२
खोप लगाएको चार दिनपछि एक शिशुको मृत्यु र अर्का एक सिकिस्त भएपछि झापामा दुई सातादेखि नवजात शिशु र गर्भवती महिलालाई जिल्ला जनस्वास्थ्य कार्यालयले सबै किसिमका खोप लगाउन बन्द गरेको छ ।
विस्तृत
कांग्रेसलाई कमजोर बनाए मधेश बलियो हुँदैनः निधि
बुधबार, माघ २०, २०७२
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेसलाई कमजोर पारेर मधेश बलियो नहुने बताएका छन् ।
विस्तृत
‘सरकार स्थानीय निर्वाचनको तयारी गर्दैछ’
बुधबार, माघ २०, २०७२
उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय निकाय निर्वाचनको तयारी भइरहेको बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठक: २१ जना सहसचिवमा बढुवा
बुधबार, माघ २०, २०७२
सरकारले २१ जना उपसचविलाई सहसचिवमा बढुवा गरेको छ । नयाँ आम सञ्चार नीतिको मस्यौदा तयार गर्न उच्चस्तरीय सञ्चार समिति समेत गठन गरेको छ ।
विस्तृत
संघीय समाजवादी फोरम फुट नजिक
बुधबार, माघ २०, २०७२
संघीय समाजवादी फोरम नेपालका नेता रिजवान अन्सारी लगायतले छुट्टै पार्टी निर्माणको अभियान थालेका छन् ।
विस्तृत
अराजक गतिविधि नगर्न मधेश केन्द्रित दललाई देउवाको आग्रह
बुधबार, माघ २०, २०७२
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनरत मधेश केन्द्रित दलहरुलाई अराजक गतिविधि नगर्न आग्रह गरेका छन् ।
विस्तृत
सीमाकंन नटुंगिएसम्म नाका खुल्दैनः महन्थ ठाकुर
बुधबार, माघ २०, २०७२
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमाकंन नटुंगिएसम्म नाका नखुल्ने बताएका छन् ।
विस्तृत
बिहारी नेताको वक्तव्यप्रति सरकारद्वारा खेद प्रकट
मंगलबार, माघ १९, २०७२
परराष्ट्र मन्त्रालयले आन्तरिक विषय र गम्भीरतालाई नजरअन्दाज गरी भारतका केही राज्यका नेताका तर्फबाट आएको भनिएको सार्वजनिक वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
त्रिपाल घोटाला प्रकरण: एलडीओसहित ६ जनाविरुद्ध मुद्दा
मंगलबार, माघ १९, २०७२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपाल खरिदमा अनियमितता गरेको र नक्कली बिल तथा भर्पाइ खडा गरी राज्यकोषको दुरुपयोग गरेको अभियोगमा काठमाडौँका तत्कालीन एलडिओ सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
राप्रपा र राप्रपा नेपाल एकताका लागि वार्ता टोली
मंगलबार, माघ १९, २०७२
राप्रपाले राप्रपा नेपालसँग पार्टी एकताको लागि महामन्त्री बुद्धिमान तामाङ संयोजक रहेको सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।
विस्तृत
मधेशमा आन्दोलनको औचित्य छैनः गच्छदार
मंगलबार, माघ १९, २०७२
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशमा जारी आन्दोलनको औचित्य सकिएको बताएका छन् ।
विस्तृत
पार्टी चलाउन राज्यकोषबाट रकम दिइने !
मंगलबार, माघ १९, २०७२
अबदेखि राष्ट्रिय दलका रुपमा मान्यता पाउने दलले दल सञ्चालनका लागि राष्ट्रिय ढुकुटीबाट रकम प्राप्त गर्न सक्ने गरी निर्वाचन आयोगले कानूनको मस्यौदा तयार पारेको छ ।
विस्तृत
मोर्चा अतिवादतर्फ गयो: रामसरोज यादव
मंगलबार, माघ १९, २०७२
नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवले मधेशकेन्द्रित दलका व्यक्तिले कांग्रेसका नेता र सभासद्का घरमा आगजनी एवम् ढुङ्गामुढा गरिरहेकोमा आपत्ति जनाएका छन ।
विस्तृत
पर्सामा कांग्रेस गाउँनगर अधिवेशन सफलतापूर्वक सम्पन्न
मंगलबार, माघ १९, २०७२
मधेशी मोर्चाको अवरोधका वावजुद वीरगञ्ज लगायत पर्साका विभिन्न गाउँ–नगरमा नेपाली कांग्रेसको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।
विस्तृत
मोर्चा वार्तामा फर्कियो, कार्यदल सक्रिय बनाउने सहमति
सोमबार, माघ १८, २०७२
प्रमुख तीन दल र आन्दोलनरत मधेशी मोर्चाबीच भएको वार्ताले कार्यदल सक्रिय बनाउने निर्णय गरेको छ ।
विस्तृत
राष्ट्रिय सहमति भए सरकार परिवर्तनः कार्की
सोमबार, माघ १८, २०७२
एमाओवादीका स्याथी कमिटी सदस्य राम कार्कीले राष्ट्रिय सहमति भए तत्काल सरकार परिवर्तन हुने बताएका छन् ।
विस्तृत
मोर्चाका कार्यकर्ताद्वारा बारा जिल्ला अदालत तोडफोड
सोमबार, माघ १८, २०७२
तराई मधेश विद्यार्थी फ्रन्टका जिल्ला अध्यक्ष सन्तोष यादवको मुद्दाको अदालतमा पेशी हुन लागेको बेला १८ माघमा उनीहरुले तोडफोड गरेका हुन् ।
विस्तृत
मोर्चाका कार्यकर्ताद्वारा विमलेन्द्र निधिको घरमा आगजनी
सोमबार, माघ १८, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले नेपाली नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् ।
विस्तृत
रंगेली घटनाः त्रासले फर्केनन् बिस्थापित
सोमबार, माघ १८, २०७२
मोरङको रंगेलीमा तीन जनाको ज्यान जाने गरी भएको हिंसात्मक झ्डपपछि विस्थापित स्थानीय त्रासका कारण एक साता बित्दा पनि घर फर्केका छैनन् ।
विस्तृत
राजविराजमा कांग्रेस र मोर्चाका कार्यकर्ताबीच झडप
सोमबार, माघ १८, २०७२
राजविराजको केअ माविमा अधिवेशन विथोल्न गएका मोर्चाको कार्यकर्ताको प्रतिकार हुँदा मोर्चाका तारा केशोर यादव घाइते भएका छन् । अहिले प्रहरी घेराभित्र कांग्रेस अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया जारी छ ।
विस्तृत
७२ जिल्लामा कांग्रेसको स्थानीय तहका अधिवेशन सम्पन्न
आइतबार, माघ १७, २०७२
नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि शुरु भएको निर्वाचन प्रक्रिया ७२ जिल्लाका गाउँ नगरमा सम्पन्न भएको छ ।
विस्तृत
मोर्चाद्वारा लीला कोइरालाको घर घेराउ, प्रहरी र प्रदर्शनकारीबीच झडप
आइतबार, माघ १७, २०७२
जनकपुरमा कांग्रेस नेतृ लीला कोईरालाको घर घेराउ गरी नारबाजी गरिरहेका मधेशकेन्द्रित दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
फेरि बढ्यो लोडसेडिङ, सातामा ९३ घण्टा
आइतबार, माघ १७, २०७२
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि बढाएर साताको ९३ घण्टा पुर्याएको छ ।
विस्तृत
विश्वकपः नेपाल र भारत भिड्ने
आइतबार, माघ १७, २०७२
करिब १६ वर्षपछि यु–१९ विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।
विस्तृत
कोइराला र दिल्लीबाट फर्किएका ठाकुरबीच भेट
आइतबार, माघ १७, २०७२
भर्खरै दिल्ली भ्रमणबाट फर्किएका तमलोपा अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच आज भेटवार्ता भएको छ ।
विस्तृत
« First
«
10
20
30
53
54
55
56
57
60
70
80
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next