Himalkhabar
शुक्रबार, जेठ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रधानसेनापति क्षेत्री भारत जाँदै
आइतबार, माघ १७, २०७२
प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतको औपचारिक भ्रमणका लागि सोमबार, १८ माघमा त्यसतर्फ प्रस्थान गर्दैछन् ।
विस्तृत
संयन्त्र बैठक: प्रमको भारत भ्रमणबारे छलफल
आइतबार, माघ १७, २०७२
सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ ।
विस्तृत
अनुदान बढ्दै उत्पादन घट्दै
शनिबार, माघ १६, २०७२
पाँच आर्थिक वर्षमा कृषि अनुदान ४०९ प्रतिशतले बढेर रु.२ अर्ब ६७ करोडबाट रु.१५ अर्ब ४८ करोड पुग्दा औसत उत्पादन वृद्धिदर ३.३६ प्रतिशत छ।
विस्तृत
सर्वसाधारणका सिडिओ
शनिबार, माघ १६, २०७२
सरकारी सेवा गाउँकेन्द्रित बनाउने अभियानमा जुटेका गुल्मीका सिडिओ प्रदीपराज कणेल इमानदार राष्ट्रसेवकका रुपमा सम्मानित भएका छन्।
विस्तृत
शहीदको शालिक रहेको स्थानमा मोर्चाको प्रहार
शनिबार, माघ १६, २०७२
मधेशी मोर्चाका कार्यकर्ताहरुले वीरगंजमा शहीद तेजबहादुर अमात्यको शालिक रहेको स्थानमा ढुंगामुढा र टायर बालेर समेत प्रदर्शन गरेका छन् । आज शहीद दिवस हो ।
विस्तृत
यू–१९ क्रिकेटः नेपालको शानदार जित, आयरल्याण्ड आठ विकेटले पराजित
शनिबार, माघ १६, २०७२
यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्ड विरुद्ध नेपालले आठ विकेटको फराकिलो जित हात पारेको छ ।
विस्तृत
कांग्रेस अधिवेशनः मतपेटिका लुटियो
शनिबार, माघ १६, २०७२
नेपाली कांग्रेस बाँके, नौवस्ता गाउँ समितिको अधिवेशनमा मतपेटिका लुटिएको छ ।
विस्तृत
‘असहमति भए पुनःवार्तामा बसौँ’
शनिबार, माघ १६, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि वार्तामा आउन सम्बद्ध सबै पक्षलाई आह्वान गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री ओलीको भ्रमण तय गर्न अर्थमन्त्री पौडेल भारत जाने
शुक्रबार, माघ १५, २०७२
अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन् ।
विस्तृत
अव विद्युतीय सरकारः प्रधानमन्त्री ओली
शुक्रबार, माघ १५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सरकारको अवधारणा अनुसार सरकारले सेवा दिने बताएका छन् ।
विस्तृत
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
शुक्रबार, माघ १५, २०७२
पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । मुग्लिनबाट ३ किलोमिटर पश्चिम कालिखोलामा सडक विस्तारका क्रममा माथिबाट सुख्खा पहिरो खस्दा हिजो राति साढे ९ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विस्तृत
नाकाबन्दीपछि पहिलो पटक रक्सौल–वीरगञ्ज नाकाबाट मालबाहक गाडी भित्रिए
शुक्रबार, माघ १५, २०७२
भारतले नाकाबन्दी गरेको ४ महीनापपछि पहिलो पटक वीरगञ्ज–रक्सौल नाकाबाट ५ वटा मालबाहक गाडि नेपाल भित्रिएका छन् । त्यसैगरी नेपालतर्फ रहेका दुईवटा मालबाहक कन्टेनर पनि रक्सौल गएका छन् ।
विस्तृत
महाभारत हुन्छ तर उधारो सहमति हुँदैनः यादव
बिहीबार, माघ १४, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माग पूरा नभए मधेश आन्दोलन महाभारतमा परिणत हुने बताएका छन् ।
विस्तृत
फुटबल टोलीको सम्मानमा प्रमद्वारा दिवाभोज
बिहीबार, माघ १४, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले बंगबन्धु गोल्ड कप–२०१६ को उपाधि जितेको फुटबल टोलीलाई सँधै ‘च्याम्पियन’ भएर सम्मानका लागि आफूलाई मौका दिन भनेका छन् ।
विस्तृत
स्थानीय निर्वाचनको आवश्यक तयारी शुरु
बिहीबार, माघ १४, २०७२
स्थानीय निकायको निर्वाचनका लागि सरकारले आवश्यक तयारी शुरु गरेको छ ।
विस्तृत
यू–१९ विश्वकप क्रिकेटः नेपालको विजयी शुरुवात, न्यूजिल्याण्ड ३२ रनले पराजित
बिहीबार, माघ १४, २०७२
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको छ ।टस हारेर ब्याटिङ गरेको नेपालले सात विकेट गुमाउँदै २३८ रन बनाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले ६ चौकासहितसहित सर्वाधिक ४८ रन बनाए भने अन्य ब्याट्स म्यानहरु..
विस्तृत
दाहालको थाइल्याण्ड भ्रमण स्थगित
बिहीबार, माघ १४, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भाेलिका लागि तय भएकाे थाइल्याण्ड भ्रमण स्थगित गरेका छन् ।
विस्तृत
दुई महिनामा एकै टोलका २६ जनाको मृत्यु
बिहीबार, माघ १४, २०७२
पर्साको पोखरीया–४ सतवरीया टोलमा पछिल्लो दुई महिनाभित्र २६ जनाको मृत्यु भएपछि गाउँले त्रसित छन् । देउता रिसाएको भन्दै कोही पूजा–पाठमा व्यस्त छन्, कोही झारफूकमा भने कोही साधु–बाबाका पछाडि दौडिएका छन् ।
विस्तृत
भ्रष्टाचार बढ्यो: ट्रान्सपरेन्सी इन्टरनेसनल
बिहीबार, माघ १४, २०७२
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले सन् २०१५ मा धेरै राष्ट्रमा भ्रष्टाचार घटेको भए पनि नेपाललगायत केही मुलुकमा भ्रष्टाचार बढेको जनाएको छ ।
विस्तृत
रौतहटः ५ महीनापछि सार्वजनिक यातायात सञ्चालन
बुधबार, माघ १३, २०७२
मधेशमा आन्दोलन शुरु भएदेखि ठप्प रहेको रौतहटको सार्वजनिक यातायात आज, १३ माघबाट सुचारु भएको छ ।
विस्तृत
रामविनेश हत्याका आरोपी पुर्पक्षका लागि थुनामा
बुधबार, माघ १३, २०७२
वीरगञ्ज–२६ का रामविनेश कुशवाहाको हत्याको आरोपमा पक्राउ परेका संघीय समाजवादी फोरमका क्षेत्रीय सदस्य अमर यादवलाई जिल्ला अदालत, पर्साले पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको छ ।
विस्तृत
चिकित्सक अपहरण गर्न खोज्ने गोइत समूहका कार्यकर्ता पक्राउ
बुधबार, माघ १३, २०७२
सिरहाको लहानबाट एक चिकित्सकलाई अपहरण गर्न खोजेको आरोपमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
अधिवेशनका कार्यक्रममा अवरोध नगरः कांग्रेस सांसदहरु
बुधबार, माघ १३, २०७२
तराईबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुले आफ्नो १३ औं महाधिवेशनका कार्यक्रममा कुनै व्यवधान नगर्न आन्दोलनरत दलहरु लगायत सबैमा आग्रह गरेका छन् ।
विस्तृत
बाबुरामको ‘नयाँ शक्ति’मा थप २२ जना
मंगलबार, माघ १२, २०७२
बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ को केन्द्रीय परिषद्मा २२ सदस्य थपिएका छन् ।
विस्तृत
कार दुर्घटनामा एक सांसदसहित चार घाइते
मंगलबार, माघ १२, २०७२
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको एक कार आज बिहान तनहुँको घाँसीकुवा–२ देउरालीमा दुर्घटना हुँदा एक सांसदसहित चार जना घाइते भएका छन् ।
विस्तृत
« First
«
10
20
30
54
55
56
57
58
70
80
90
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next