Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रादेशिक संरचना अनुसार एमाओवादीले पार्टी संरचना बनाउने
आइतबार, पौष ५, २०७२
एमाओवादीले पार्टीलाई सशक्त र प्रभावकारी बनाउन ६ महीनले सङ्गठन सुदृढीकरण योजना ल्याउने भएको छ ।
विस्तृत
सुरक्षा परिषदको बैठक
आइतबार, पौष ५, २०७२
तराईमा पछिल्लो समय स्थिति अशान्त बन्दै गएपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषदको बैठक बसेको छ ।
विस्तृत
जनकपुर घटना नेपाली समाजलाई कलंकित पार्ने काम: एमाले
आइतबार, पौष ५, २०७२
जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि मधेशी मोर्चाका कार्यकर्ताद्वारा अमर्यादित हर्कत र लज्जास्पद प्रदर्शन गरिएको भन्दै नेकपा एमालेले मोर्चालाई माफी माग्न ध्यानाकर्षण गराएको छ ।
विस्तृत
गौरः झडपमा एक जनाको मृत्यु, कर्फ्यू लगाइयो
आइतबार, पौष ५, २०७२
रौतहटको सदरमुकाम गौरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
विस्तृत
नेपालीको पेन्सन र कर्णेल लामाबारे ध्यानाकर्षण गराएँः उपप्रम थापा
आइतबार, पौष ५, २०७२
उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले बेलायती सेनामा कार्यरत नेपालीहरुले तलब र पेन्सनमा भोग्नुपरेको असमानताको बारेमा बेलायत सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।
विस्तृत
ओली सरकार ढल्छः उपेन्द्र यादव
आइतबार, पौष ५, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा हाल देखिएको समस्या समाधान भए पनि नभए पनि केपी ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन ।
विस्तृत
राष्ट्रपतिमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड: प्रम ओली
आइतबार, पौष ५, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका बेला जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताएका छन् ।
विस्तृत
मधेशी मोर्चाद्वारा मालपोत कार्यालय तोडफोड
आइतबार, पौष ५, २०७२
सिरहा सदरमुकामस्थित मालपोत कार्यालयमा मधेशी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।
विस्तृत
जनकपुर घटनाले लज्जावोध : शान्ता चौधरी
आइतबार, पौष ५, २०७२
एक्काइसौं शताब्दीको नेपालमा विधवा महिलाको अस्तित्वमा प्रश्न गर्नु लाजमर्दो घटना हो । यो घटनाका दोषीहरुलाई सरकारले कारबाही गर्नुपर्छ ।
विस्तृत
आन्दोलनले बाराका बस व्यवसायी संकटमा
आइतबार, पौष ५, २०७२
राम्रो आम्दानीको आशामा ऋण गरेर व्यवसाय शुरु गरेका बाराका व्यवसायीहरु लामो समय सम्मको बन्दका कारण करोडौं रुपैयाँ घाटा व्यहर्नु वाध्य भएका छन् ।
विस्तृत
वीरगञ्जको घण्टाघर क्षेत्रमा झडप, १२ प्रहरी घाइते
शनिबार, पौष ४, २०७२
वीरगञ्जको घण्टाघर क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच ४ पुस दिउँसो झडप भएकाे छ ।
विस्तृत
जनकपुर घटना संसारभरका महिलाको अपमान: नेता नेपाल
शनिबार, पौष ४, २०७२
नेकपा एमालेका नेता माधवकुमार नेपालले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरिएको अपमानजनक व्यवहारको निन्दा गरेका छन् ।
विस्तृत
जनकपुरमा राष्ट्रपतिमाथि भएको व्यवहार लज्जाजनकः देउवा
शनिबार, पौष ४, २०७२
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जनकपुरमा राष्ट्रपतिमाथि गरिएको ब्यवहार लज्जाजनक भएको बताएका छन् ।
विस्तृत
१२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक
शनिबार, पौष ४, २०७२
मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक हुन् काठमाडौँ, वसुन्धराका माधव कार्की ।
विस्तृत
कांग्रेस र मधेशी मोर्चाबीच छलफल
शनिबार, पौष ४, २०७२
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच मध्यतराईमा जारी आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल भएको छ ।
विस्तृत
कर्णाली अस्पताल, जुम्लामा आगलागी
शनिबार, पौष ४, २०७२
जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा आगलागी भएको छ।
विस्तृत
दुर्जकुमार राई कामु सशस्त्र महानिरीक्षक
शनिबार, पौष ४, २०७२
सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईलाई कामु सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ। महानिरीक्षक कोषराज वन्त भ्रष्टाचार आरोपमा निलम्बन भएसँगै मन्त्रिपरिषदको ३ पुस राति बसेको बैठकले राईलाई कामु महानिरीक्षक बनाएको हो।
विस्तृत
वीरगञ्जमा बन्दको विरोध
शुक्रबार, पौष ३, २०७२
मधेश केन्द्रित दलहरुले आज, ३ पुसमा वीरगञ्ज बन्द गराएपछि स्थानीय ब्यापारीहरुले त्यसको विरोध गरेका छन् ।
विस्तृत
मधेशी मोर्चा भन्छ, ‘वार्ता औचित्यहिन भयो, आन्दोलन चर्काउँछौ’
शुक्रबार, पौष ३, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँगको वार्ता औचित्यहिन बन्दै गएको भन्दै तराईमा जारी आन्दोलनलाई चर्काउने निर्णय गरेको छ ।
विस्तृत
चमेलियामा संसदका दुई समितिबीच तनाव
शुक्रबार, पौष ३, २०७२
चमेलिया जलविद्युत आयोजनाको विषयमा संसदका दुई समितिबीच तनाव देखिएको छ । यो विषय कृषि तथा जलस्रोत समितिमा उठ्नसाथ सार्वजनिक लेखा समितिले त्यससम्बन्धमा आपूmले गरेको निर्णयमा अडिग रहने जनाएपछि तनावको स्थिति देखा परेको हो ।
विस्तृत
तथ्याङ्क विभागले भूकम्पपीडितको विवरण संकलन गर्ने
शुक्रबार, पौष ३, २०७२
केन्द्रीय तथ्याङ्क विभागले आगामी माघको पहिलो सातादेखि भूकम्पपीडितको यथार्थ तथ्याङ्क सङ्कलन गरेर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई उपलब्ध गराउने भएको छ ।
विस्तृत
वीरगञ्जमा विहानैदेखि विरोध प्रदर्शन
शुक्रबार, पौष ३, २०७२
आफ्ना माग पूरा गराउन सरकार र प्रमुख तीन दललाई अन्तिम धक्का दिने बताएको मधेशकेन्द्रित दलहरुले वीरगन्जमा ३ पुस बिहानैदेखि सडकमा प्रदर्शन थालेका छन् ।
विस्तृत
बैठक स्थगित गरेर मोर्चासँग वार्ता गर्न प्रमुख दल सहमत
शुक्रबार, पौष ३, २०७२
जारी व्यवस्थापिका–संसद्को बैठक ८ पुससम्मका लागि स्थगित गरेर मधेशी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् ।
विस्तृत
संशोधन विधयेकमाथिको छलफल एक सातापछि
शुक्रबार, पौष ३, २०७२
व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधयेकमाथिको सैद्धान्तिक छलफल एक साता पछि मात्रै शुरु हुने भएको छ । सरकारले २९ मंसीरमा संशोधन विधयेक दर्ता गरेको थियो । आजबाट शुरु हुने भनिएको विधयेकमाथिको छलफल आगामी ९ पुससम्मका लागि स्थगित गरिएको छ ।
विस्तृत
नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गाः बेलायत
बिहीबार, पौष २, २०७२
संयुक्त अधिराज्य बेलायतले नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
66
67
68
69
70
80
90
100
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next