Himalkhabar
शुक्रबार, जेठ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधान संशोधन अघि बढाउन विशेष समिति
बिहीबार, पौष २, २०७२
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको संविधान संशोधनको प्रस्तावलाई अघि बढाउन विशेष समिति बनाउन सकिने बताएको छ ।
विस्तृत
विदेशमा ४ वर्षे बीडीएस अध्ययन गर्न जान रोक
बिहीबार, पौष २, २०७२
मेडिकल काउन्सिलले साढे चार वर्ष भन्दा कम समयको बीडीएस (डेन्टल)ं तहको अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई रोक लगाउने भएको छ ।
विस्तृत
सर्वोच्चमा तत्काल न्यायाधीश नियुक्ति गरः अध्ययन समिति
बिहीबार, पौष २, २०७२
न्यायपालिकामा विकृति विसंगति अध्ययन गर्न बनेको समितिले सर्वोच्च अदालतमा तत्काल न्यायाधीश नियुक्त गर्न सुझाव दिएको छ ।
विस्तृत
सशस्त्र प्रहरी प्रमुख वन्तलाई निलम्बन गर्न अख्तियारको सिफारिस
बिहीबार, पौष २, २०७२
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ।
विस्तृत
एक हप्ताभित्र पुनःनिर्माण प्राधिकरण गठन हुन्छ: मन्त्री पाण्डे
बिहीबार, पौष २, २०७२
उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पुनःनिर्माण प्राधिकरण एक हप्ताभित्र गठन भई प्रमुख कार्यकारी अधिकृत समेत नियुक्त हुने बताएका छन् ।
विस्तृत
संविधान संशोधन विधयेकबारे कांग्रेसले मोर्चासँग वार्ता गर्ने
बिहीबार, पौष २, २०७२
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तराई–मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग संसद्मा दर्ता भएको संविधान संशोधन विधयेकबारे वार्ता गर्ने भएको छ ।
विस्तृत
प्रधानमन्त्री ओली गोरखा भ्रमणमा, बारपाकमा खानेपानी आयोजनाको शिलान्यास
बिहीबार, पौष २, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वैशाखको भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गरेका छन् ।
विस्तृत
काठमाडौँमा मूल्यवृद्धि करिब १२ प्रतिशत: राष्ट्र बैंक
बिहीबार, पौष २, २०७२
तराईमा जारी बन्द हडताल र भारतको नाकाबन्दीले काठमाडौँमा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । उक्त तथ्याङ्कका आधारमा पहाडमा ११.४ प्रतिशत, हिमालमा ९.६ प्रतिशत र तराईमा ९.१ प्रतिशतले मूल्यवृद्धि भएको देखिएको छ ।
विस्तृत
गङ्गामायालाई न्याय दिन ढिलाइ भयो: अध्यक्ष शर्मा
बुधबार, पौष १, २०७२
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा दोषीलाई कारबाही गरी कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
विस्तृत
१६ बुँदेविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज
बुधबार, पौष १, २०७२
संविधान निर्माणका क्रममा प्रमुख चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
विस्तृत
मोर्चाले हस्तक्षेप गरे प्रतिकार गर्ने युवा संघको चेतावनी
बुधबार, पौष १, २०७२
प्रमुख सत्तारुढ दल नेकपा एमालेले सर्लाहीबाट दुई महीने ‘मधेश मिसन’ कार्यक्रम शुरु गरेको छ ।
विस्तृत
जनकपुरको अवस्था सामान्य, विवाहमहोत्सव जारी
बुधबार, पौष १, २०७२
विवाहपञ्चमी महोत्सवमा सरिक जानकी मन्दिर पुगेकी राष्ट्रपति विद्या भण्डारीको विरोध गर्दै मधेशी मोर्चाले नाराबाजी र ढुंगा प्रहार गरेपछि तनावग्रस्त बनेको जनकपुरको अवस्था अहिले सामान्य बनेको छ ।
विस्तृत
वार्ताको औचित्य लगभग सकियोः त्रिपाठी
बुधबार, पौष १, २०७२
बिजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तयारी बैठकपछि त्रिपाठीले भने, “अब शासकलाई छुने कडा आन्दोलन घोषणा गर्छाै ।”
विस्तृत
अध्यक्ष ठाकुरद्वारा एकमुष्ट सहमति खोज्न आग्रह
बुधबार, पौष १, २०७२
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनसम्वन्धी प्रस्तावले आन्दोलनका मागलाई सम्बोधन नगर्ने भन्दै एकमुष्टरुपमा सहमति खोज्न सरकारसँग आग्रह गरेका छन् ।
विस्तृत
कांग्रेस केन्द्रीय समिति बैठकः पुन:निर्माण विधेयक आजै पारित गर्ने
बुधबार, पौष १, २०७२
सानेपा स्थित पार्टी मुख्यालयमा आज, १ पुसबाट शुरु कांग्रेस केन्द्रीय समिति बैठकले संसदमा पेस भएको पुनर्निर्माणसम्बन्धी विधेयक आजै पारित गर्ने र संविधान संशोधनसम्बन्धी विधेयकलाई पनि अगाडि बढाउने निर्णय गरेको हो ।संविधान संशोधनको प्रक्रिया शुरु भएको र सबै..
विस्तृत
मोर्चाको विरोधका बीच राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा–अर्चना
बुधबार, पौष १, २०७२
राष्ट्रपति विद्या भण्डारीले जनकपुरको जानकी मन्दिरमा पूजा–अर्चना गरेकी छन । विवाहपञ्चमी महोत्सवमा सरिक हुन आज विहान जनकपुर पुगेकी राष्ट्रपति भण्डारीको कार्यक्रम मधेशी मोर्चाको विरोध प्रदर्शनका कारण केही असहज बनेको थियो ।
विस्तृत
कांग्रेस केन्द्रीय समिति बैठक शुरु
बुधबार, पौष १, २०७२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।
विस्तृत
राष्ट्रपति भ्रमणको मधेशी मोर्चाद्वारा विरोध, जनकपुरको अवस्था तनावग्रस्त
बुधबार, पौष १, २०७२
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्या भण्डारी जनकपुर आउने भएपछि उक्त भ्रमणको विरोधमा मधेशी मोर्चाले गरेको प्रदर्शनका कारण जनकपुरको अवस्था तनावग्रस्त बनेको छ ।
विस्तृत
चार महिनापछि सप्तरी पुगेका पत्रिकाहरु मोर्चाद्वारा कब्जा
बुधबार, पौष १, २०७२
चार महिनापछि मधेश पुगेका राष्ट्रिय पत्रिकाहरु मधेशी मोर्चाले सप्तरीमा कब्जामा लिएको छ ।
विस्तृत
चन्द माओवादीद्वारा डिस होमको मूख्य कार्यालयमा पेट्रोल बम प्रहार
बुधबार, पौष १, २०७२
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले टेलिभिजन च्यानलहरु प्रसारण गर्ने डिस होमको ललितपुरस्थित मुख्य कार्यालयमा क्षति पुर्याएको छ ।
विस्तृत
राष्ट्रपति भण्डारी जनकपुर जाँदै
मंगलबार, मंसिर २९, २०७२
राष्ट्रपति विद्यादेवी भण्डारी १ पुसमा मिथिलाञ्चलको ऐतिहासिक विवाह पञ्चमी महोत्सवमा सरिक हुन जनकपुर जाने कार्यक्रम तय भएको छ ।
विस्तृत
धनुषाका विद्यालय दिउँसो पनि खुल्न थाले
मंगलबार, मंसिर २९, २०७२
आन्दोलनरत मधेशी मोर्चाले तराईका जिल्लामा बिहान मात्रै विद्यालय खोल्न दिने निर्णय गरे पनि धनुषाका विद्यालयहरू दिउँसो समेत खुल्न थालेका छन् ।
विस्तृत
तानाशाही व्यवस्था शुरु भयोः लक्ष्मणलाल कर्ण
मंगलबार, मंसिर २९, २०७२
सद्भावान पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले मधेशी मोर्चाको विरोध हुँदाहुँदै सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गर्नुलाई तानाशाही व्यवस्थाको शुरुआत भनेका छन् ।सबै दलहरु मिलेर मधेशी मोर्चाविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाउँदै कर्णले भने, “यो सरकार..
विस्तृत
संविधान संशोधन र पुनर्निर्माण सम्बन्धी विधेयक संसदमा पेश
मंगलबार, मंसिर २९, २०७२
मधेशी मोर्चाका सांसदहरुको विरोध र नाराबाजी बीच व्यवस्थापिका संसदमा पुननिर्माण प्राधिकरण र संविधान संशोधन सम्बन्धी दुवै विधेयक पेश भएका छन् ।
विस्तृत
गच्छदारले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए
मंगलबार, मंसिर २९, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले सरकार गठनका बेला आफ्नो दलसँग भएको आठबुँदे सहमति कार्यान्वयनका गर्न ध्यानाकर्षण गराएको छ ।
विस्तृत
« First
«
10
20
30
67
68
69
70
71
80
90
100
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next