Himalkhabar
बिहीबार, जेठ ३०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमालेले नयाँ मन्त्रीहरुको टुंगो लगायो, सपथ ग्रहणको तयारी हुँदै
बिहीबार, कार्तिक १९, २०७२
पार्टी उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु पौडेल, नेताहरु शेरधन राई र आनन्द पोखरेललाई मन्त्री बनाउने निर्णय गरेका छन् ।
विस्तृत
लहानमा विद्यालय खुल्न दिने सहमति
बिहीबार, कार्तिक १९, २०७२
आमहडतालका कारण करिब ८३ दिनदेखि बन्द रहेका सिरहा जिल्लास्थित विद्यालय सञ्चालन हुन दिन सर्वपक्षीय सहमति भएको छ ।
विस्तृत
तीन दल बैठकमा पुनःनिर्माण प्राधिकरण गठनमा सहमतिको पहल
बिहीबार, कार्तिक १९, २०७२
मधेश केन्द्रित दलको जारी आन्दोलन सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा १८ कात्तिक राति अबेरसम्म बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।
विस्तृत
नाकाबन्दीले नेपालमा मानवीय संकट: जेनेभामा परराष्ट्रमन्त्री थापा
बुधबार, कार्तिक १८, २०७२
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सीमाक्षेत्रमा आपूर्ति व्यवस्थामा भइरहेको अवरोधले नेपाल मानवीय संकटको अवस्थामा पुगेको बताएका छन् ।
विस्तृत
भारतबाट नाकामा झन कडाई
बुधबार, कार्तिक १८, २०७२
रक्सौलबाहेकका नाकाबाट सीमित मात्रामा मालबाहक गाडी नेपाल आउन दिएको भारतले १६ कात्तिकपछि नाकामा झन कडाई गरेको छ ।
विस्तृत
सरकार र आन्दोलनरत पक्ष दुबै गैर–जिम्मेवारः कांग्रेस
बुधबार, कार्तिक १८, २०७२
मधेशमा जारी आन्दोलनलाई निकास दिनका लागि सरकार र आन्दोलनरत पक्ष दुवै गैर–जिम्मेवार रुपमा प्रस्तुत भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
विस्तृत
वीरगञ्जमा साढे १० घण्टा कर्फ्यू खुल्ला, माईस्थानमा झडप
बुधबार, कार्तिक १८, २०७२
वीरगन्जमा १६ कात्तिक दिउँसोदेखि लगाएको कर्फ्यू स्थानीय प्रशासनले आज साढे आठ घण्टाका लागि हटाएको छ ।
विस्तृत
विश्वले नाकाबन्दी गर्नु पर्छ भनेपछि स्थानीयबासीद्वारा महतोको विरोध
बुधबार, कार्तिक १८, २०७२
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छिमेकी मुलुकसहित सम्पूर्ण विश्वले नै नेपालमाथि नाकाबन्दी गर्नुपर्ने बताएपछि सिमरामा स्थानीयले विरोध गरेका छन् । उनीहरुले महतो चढेको मोटरसाइकलको साँचो समेत खोसेका छन् ।
विस्तृत
योजना आयोगको उपाध्यक्षमा डा खतिवडा नियुक्त
बुधबार, कार्तिक १८, २०७२
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ ।
विस्तृत
पाँचसय गाडी पूर्वी नाका पानीट्याङ्कीमा अलपत्र
बुधबार, कार्तिक १८, २०७२
पूर्वीनाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने अनुमति पर्खिरहेका इन्धन बोकेका तीसवटा ट्याङ्करसहित ५०० भन्दा बढी नेपाली मालबाहक गाडी भारतीय नाका पानीट्याङ्कीमा अलपत्र परेका छन् ।
विस्तृत
आयल निगमले पेट्रोचाइनासँग मूल्यसूची माग्यो
मंगलबार, कार्तिक १७, २०७२
नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ ।
विस्तृत
हामीले एमाओवादी छोडेकै हो: रामरिझन यादव
मंगलबार, कार्तिक १७, २०७२
एमाओवादीभित्र बाबुराम भट्टराई पक्षधर भनेर चिनिएका नेता रामरिझन यादवले आफू लगायत ४५ जना नेताले एमाओवादी परित्याग गरेको बताएका छन् ।
विस्तृत
निगमद्वारा इन्धन वितरणका लागि सवारी साधनको बर्गीकरण
मंगलबार, कार्तिक १७, २०७२
आयल निगमले इन्धन वितरण सहज बनाउन भन्दै तोकिएको बर्गीकरण अनुसार इन्धन उपलब्ध गराउने भएको छ ।
विस्तृत
रसुवा बस दुर्घटनाः ३० जनाको मृत्यु (अपडेट)
मंगलबार, कार्तिक १७, २०७२
रसुवाको राम्चेमा बस दुर्घटना हुँदा ज्यान गुमाउने यात्रुको संख्या ३० पुगेको छ ।
विस्तृत
नाकाबन्दी स्वाधीनतामाथिको हस्तक्षेप: माओवादी
मंगलबार, कार्तिक १७, २०७२
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतले अघोषित नाकाबन्दी गरेर नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गरेको जनाएको छ ।
विस्तृत
भैरहवा–सुनौली नाका ठप्प, अन्यबाट इन्धन बाहेकका गाडी मात्रै
मंगलबार, कार्तिक १७, २०७२
१६ कात्तिकमा वीरगञ्ज घटना लगत्तै सीमा नाका सबैतिर ठप्प पारेको भारतले भैरहवा–सुनौली नाका बाहेक अन्य नाका सुचारु गराए पनि इन्धन बोकेका गाडी भने नेपाल भित्रन दिएको छैन ।
विस्तृत
मन्त्री सत्यनारायण मण्डलको भनाई आधारहीन र उत्तेजनात्मकः भारतीय दूतावास
मंगलबार, कार्तिक १७, २०७२
भारतीय दूतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डलले विराटनगरमा व्यक्त गरेको धारणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
कर्फ्यू उलङ्घन गर्दै वीरगञ्जमा विहानैदेखि प्रदर्शन
मंगलबार, कार्तिक १७, २०७२
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू उल्लङ्घन गर्दै वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले विहानैदेखि प्रदर्शन जारी राखेका छन् ।
विस्तृत
प्रधानमन्त्री ओलीले मोदीलाई भने, ‘सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोज्दा भारतीय नागरिक मारिए’
सोमबार, कार्तिक १६, २०७२
एमाले स्थायी समितिको बैठक चलिरहेका बेला मोदीले टेलिफोन गरी घटनामा भारतीय नागरिकको मृत्यु भएको विषयमा चासो राखेका थिए ।
विस्तृत
विरगञ्जमा मारिएका व्यक्ति निर्दोषः भारत
सोमबार, कार्तिक १६, २०७२
भारतको विदेश मन्त्रालयले विरगञ्जमा प्रहरीको गोलीबाट निर्दोष भारतीय नागरिक मारिएको जनाएको छ ।
विस्तृत
वार्ताप्रति सरकार गम्भीर भएनः माेर्चा
सोमबार, कार्तिक १६, २०७२
तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालय विजुलीबजारमा पत्रकार सम्मेलन गरी माेर्चाले यस्ताे अाराेप लगाएकाे हाे ।
विस्तृत
अान्दाेलनमा बाह्य नागरिककाे संलग्नता गम्भीरःएमाले
सोमबार, कार्तिक १६, २०७२
नेकपा एमालेकाे स्थायी कमिटीको बैठकले तराई मधेसका आन्दोलनमा बाह्य मुलुकका नागरिकको संलग्नता हुनु गम्भीर विषय भएको ठहर गरेको छ ।
विस्तृत
वीरगञ्जमा गोली चल्यो, एक आन्दोलनकारीको मृत्यु
सोमबार, कार्तिक १६, २०७२
प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाउदा वीरगञ्जमा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
विस्तृत
माथिको आदेश भन्दै एसएसबीले रुपैडिहा नाका राेकिदिए
सोमबार, कार्तिक १६, २०७२
भारतीय सुरक्षा बल एसएसबीले नेपालगञ्ज–रुपैडिहा नाका ठप्प पारेको छ ।
विस्तृत
चीनबाट पहिलो चरणको तेल साँझ ५ बजे काठमाडौं आइपुग्ने
सोमबार, कार्तिक १६, २०७२
चीनको केरुङबाट पेट्रोलियम पदार्थ बोकी आएका ट्याङ्करहरु साँझ ५ बजे काठमाडौं आइपुग्ने भएका छन् ।
विस्तृत
« First
«
10
20
30
81
82
83
84
85
90
100
110
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next