Himalkhabar
बिहीबार, जेठ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मधेश केन्द्रित दलको अवरोधपछि संसद् बैठक स्थगित
आइतबार, कार्तिक २२, २०७२
मधेश केन्द्रित दलको अवरोधपछि व्यवस्थापिका–संसद् बैठक स्थगित गरिएको छ ।
विस्तृत
रुपन्देहीको खैरेनीमा गोली चल्यो
आइतबार, कार्तिक २२, २०७२
रुपन्देहीको खैरेनीमा नाम नखुलेका एक ब्यक्तिले चलाएको गोली लागि स्थानीय नारायण बस्नेत घाईते भएका छन् ।
विस्तृत
मोदीले बिहारमा हार स्वीकार गरे
आइतबार, कार्तिक २२, २०७२
भारतको विहार राज्यमा जारी मतगणनामा अधिकांश स्थानमा जनता दल युनाइटेड गठबन्धनले अग्रता लिएपछि प्रधानमन्त्री मोदीले नितिशकुमारलाई फोन गरी बधाई दिएका छन् ।
विस्तृत
कांग्रेसले सरकारलाई हनिमुन मनाउन दिने
आइतबार, कार्तिक २२, २०७२
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल सरकारको विरोध नगर्ने भएको छ ।
विस्तृत
मधेश केन्द्रित दलहरुभित्रै समस्याः नेता नेपाल
आइतबार, कार्तिक २२, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मधेश केन्द्रित दलहरुभित्रकै एक स्वर नहुँदा सरकारलाई समस्या परेको बताएका छन् ।
विस्तृत
भारतबाट इन्धन आयात ठप्प
शनिबार, कार्तिक २१, २०७२
करिब डेढ महिनादेखि मागको १० प्रतिशत भन्दा पनि थोरै इन्धन दिएको भारतले पाँच दिनदेखि इन्धन आउन पूरै रोकेको छ भने अन्य सामानको आयातमा समेत रोक लगाएको छ ।काकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगञ्ज नाकाबाट चाँडै कुहिने केही सामान मात्रै आउन दिएको एसएसबीले 'माथिको..
विस्तृत
‘नाकाबन्दी र आन्दोलनले बालबालिकामा ठूलो आघात’
शनिबार, कार्तिक २१, २०७२
केन्द्रीय बालकल्याण समितिले मधेश आन्दोलन र भारतको नाकाबन्दी जारी रहेका बेला विशेष संवेदनशील भई बालअधिकारको सम्मान, संरक्षण र परिपालना गर्न गराउन सरोकारवाला सबैलाई आह्वान गरेको छ ।
विस्तृत
देशलाई कमजोर बनाउने गरी घुँडा टेक्दैनौ: उपप्रम मैनाली
शनिबार, कार्तिक २१, २०७२
उपप्रधानमन्त्री सिपी मैनालीले भारतसँगको नाका खुलाउने प्रयत्नलाई जारी राखेर नेपालले अब चीनसँगको नाका खोल्ने कामलाई बढाउँदै लैजाने बताएका छन् ।
विस्तृत
दाहाल भन्छन, ‘बाबुरामबाट मैले धेरै दुख पाएँ, अहिले देशले पाइरहेको छ’
शनिबार, कार्तिक २१, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आफूलाई धेरै दुख दिएको र अहिले देशले समेत उनीबाट दुख पाइरहेको आरोप लगाएका छन् ।उनले भारतसँग नझुक्ने अन्तिम समयसम्म पनि सबै नेपाली एक भएर भारतको सामना गर्ने बताए । मधेश र मधेशीमाथि सं..
विस्तृत
आन्दोलन वर्चस्व स्थापित गराउने उद्देश्यले प्रेरित: सिंह
शनिबार, कार्तिक २१, २०७२
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनबाट देश लथालिङ्ग बनिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
मधेशकेन्द्रित दललाई कांग्रेसको अपिल: समाधान संसदबाटै
शनिबार, कार्तिक २१, २०७२
नेपाली कांग्रेसले तराईमा आन्दोलनरत दलहरूले जनताप्रतिको जिम्मेवारी बोध गरी संसदबाटै समस्याको समाधान खोज्न अपिल गरेको छ ।
विस्तृत
यो आम-मधेशीको आन्दोलन होइन: नेता नेपाल
शनिबार, कार्तिक २१, २०७२
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशमा भइरहेको आन्दोलनमा भारतको संलग्नता स्पस्टरुपमा रहेको बताएका छन् ।
विस्तृत
छिमेकीको घाँटी अँठ्याउने कस्तो मित्रता: प्रधानमन्त्री
शुक्रबार, कार्तिक २०, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट पीडित नेपालमाथि नाकाबन्दी गरेर छिमेकी मुलुकले अमानवीय व्यवहार गरेको बताएका छन् ।
विस्तृत
तिहारअघि नै अान्दाेलन टुंगिन्छः स्वास्थ्यमन्त्री चौधरी
शुक्रबार, कार्तिक २०, २०७२
स्वास्थ तथा जनसंख्या मन्त्री रामजनम चौधरीले तिहार अघि नै मधेशको समस्या हल हुने बताएका छन् ।
विस्तृत
अन्य सामान पनि केरुङबाट भित्रिंदै
शुक्रबार, कार्तिक २०, २०७२
भारतको नाकाबन्दीपछि चीनबाट अनुदानमा प्राप्त पेट्रोल बाहेका सामान पनि केरुङ–रसुवागढी नाकाबाट भित्रन थालेको छ ।
विस्तृत
आन्दोलनकारीका लागि रक्सौलमा ‘मेस’ पुनः सञ्चालन
शुक्रबार, कार्तिक २०, २०७२
वीरगन्ज–रक्सौल सीमामा धर्नामा बसेका मधेशी मोर्चाका नेता–कार्यकर्ताहरुका लागि रक्सौलमा ‘मेस’ पुनः सञ्चालनमा आएको छ ।
विस्तृत
भारतीय नाकाबन्दीविरुद्ध जेनेभामा प्रदर्शन
शुक्रबार, कार्तिक २०, २०७२
भारतीय नाकाबन्दी विरुद्ध नेपालीहरुले जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
विस्तृत
चीनसँगका थप नाका सञ्चालन गरिने, दुई सुख्खा बन्दरगाह चाँडै बनाइने
बिहीबार, कार्तिक १९, २०७२
नेपाल–चीन सीमा क्षेत्रमा रहेका भन्सार कार्यालयलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नेपाल र चीनका अधिकारी सहमत भएका छन् ।
विस्तृत
वीरगञ्जः दिनभर कर्फ्यू हटाइयो, प्रदर्शन भएन
बिहीबार, कार्तिक १९, २०७२
आज वीरगञ्ज दिनभर नै शान्त रह्यो, कुनै जुलुश प्रदर्शन भएन भने सडकमा रिक्सा टाँगा निर्वाध चलेका छन् । पसलहरु पनि आंशिक रुपमा खुले ।
विस्तृत
सरकारको साँचो कांग्रेससँगः खड्का
बिहीबार, कार्तिक १९, २०७२
नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले ओली सरकारको साँचो नेपाली कांग्रेसको हातमा रहेको दाबी गरेका छन् ।
विस्तृत
६ जना उपप्रधानमन्त्रीसहितको मन्त्रिपरिषद् विस्तार
बिहीबार, कार्तिक १९, २०७२
नेकपा एमालेका उपाध्यक्ष भीम रावल, नेकपा मालेका महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्रीको सपथ लिएका छन् ।
विस्तृत
नेपालको ब्याटिङ शुरु
बिहीबार, कार्तिक १९, २०७२
विश्व लिग अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलको तयारी स्वरुप नेपालले हङकङसँग खेल्ने दुई दिवसीय मैत्रीपूर्ण क्रिकेटमा नेपालले ब्याटिङ थालेको छ ।
विस्तृत
मन्त्री अस्वीकार गरेकी अष्टलक्ष्मीले भनिन्, ‘एउटै मान्छे कति पटक मन्त्री हुने ?’
बिहीबार, कार्तिक १९, २०७२
उनले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनमार्फत मन्त्री नहुने जानकारी गराएकी हुन् । उनलाई प्रधानमन्त्री ओलीले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीसहित सपथग्रहण गराउने तयारी गरेका थिए ।
विस्तृत
अष्टलक्ष्मीको ठाउँमा शान्ता मानवी
बिहीबार, कार्तिक १९, २०७२
मानवीलाई बिना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गराइने भएको छ । यसअघि, प्रधानमन्त्री ओलीले शाक्यलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
विस्तृत
रामजनम स्वास्थ्य मन्त्री, सीपी र चित्रबहादुर पनि मन्त्री हुने
बिहीबार, कार्तिक १९, २०७२
नेकपा मालेका महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी पनि आजै मन्त्रिपषद्मा सहभागी हुने तयारी भएको छ । एमालेका पाँचमन्त्रीसहित मैनाली र केसीले केही समयपछि सपथ ग्रहण गर्दैछन् ।
विस्तृत
« First
«
10
20
30
80
81
82
83
84
90
100
110
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next